[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Mr. D

jetho390

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेसबुकमा युवतीलाई ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाए जेल
[VIEWED 1608 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-13 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Facebook wishes to become central platform for communicatonफेसबुकमा राम्री युवतीको फोटो देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट पठाउनेहरु होसियार । अनुरोध नकार्दा नकार्दै ३ पटक सम्म रिक्वेस्ट सेन्ड गर्नुहरुलाई जेल चलान गरिदैँ छ । प्रहरीले बढ्दो साईबर क्राईमलाई रोक्न यस्तो सर्कुलर जारी गरेको हो । तर यो खबर हाम्रो देशको भने होईन, भारतको उत्तर प्रदेशमा प्रहरीले यदि युवतीले आएर रिपोर्ट लेखाएमा आरोपी माथि कारवाही हुनेछ । २ पटक सम्म नकारेको रिक्वेस्ट, यदि तेस्रो पटक पनि आएमा केटीले प्रहरीमा उजुरी गर्न पाउने छिन ।

फेसबुकमा ३ पटक सम्म लगातार रिक्वेस्ट पठाएमा आरोपी माथि ईन्फरमेशन टेक्नोलोजी एक्टको धारा ६६ को ए अनुसार कारवाहि हुने जनाईएको छ । यस्तै त्यस्तालाई ५ लाख भारु जरिवाना समेत हुन सक्ने बताईएको छ । सोशल नेटवर्किङ साईट्समा बढ्दै गएको अपराधलाई अंकुश लगाउन उत्तर प्रदेश प्रहरीले यस्तो कदम चालेको हो ।

यसका लागी नयाँ आदेश समेत जारी गरिएको छ । पुरुष फेसबुक प्रयोगकर्ताले राम्री केटीको फोटो देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट पठाउँछन र केटीबाट रिक्वेस्ट स्वीकार भएन भने फ्रेन्ड रिक्वेस्ट पठाउने शिलसिला जारी रहन्छ, प्रहरीले भनेको छ, अञ्जानमा फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भईहाले पनि केटाहरु सोशल साईटमै छेडछाड गर्न थाल्छन ।

साथी भईसकेपछि केटाहरुले केटीको प्रोफाईल फोटोहरुको समेत दुरुपयोग गर्ने गरेकोले प्रहरीले कारवाहिको अभियान थालेको हो । तर कारवाहिका लागी केटीले आँफुलाई लगातार ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाएको प्रमाण भने पेश गर्नु पर्ने प्रहरीले बताएको छ र त्यो डिजिटल माध्यममा हुनु पर्नेछ ।

 

helen-6
Last edited: 06-Jun-13 12:37 PM

 
Posted on 06-06-13 10:20 PM     [Snapshot: 482]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Doesn't the Indian police and Indian girls know that there is a block button which can block the person from viewing your profile and adding you?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters