[Show all top banners]

28th amendment
Replies to this thread:

More by 28th amendment
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

shyamBDR
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पाङ्रे दाई काटिएको अन्डकोस लुकौदै गाउ छिर्या छ रे नि होइन ?? लु तिम्लाई वेलकम ब्याक !
[VIEWED 8105 TIMES]
SAVE! for ease of future access.
Posted on 04-07-14 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

था थ्यो मलाई त कुन दिन फेरी फर्किन्छ लाज पचौदै भनेर ! अब मुजि साजा मा सान दाई ले अैपी नै ब्यान्द हन्द्या थे केरे गेगेडेदे ब्रो को ! तिमी त साझा हेर्न नि साथी को घर पुग्थ्योउ भन्ने कान मा पर्य थ्यो, के कती सत्य हो ! अब मुजी साझा हेर्न नपाएर हस्त हन्दा हान्दा हात को रेखा नि जम्मै तुन्तुरो म सारेर फर्केउ होइन त रोइ करै गरेर सान दाई लाई ! धन्न सान दाई को मन ठुलो छ म भाईदेको भये गुलो देखाएर पथैदिन्थे ! अब सान दाई गेडे दाई नि आयो योतभएनानीसोम लाई पनि इन्पुनिटी दिनु पर्‍यो, सोम थक थक भएर बसीरा होला बिचरा ! अनी माहोल जमौनु पर्छ ! साझा मा हाम्रा महिला मित्र ( उहुम उहुम ) हरुको पर्याप्त भिड जम्मा भा छन केरे !
 
Posted on 04-07-14 6:38 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजुभाइहरु फेरी मिलेर गफ गर्न पाएकोमा निक्कै खुशी लागेको छ| २८भाइको सेन्स अफ ह्युमोर पनि बेजोड तिखारिएको छ अनि नासको कुरै नगरु हि इज वान अफ ए काइन्द| पाउलिना दिदि पनि आइबक्स्यो अब योतभयेननिसोमको कमि छ| के कारण किन मिसअन्डरस्त्यान्दिंग भएको हो पनि बिर्सिसक्यो अब फेरी यता आएर दुइ दिन को जिन्दगि हो सबै मिलि जुली रमझम गरौँ| पहिलेको टाइममा जस्तै रमाइलो लाग्यो तिमिहरुको कुरा सुनेर लोल
 
Posted on 04-07-14 6:46 PM     [Snapshot: 175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Who doesn't know 28th amendment and Nas are the same person with two different names? You are ONE funny man playing here in Sajha stage.
Last edited: 08-Apr-14 10:42 AM

 
Posted on 04-07-14 7:08 PM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्का हसायो नि मित्र नास (aka 28th) ले ...
Last edited: 07-Apr-14 07:09 PM

 
Posted on 04-07-14 7:26 PM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु है नास ब्रो , तिम्रो अपिस तिर येसो छिर्दा हामीलाई तेती वास्ता नगरे पनि हामी चै साझामा तिमीलाई पुन हार्दिक स्वागत गर्चम |

ब्रोले अर्को threadma प्रियंकालाइ चिठी लेखेको देखेर खुब रमाइलो मानेर पद्न सुरु गरेको , 'जे भए पनि केटाले पटाउच कि क्या हो' जस्तो लागेको थियो , तर बिचमा किन त्यो पोसिशनको बारेमा लेख्नु परेको होला , वहा आगो भएकी होलिन बिचरी |

अनि सान ब्रो ले भनेको एकदम ठिक लग्यो , दुइ चार दिनको जिन्दगि किन झगडा गर्ने | बास्तबमा सान ब्रो ले राम्रो काम गरेको छ , येसो कसैले fund raise को idea ल्यायो भने एकदम चाडो हुन्छ भन्छ | मान्छे एकदम positive छ जस्तो लागो है मलाई त |
 
Posted on 04-07-14 9:18 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली लाहुरे ब्रो तीम्लाई कोटि कोटि धन्यबाद मलाइ नाश दाई भन्ठानेकोमा तर त्यो मान्खे जस्तो भको दिन य
म यो संसार छोडदिन्छू सोम
 
Posted on 04-08-14 1:00 PM     [Snapshot: 668]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के ताल हो यो? सान ब्रो फोकटमा बोकाहरुको परिवार नियोजन गर्दै हिड्या हो कि क्या हो? हिहि...

बास्तबमा मलाइ नि पाङ्ग्रे ब्रोले जस्तै एउटा खुला पत्र (सानब्रोको नामको) का साथ् ड्यास माओबादि टाइपको विस्फोटक तरिकाले पहिलो धागो प्रस्तुत गर्ने मन थियो| तर पहिलो धागो मै फेरी स्थाई बन्ध्याकरणमा पर्ने खतरा नमोल्ने निर्णय हाललाइ गरेको छु|

Last edited: 08-Apr-14 01:06 PM

 
Posted on 04-08-14 2:17 PM     [Snapshot: 723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Nas: Last time, you were trying to make a short movie. What happened to that ?
 
Posted on 04-09-14 10:57 AM     [Snapshot: 1015]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

त्यो दिन को झ्याप को त कुरै नगर ब्रो, अस्ती खाएर धलेको भर्खर बिउजिदै छु ! धोती प्रसाद भातुवालाई गाली गर्नुपर्ने नि बिचरा नेपाली लाहुरे लाई परेछ ! आफुले कमेन्ट गर्या नि याद छैन ! खएर, चाडदिम यो योङ, डम्ब अनी फुल अफ कम जिन्दगी को कुरो ! सोम र तिम्लाई एकै चोटि देख्दा हर्श ले मन गद गद भको छ ! अनी त्यो महानइयिकाको थ्रेड नि गज्जब गयो ! सोम को फेरी बन्ध्याकरन हुने डर पनि नाजाएज होइन ! ल अझै जावोस, धेरै दिन पछी साझा, साझा झै लाग्दै छ !

उही
28th

 
Posted on 04-09-14 11:06 AM     [Snapshot: 1025]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२८ ब्रो, स्वागतम को लागि धन्यबाद| मोटू पशुको नाममा आउने होइन ब्रो? त्यो अवतार क्लासिक छ क्या|
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters