[VIEWED 2497
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ashishme
Please log in to subscribe to ashishme's postings.
Posted on 07-13-13 11:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुशीलको स्कर्टिङमा ‘डन’
३० असार, काठमाण्डौ । अमेरिका उपचार गराएर दुईसातापछि काँग्रेस सभापति सुशील कोइराला शनिवार स्वदेश फर्किए । तर प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज पुर्याएका छन् । कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीड थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो । भीड नियन्त्रण गर्ने क्रममा विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा नै च्यातिएको छ ।
कोइरालालाई स्वागत गर्न पुगेका करिव दुई सय काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए । डन रोज राणा, सञ्जीव स्याल लगायतका आफ्नो ठूलै समूह लिएर विमानस्थल पुगेका थिए । राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्याल पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए । राणा, स्यालमात्र नभनएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा पुगेको थियो ।
|
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 07-14-13 7:52
AM [Snapshot: 201]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Can we stop calling these gundas Don?
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 07-14-13 11:17
AM [Snapshot: 341]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 07-14-13 11:35
AM [Snapshot: 364]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 07-14-13 3:56
PM [Snapshot: 499]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लठ्ठक्ले के चै नया सुन्न लायक कुरा लयाएछ भनि हेर्या त उही घटिया कुरा कट एंड पेस्ट ?
आफ्नो आङ्ग्को भैसी नदेख्ने अरुको भने जुम्रा पनि देख्ने | अन्धा हरुको के कमि हाम्रो देसमा : हो कांग्रेसीमा डन रहेछन अनि तिम्रामा चाहि ज्यानमारा हरु मात्रै ?
|
|
|
instagram
Please log in to subscribe to instagram's postings.
Posted on 07-14-13 4:59
PM [Snapshot: 576]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Maobadi chodera congress tira laagechan.
|
|