[VIEWED 4552
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ashishme
Please log in to subscribe to ashishme's postings.
Posted on 06-03-13 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भर्खर मात्र बजारमा निक्लिएको पार्टी अखण्ड सुदुरका नाइके कुमार खड्का लण्ड्न बस्दा क्रेडिट कार्ड अपचलन गरी लगभग दुई करोड लिएर नेपाल फर्किएका थिए तत्पश्चात जग्गा दलालीमा लागेका उनि व्यापारमा राम्रै सफल भए अहिले उनि बार्षिक एक आना मात्र बेचे पनि पार्टी चलाउन पुग्दो रहेछ बन्दै डिङ्ग हाक्न थालेका छन् यदि उनका पार्टी सत्तामा पुगेमा सरकारी कामकाजको लागि युके घुम्न जान परेमा त्यहाको अदालतले उनलाई जाकेमा के हुने होला ? त्यतिखेर नेपालीलाई लज्जाको बिषय हुनेछ यसर्थ बेलैमा बिचार पुरयाउ है .
http://www.facebook.com/bijay.sakya.9
|
|
|
|
giordano
Please log in to subscribe to giordano's postings.
Posted on 06-03-13 11:47
AM [Snapshot: 97]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रचंदेले दलाल गरेर कमाको अरबौ रुपैया को बारेमा पनि लेखि हाल्न
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 06-03-13 2:30
PM [Snapshot: 236]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ayoo pheri Maoist Bhushya Kukur Gadha.. Bhook Bhook Pheri Lol !! Yo gadha lai yesko Supreme Leader ley SUV chalayera kati paisa khalti ma halisakyo kehiii thaha chaina. Like an obedient loyal dog ... comes and barks here everytime his master comands him. lol !! He keeps barking hoping that his master would MAYBE throw a peice of bone his way. lol !!
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 06-04-13 10:20
AM [Snapshot: 545]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घर बाट बाल बच्चाको अगाडी निहथ्था प्राणिको घाटीमा खुकुरी अनि टाउकोमा बन्दुकले घोचेर - ढुक ढुकी र स्वास चल्दा चल्दै पुरेर , पार्टीगत सिद्दान्त न मिलेको कारणले पार्टीमा नलागेको वा जान्मारा पार्टीमा नलागेको कारणले घर बार छोड्नु पर्ने बनेर , मिलियनौ दरल अनमान बाट लिएको हैन : किन तेरो टाउको दुखाइ ? कि माओबादि ले गधा नुहाएर गाइ बनाउने नया उपाय खोज्दै Ethic सिकाउन लागे जस्तो छ ?
सौ चुहे खाके बिल्ली चले हज कर्नेको भनेको यही हो !
जा*ठो तलाई लाजकहा लाग्यो ? तिमि हरु दिदि बनाएर तिहारमा टिका थाप्छौ अनि चिकामारी मा संलग्न हुन्छौ अनि ४-५ बर्स पछि बिहे पनि गर्छौ
|
|