[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 मनिषा कोइराला ए एन ए सम्मेलनको लागि अमेरिका आउने
[VIEWED 2417 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-14 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैशाख १५ ,भर्जिनिया
विजय थापा

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने भएको जानकारी प्रमुख संयोजक हेमन्त श्रेष्ठले तयारी समितिको बैठकमा जानकारी दिएका छन् l हरेक बर्ष बिभिन्न व्यक्तित्वहरुलाई बिबिध विधामा नेपाल र नेपालीको नाम उच्च राख्ने नेपालीमूलका तथा बिदेशीहरुलाई समेत सम्मान गर्ने गरेको ३२ औ ए एन ए सम्मेलनमा मनिषा कोइरालालाई सम्मान गरिने भएकोले जुलाई ४ तारिखमा आउने निश्चित भएको भन्दै मनिषा कोइरालालाई आर्थिक कोष वृद्धि गर्ने योजना समेत रहेको बताए l

प्रमुख संयोजक हेमन्त श्रेष्ठले उदित नारायण झालाई पनि सम्मान गरिने योजना रहेकोले उनि संग पनि कुरा चलि रहेको बताउदै बताए भने सांस्कृतिक समितिका संयोजक तथा नायक सरोज खनालले प्रतिभा प्रतियोगिता गरिनुको साथै सांस्कृतिक साँझको लागि नेपालका ख्याति प्राप्त कलाकारहरुसंग पनि कुरा चलाई रहेको बताए l उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण ३२ औ ए एन ए सम्मेलनका संयोजकहरुले आ-आफ्ना भाबी योजनाहरु प्रस्तुत गरे भने सबैले कम्मर कस्नु पर्ने कुरामा जोड दिदै निर्वाचन पनि हुने भएकोले सहभागी ज्यादा हुने अनुमान गरिएको छ l ३२ औ ए एन ए सम्मेलनका उप संयोजक तथा लेखा परीक्षक लक्ष्मण प्रधानले सम्मेलनमा लाग्ने खर्च र आम्दानीको बिस्तृत बिबरण प्रस्तुत गर्दै २९ औ ए एन ए सम्मेलनमा ​ ​$ ​१० हजार डलर मुनाफा कमाउन सकेकोमा ३२ औ ए एन ए सम्मेलनमा ​$ ​३० हजार डलर जति आम्दानि गर्न सकिने सम्भावना भएको जानकारी गराए l आयोजक समितिको बैठकमा प्रतिभा प्रतियोगितामा प्रथम हुने तथा फेसन शो(भेषभुषा प्रदर्शन )मा पुरुष तथा महिला प्रतियोगितामा प्रथम हुनेलाई सहित नेपाल आउने जाने दुवै तर्फको हवाई टिकट दिईने भएको छ l

यस बर्षको ३२ औ ए एन ए सम्मेलनको नारा " अमेरिकामा नेपालीमन वाशिंगटन डिसीमा ए एन ए सम्मेलन ' भन्ने नारा तय गरिएको छ l र अन्य बिबिध बिषयमा गम्भीर छलफल गरिदै अर्को हप्ता भित्र नै दर्ता प्रक्रिया तथा सहभागीहरुले अग्रिम रुपमा नै बासको व्यवस्थाको लागि आफ्नो स्थान सुरक्षित गर्न सकिने दर्ता समितिका संयोजकले जानकारी दिए l यसै गरि खेलकूद संयोजक चन्द्र लामाले खेलकूदमा संलग्न सम्पूर्ण खेलाडीहरुलाई समेट्ने गरि ३२ औ ए ए एन सम्मेलनको अगिल्लो दिन एकीकरण (पुनर्मिलन )गरिने योजना रहेको बताए l
 
Posted on 04-28-14 9:26 PM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hope she does not show up with yet another exotic boyfriend.
 
Posted on 04-28-14 10:09 PM     [Snapshot: 192]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@GeetMaiJawaafDiu?
What's wrong with that? Find yourself an exotic boyfriend if you are so jealous.
 
Posted on 04-28-14 10:53 PM     [Snapshot: 232]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First of, I meant that statement as a compliment.

For someone like Manisha with a history of masculine-desire from either side of the Indo-Nepal border, I am hoping the upcoming ANA would be the occasion when Manisha would talk dirty with another Nepali man in her own mother tongue, if she so desires. Have you ever pictured that in your mind?

After all, what are ANAs for other than binge-drinking and hooking-up?





 
Posted on 04-29-14 7:23 AM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार को व्यबस्था एएनए आँफैले गरे किन ३० हजार मात्रै आक्नु हुन्छ , ६० त अबस्यै पुग्ला ? न्यूजर्जीमा गएको बेला सुरा पिऊने हरु सम्मेलन छेत्र मात्र हैन लबी देखी पिढी समेट मा बसेर पिएको देख्दा यो सुरा नभए सम्मेलन नै हुँदैन थियो होला लागेको थियो |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters