ThahaChaena
Replies to this thread:
More by ThahaChaena
What people are reading
Subscribers
Please log in to subscribe to ThahaChaena's postings.
:: Subscribe
|
बुद्धलाइ किन गाली गर्नु र लौ
[VIEWED 1320
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 09-10-13 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ आजकाल एउटा कथा याद आयो बुद्धको बारेमा . एउटा ब्यापारीले बुद्ध लै तथानाम गलिगरेछ , भन्नु नभन्नु भनेछ अनि बुद्धको एउटा सिश्य लाइ सारै रिस उठेछ र तेस व्यापारीलाई मर्न भनेर जना आतेछ अनि उसलाई रोक्दै बुद्धले भन्नु भएछ ,"जसरि तिम्ले आकाशमा फर्केर आकाश लाइ सरापेर गाली गरेर थुक्क थुक्छौ त्यो फर्केर थुक्ने कै मुखमा पर्छ आकाशलाइ तेस्ले केहि असर गर्दैन किन कि उसले त्यो ग्रहण नै गर्दैन , तेस्तै त्यो ब्यापारीले जति गाली गरोस त्यो सप्पै उस्सै कहाँ फर्केर गैरहेको छ किन कि मैले केहि ग्रहण नै गरेको छैन , उसको थुक उसकै मुखमा फर्केको छ , उसकै अनुहार कालो र मन धमिलो भएको छ , मलाई केहि भएको छैन केहि असर छैन. तेसैले तिमि शान्त बस ." अनि त्यो शिष्य शान्त बसेछ ..........साएद त्यस्तै अर्को धागोमा फुर्के जी ले पनि आफ्नो मन, जीवन, छबि र बचन धमिल्याउनु भो जस्तो लाग्यो मलाई चै.....
बुद्ध जहाँ जन्मे जहाँ हुर्के जहाँ ज्ञान प्राप्त गरे जहाँ परिनिर्वण प्राप्त गरे सप्पैलाइ त्यो संग मतलब छ यो मतलब छैन किन "के हामीले बुद्धको ज्ञान को प्रायोग गर्याछौ? बोधी मार्गको 'बो' पनि थाहा छ ? मेरो बुद्ध मेरो देशको बुद्ध भनेर नि हुन्छ ? बुद्धत्व के हो बुझ्नुस न पहिले ? बुद्ध , बुद्धत्व र बोधी-ज्ञान न कुनै राष्ट्रको सिमा भित्र पर्छ न कुनै जातिको . यो त सबैको लागि खुल्ला छ . अब बुद्धको ज्ञान, सद्बिचार , पंचशील मन्त्र(बाटो) चैं नमाने रे अनि बुद्ध मेरो देशको बुद्ध को कपाल तेरो देशको बुद्धको ममा घर अर्को राष्ट्रको भनेर नि हुन्छ र .....
खै के खै के ....... लौ सब को जय हो ....
हुन त सब एकसा एक छन् आफु त यस्तै हो .....
- थाहा छैन
(हिज्जे र व्याकरणको लागि माफी माग्छु)
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-13 1:09
PM [Snapshot: 81]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
एकदम सही कुरो गर्नु भयो थाने भाइ ले . म स्वयम् बौद्धमार्गी हुँ. बुद्धको धेरै कुरा न त हामीलाई थाह छ , न त धेरै संस्कार हामीले जीवनमा अपनाउन सकेका छौं . यदि हामीले बुद्धका उपदेश र सिद्धान्त मध्ये थोरै अंश मात्र पनि ब्यबहारमा लागु गर्न सकेको भए हाम्रो स्थिति अर्कै हुन्थ्यो.
बुद्ध कहाँ जन्म्यो संग भन्दा पनि बुद्धको सिद्धान्त संग हामी कति नजिक छौं भन्नेको अर्थ हुन्छ . लुम्बिनी मा जन्मेको को शंका छैन, लुम्बिनी बुद्ध जन्मेको बेला नेपाल राज्य अधिराज्य भित्र थिएन शंका छैन . त्यति बेला भारत बर्ष को एउटा गण राज्य थियो. हाल लुम्बिनी नेपाल मा पर्छ , सत्य कुरा यही हो . नेपाल मै जन्मेको भन्नु को तुक कहाँ रहन्छ र ? बुद्ध जन्मेको ठाउँ नेपाल मा पर्दछ भन्नु र नेपाल मा जन्मेको भन्नुको भिन्नता आफै छुट्याउनुस .
अब कुन चाही नौटंकीले भारत मा जन्मेको भनेर टायर बाल्ने काम गर्दै होला, त्यसको औचित्य के होला र . आधिकारिक तवरले भारत सरकारले लुम्बिनी भारत मा पर्छ भन्यो भने टायर मात्र हैन सारा भारत जलाउने आन्दोलन हुनु पर्दछ . राष्ट्रसंघ देखि जहाँ जहाँ हुन्छ , धर्ना जुलुस गर्नु पर्छ . कैटिरिनाले भन्यो भन्दै मा के टाउको दुखाइ ??
राजेश दाई ले गान्धी , पोरबंदरमा हैन पाल्पा मा जन्मेको रे भने जस्तै हो त्यो.
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 09-10-13 3:47
PM [Snapshot: 170]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
Nas and The Bokas: Coming to a Night Club near you |
Will MAGA really start shooting people? |
मन भित्र को पत्रै पत्र! |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
TPS Work Permit/How long your took? |
Breathe in. Breathe out. |
3 most corrupt politicians in the world |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
शीर्षक जे पनि हुन सक्छ। |
Disinformation for profit - scammers cash in on conspiracy theories |
someone please tell me TPS is here to stay :( |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|