म : बेबि�� ,कता हिड्या झकि झकाउ भएर?
उनी : तीजको पाटीेमा।
म: तिमी त सारी र गहनाको भारी बोकेर हिडेकी छौ।सिम्पल रातो सारी�, चुरा, पोते�, ऐक सरो गहना लगाए हुदैन ?
उनी: तीजमा नलगाए कैले लगाउने त, बुडा?
म: फेशबुकमा चाहिँ नहाल है?
उनी: लौ�, फेशबुकमा नहाले त लगाएको, खाएको, रमाइलो गरेको केही मतलब नै भएन नि?
म: होइन , चोर डाका हरु पनि फेशबुकमा हुन सक्छन भन्न खोज्या।
उनी: हया... फेशबुकको सेटिङ्गमा गएर पर्ाइभेसि मेन्टेन गरि सके मैले।
म: ए हो, तेसो भए अझ ऐउटा छड्के/घोचे तिलहरी अर्कोतर्फ बोक न त।
उनी: अअअअअ.....थ्यान्कु बुडा !