काठमाडौं, भाद्र ४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको भिडियोसहित अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा शाखा अधिकृत सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नासु प्रदीपप्रसाद लामिछाने, नासु विश्वराज खरेल र कार्यालय सहायक जयनारायण नापित छन् ।
प्रकाशित मिति: २०७० भाद्र ४ ०७:४९