हुन त मान्छे पशु भन्दा फरक हुने एउटा कारण आफ्नो यौन/प्यास नियन्त्रण गर्न सक्ने हो क्यारे | तर सबैले सक्दैनन् | अनि नियम कानुन कडा भएको अबस्थामा पनि येस्ता काम भैरहंचन | श्रीमती नहुने , गर्ल फ्रेन्ड बनौन नसक्ने , राजी खुसीमा यौन सम्पर्क गर्ने पार्टनर नभेट्ने, अनि हस्तमैथुनले काम चलाउन नसक्ने मान्छेलाई साचिकै निकास चाहिएको छ | तेस्तो ठाउँको व्यवस्था गर्नु पर्यो जहाँ बयस्क हरु सजिलै गएर आफ्नो प्यास मेटाउना सकुन , अनि सेबा दिने मान्छे पनि राजी खुसीले रुपया लिएर सेबा दिन सकुन | हुनत कतिपय मान्छेहरु साचिकै sick हुन्छन, जो आफ्नै नाबालिक छोरि/धर्म छोरि /स्टेप छोरि माथि पनि जाईलाग्चन , तेस्तालाई त मानसिक उपचार नै चाहिन्छ , तर कानुनी रुपमा बैधानिक बेस्यब्रिती भयो भने केहि न केहि राम्रै गर्छ होला जस्तो लाग्छ |
६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे
http://kantipuronline.com/nep/2069/12/17/full-story/365376.html
http://nagariknews.com/society/crime/55841-2013-03-30-10-18-57.html
अनि नेपाली अझ भनौ south एसियनहरु sex प्रति कत्ति आसक्त छन् | पाकिस्तानमा त सबै भन्दा धेरै गूगल हुने सब्दहरु donkey सेक्स हो क्यारे |
http://sajha.com/sajha/html/index.cfm?threadid=103156