साझाबासी साथीभाइ हरु, कोही साथीभाइ हरु नेपाल जादै हनुहुँचा र virginia Richmond वरपर बस्नुहुन्चा भने, मेरो करेंसी एक्सचेंज को निम्ति बिनम्र अनुरोध गर्दछु | मलाई नेपाल बाटा ५००० डॉलर ल्ल्याउनु पर्ने, तर बैंक ले ट्रांसफर गर्न झमेला हुन्छ भएकोले अब कोही साथी भाई, बहिनी, दीदी हरु तेत्ति पैसा लिएर जान लाग्नु भको छ भने, मलाई त्यों पैसा दिएर, नेपालमा गई त्यों दिन को दर भन्दा ४ रूपया बढ़ी को एक्सचेंज दरले नेपाल बाटा भुक्तानि गर्ने थिए. कृपया, सहयोगको आशा गर्दछु. मेरो सम्पर्क हो:
raigb01@clearwire.net
804-496-8183
Richmond, VA