जुन देशले नेपालको करोडौ बिघा सीमाना मिच्दै सधै नेपाललाई खाने दाउ खोज्छ तेही देशमा गएर नेपालको प्रधानसेनापति ले मानार्थ सम्मान लीने रे ...थुक्क लाज पचेको नामर्द हरु ।। बरु बाल्टिनमा डुबेर मर हिजडा को सन्तान हरु ।।।
प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान लिने
२० पुस, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर जबरा पुस २२ गते भारत भ्रमणमा जानु हुने भएको छ ।
भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहको निम्तोमा सेनापति भारत जान लाग्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भारतका क्रममा राष्ट्रपति प्रवण मुखर्जीले प्रधानसेनापति जबरालाई भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ । नेपाल र भारतका सेनापतिलाई एक अर्कोको मानार्थ महारथीको सम्मान दिने परम्परा रहादै आएको छ ।
सेनापति जबराले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नु हुनेछ । सेनापतिको भ्रमण दलमा ९ सदस्य छन् । प्रधानसेनापति जबरा माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।