[VIEWED 3201
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 12-21-13 6:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुत्नु भनेको नै उठ्नु हो र उठ्नु भनेको नै सुत्नु हो I सुत्नु र उठ्नुको बिचमा के हुन्छ? बिचमा शान्ति हुन्छ जसमा कुनै प्रकारको तरङ्ग मनमा उत्पन्न हुँदैन I यो अवस्थालाई सुसुप्ति भनिन्छ I सुसुप्तिको अनुभव कसले गर्दछ त? सुसुप्ति को अनुभव जसले गर्दछ, त्यो नै तपाईको स्वरूप हो I तेसैले यसलाई अनुभव गर्ने प्रयास गर्नुहोस I सुत्नु र उठ्नु केवल शब्द मात्र हुन जसको कुनै अर्थ नै छैन I सुत्नु भनेको उठ्नु किन हो त? जब हामी सुत्छौँ, तब हामी स्वप्न संसारमा जागेका हुन्छौं, तेसैले यसलाई जागृत अवस्था नै भनिएको हो I उठ्नु पनि स्वप्न तुल्य भएको हुनाले यसलाई सुत्नु नै भनिएको हो I सुत्नु उठ्नु केवल शुद्ध चैतन्यमा भएको सानो हलचल मात्र हो I जब आफ्नो स्वरूपको अनुभव हुन्छ, तपाई सुत्नु र उठ्नु भन्दा पर पुग्नुहुन्छ I यो अवस्थालाई तुरिय भनिन्छ I तुरियलाई शब्दद्वारा वर्णन गर्न सकिदैन किनकि यो शब्द भन्दा पर छ I यो शुद्ध चैतन्य हो र यसको केवल अनुभव मात्र गर्न सकिन्छ I
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 12-21-13 7:32
PM [Snapshot: 76]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
उत्तर र दक्षिण , कालो र गोरो , धनि र गरिब , विद्वान र मुर्ख , धर्ति र आकाश दुइ ध्रुबिय कुरा भनौ वा नदीका दुइ किनारा हुन् | इ दुवै एक अर्का का आधार र पुरक हुन् | यद्यपि यी दुवै एक हुन भन्नु आफ्नै आखामा छारो हाल्न खोज्नु हो |
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 12-21-13 9:53
PM [Snapshot: 141]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Magorkhe, म जुन गहिराईमा कुरा गरिरहेको छु, त्यो तिमीले बुझेनौ ! अत: गहिराईमा मनन् गर्न म आग्रह गर्दछु I
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 12-25-13 9:59
AM [Snapshot: 476]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महमद ले लेखेको कुरान , ओल्ड तेस्तामेंट को बुझाइ अर्कै हुन्छः, | मोनालिसा को फोटो हेर्ने सबैले दाविंचीले कुन भाव मा बनायो कसले बिचार गरिरहनछ ? के तपाइले गर्नु भयो ? तुरियाको अबस्थालाई कसैले येसरी पनि बर्णन गरेका छन् : रतिक्रियामा सुक्रकिट प्रक्षेपण को बेला गरिने अनुभूति लाइ तुरिया अबस्थामा पुग्नु मान्छन , यो शब्दद्वारा वर्णन गर्न सकिदैन किनकि यो शब्द भन्दा पर छ | २ सेन्ट्स थट्स |
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 12-25-13 1:19
PM [Snapshot: 531]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म सुत्दा र उठ्दाको अनुभव प्रकट गर्न खोजि रहेको छु I मान्छेहरू प्राय सुत्ने र उठ्नेलाई भिन्ना-भिन्नै ठान्ने गर्दछन I किन्तु यो यथार्थमा सहि होइन, किनभने स्वप्न अवस्था पनि एक किसिमको जाग्रत अवस्था नै हो I सपनाको लहर चल्दा मानिस स्वप्न संसारमा जागेको हुन्छ; अत: जाग्नु सुत्नु कसरि भयो? तेसैले सुत्नु र उठ्नु केवल सब्द मात्र हुन I
|
|
|