[Show all top banners]

ne0
Replies to this thread:

More by ne0
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बजार अनुगमन टोलीका सदस्यहरुमाथि विशाल बजारका व्यवसायीहरुले हातपातको प्रयास - POWER NEWS
[VIEWED 8981 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-14 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=iJiC7GXRCkI

This is how the web of corruption is crippling any chance at a better system. There is a top down system of profit sharing while passing down the burden upon the consumers. Notice how the businessman does not want to reveal the name of the wholesale distributor. Even if he does and the wholesaler is apprehended, then his profit margin will suffer.

Thanks for sharing Lurey_Bos

Last edited: 17-Sep-14 03:08 PM

 
Posted on 09-17-14 4:23 PM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So you want government to determine Profit margin then? I don't see what' the problem here. Even if they buy goods in Penny then can price it 1 million. It's consumer's duty to determine whether or not they should buy that product. If you think the product is expensive then don't buy it. Isn't that so simple?
You can see price variance all the time in US too. Those government official were lucky that they didn't get hurt physically.
 
Posted on 09-17-14 6:17 PM     [Snapshot: 197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is not as black and white as you think.

In us it is called price fixing or carteling. In every country there is a rule that how much profit one can make. I developed countries it is usually determined by the supply and demand, quality etc.

But sometime Big companies practice price fixing,in that case price is not controlled by supply and demand but manipulated by big companies for profit, artificially elevating price or artificially lowering the price to give a hard time to the competitor.
In US, generally, the antitrust laws require that each company establish prices and other terms on its own, without agreeing with a competitor. When consumers make choices about what products and services to buy, they expect that the price has been determined freely on the basis of supply and demand, not by an agreement among competitors. When competitors agree to restrict competition, the result is often higher prices. Accordingly, price fixing is a major concern of government antitrust enforcement.

so similar type of fixing has have happened in above case. they all agree to sell the items on elevated price.

In Nepal such type of cartelling/syndicate is everywhere. In transportation, in vegetable market and in real estate. Also in construction projects. If government wants to construct a building all big construction company agree with each other that they wont bid the project lower than certain amount. Say double the cost and they distribute the profit among each other. This type of companies wont allow new company to emerge, they kill start ups.

The situation is such that the ration for the police etc is also elevated and government pays almost 50% more than the market price.

Above Video indicates two possibilities.

1. This my be a general case of price fixing or
2. As that Rajbhandari guy indicated in the video tax evasion by wholesaler in such case what happens is

The wholesaler imports goods worth say 10 billion on that say government levies tax 10% so tax is 1 billion.
But if you declare that you have imported the goods worth only 5 billion then the tax is only 500 million, in this case you already made profit of 500 million.

But if you sell that goods to the retailer charging full price then government will catch you how ?


because you declared good is worth 5 billion but you but charged as if it was worth 10 billion.

so for the retailer the receipt as if the good was worth 5 billion but take cash as if it was 10 billion . So 50% of the money goes out of tax system.In this case the wholesaler or importer is evading the tax system.

Both cases is against the rule of civilized world. US fines different companis millions of dollars every year.


An agreement to restrict production, sales, or output is just as illegal as direct price fixing, because reducing the supply of a product or service drives up its price.

FYI

5 SEPTEMBER 2014
Samsung Electronics must pay a 46.5 billion won (US$45.4 million) fine in Europe for price fixing.

According to the AFP on Sept. 3, the E.U. levied fines worth €138 million (US$178 million) on companies involved in fixing the price of chips in smartphones and bank cards. Those companies include Philips with €20.1 million (US$26.0 million), Samsung with €35.1 million (US$45.4 million), and Infineon Technologies with the largest fine of €82.8 million (US$107 million).

It was ruled that these three firms exchanged information related to chip prices and discussed prices from Sept. 2003 to Sept. 2005.

In a statement, the European Commission said, "These companies fixed the price through bilateral contacts." Renesas Electronics, which also participated in price-fixing, was exempt from paying fines by exposing the collusion. Samsung cooperated with the E.U. in the investigation, and its fines were reduced by 30 percent as a result.

- See more at: http://www.businesskorea.co.kr/article/6243/penalty-bombing-eu-fines-samsung-47-billion-won-price-fixing#sthash.hKXlXViA.dpuf


Price fixing is a crime.












 
Posted on 09-17-14 7:02 PM     [Snapshot: 258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कपडामा १० गुणासम्म नाफा

  • अनुगमनमा व्यवसायीको अवरोध



garment

काठमाडौ, आश्विन १ - व्यवसायीले लत्ताकपडामा १० गुणासम्म नाफा लिएर बिक्री गरेको फेला परेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार गरेको बजार अनुगमनमा बढी नाफा लिएर बिक्री गरेको फेला परेको हो । कालो बजारीसम्बन्धी कानुनअनुसार व्यवसायीले वस्तुको लागत मूल्यभन्दा २० प्रतिशतसम्म मात्रै नाफा लिन पाउँछन् ।

सरकारी टोलीले व्यापक ठगी गरेको भेटेर कारबाही अगाडि बढाएपछि अनुगमन रोक्न विशाल बजार व्यापार संघका अध्यक्षलगायत अन्य पदाधिकारीले दबाब दिएको विभागले जनाएको छ । 'अनुगमनका क्रममा विशाल बजारमा रहेको बी ओम स्टोरले जुत्तामा साढे ५ गुणा र लेडिज ब्यागमा १० गुणाभन्दा बढी नाफा लिएर बिक्री गरेको भेटियो,' विभागका अनुगमन शाखा अधिकृत राजेन्द्र कार्कीले भने, 'त्यसपछि अकित स्टोरमा अनुगमन गर्न खोज्दा व्यापार संघका अध्यक्षसहित अन्यले अनुगमन गर्न दिएनन् ।'

उनका अनुसार संघका अध्यक्षसहित अन्य पदाधिकारीले अनुगमन गर्न पाइँदैन भन्दै विरोध गर्न थालेका थिए । 'अकित स्टोरमा सोधपुछ गर्दा संघको अध्यक्ष र व्यवसायीले अवरोध गरे । विशाल बजारको बत्ती र सबै पसलको सटर बन्द गरियो । ५ सयभन्दा बढी व्यवसायीले घेराउ गरे,' उनले भने, 'ज्यान बचाउन परिचयपत्र लुकार निस्किन परेको थियो ।'

विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले ठगी/ कालोबजारी गर्ने गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने बताइन् । 'कुनै पनि वस्तुको मूल्यसूची, गुणस्तर विभागले हेर्न पाउने अधिकार छ,' उनले भनिन्, 'मूल्य र गुणस्तरमा ठगी गर्न पाइँदैन । ऐनअनुसार कारबाही गर्छौं ।'

उपभोक्ता अनुसन्धान अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले निरीक्षण अधिकृलाई चाहेको बेलामा खानतलासी, नमुना संकलन, व्यवसाय बन्दसमेत गर्ने अधिकार भएकाले विभिन्न बहानामा अनुगमन अवरोध गर्न नमिल्ने बताए ।

'ठगेर खानुपर्छ भन्ने केही व्यवसायीको मानसिकता छ । ती व्यवसायीले कानुन र नियमलाई धजिया उडाएका छन्,' उनले भने, 'सरकारले कानुनअनुसार कारबाही गर्न चुक्न हुँदैन । चाडवाडको बेला अनुगमनलाई तीव्रता दिनुपर्छ ।'

विभागका अनुसार अनुगमनको क्रममा बी ओम स्टोरले शुभ साइत इन्टरनेसनल १ सय ९१ रुपैयाँमा खरिद गरेको लेडिज ब्याग १ हजार ९ सय ५० रुपैयाँमा बेच्ने गरेको भेटिएको थियो । यस्तै ४ सय ६५ रुपैयाँमा खरिद गरेको जुत्ता २ हजार ५ सय रुपैयाँमा बेच्ने गरेको थियो । यीबाहेक करोडौं रुपैयाँको कारोबार गर्ने गर्ने पसलहरूले पुँजी नखुलाई महानगरपालिकामा दर्ता गरेको पाइएको कार्कीले बताए । 'दर्ता पनि नवीकरण गरिएको थिएन । व्यवसायीले व्यापक ठगी गरिरहेका छन्,' उनले भने, 'खरिद बिक्री बिलसहित ७ दिनमा विभागमा उपस्थित हुन निर्देशन दिएका छौं ।'

करिब ८ महिनाअघि विभागले लत्ताकपडामा अनुगमन गरेको थियो । त्यसक्रममा गुणस्तरसँगै मूल्यमा समेत ठगीका घटना बाहिर आउन थालेका थियो । अनुगमनको क्रममा ९ सय रुपैयाँ पर्ने एक मिटर कपडाको मूल्य ४ हजार ५ सय रुपैयाँसम्म लिने गरेको भटिएको थियो । यस्तै ८ सय पर्ने जुत्ताको मूल्य ३ हजार रुपैयाँसम्म बिक्री गरेका थिए । विभागले लत्ताकपडामा २/३ दिन अनुगमन गरे पनि अहिले भने रोकिएको थियो । लत्ताकपडामा पनि अनुगमन हुनुपर्ने दबाब बढ्न थालेपछि अहिले पुनः अनुगमन थालिएको हो ।

यस्तै विभागले कमलादीमा रहेको हरि स्टोर र सागरलाल श्रेष्ठ पसलमा पनि फलोअफ अनुगमन गरेको छ । त्यसक्रममा हरि स्टोरले दिएको निर्देशन पालना नगरेकाले तत्कालका लागि व्यवसायी बन्द गरिएको विभागले जनाएको छ । विभागले असार महिनामा ती पसलमा अनुगमन गर्दा व्यापार व्यवसायी दर्ता नवीकरण नगरेको, ढक तराजु नराखेको, बिलबिजक लिनेदिने नगरेको जस्ता कैफियत भेटिएका थिए । त्यसक्रममा सुधार गर्न ७ दिनको म्याद दिइएको थियो । 'दोहोर्‍याएर अनुगमन गर्दा केही सुधार गरेको पाएनौं । पसल महानगरपालिकामा दर्ता गरे पनि १० वर्षदेखि नवीकरण गरेको पाइएन,' विभागका अनुगमन निरीक्षक कार्कीले भने, 'निर्देशन पालना नभएसम्म पसल बन्द गरेका छौं ।' सागरलाल पसललाई भने दर्ताअनुसारको साइनबोर्ड राख्न, नापतौल प्रमाणपत्र लिन, खरिद र बिक्री बिल लिएर सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

चाडवाड नजिकिएकाले बजार अनुगमनको साथै फलोअफ अनुगमनलाई पनि तीव्र बनाइने विभागले जनाएको छ । यसअघि दसैं तिहारलाई लक्षित गरेर सबै क्षेत्रमा अनुगमन प्रभावकारी बनाउने योजना सरकारले सार्वजनिक गरिसकेको छ । चाडवाडको बेला बजारमा चहलपहल बढ्दा कालोबजारी, ठगी, मिसावट बढ्ने हुँदा त्यसलाई नियन्त्रण गर्न विशेष अनुगमनको योजना बनाइएको हो ।

 

प्रकाशित मिति: २०७१ आश्विन १ ०९:५५ 


 
Posted on 09-17-14 7:54 PM     [Snapshot: 314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त नेपाल फर्किए अब अनि कपडा पसल खोल्नु पर्यो. १९९ को सामान लाई १९९९ रे. बबाल नाफा हुने रहेछ
 
Posted on 09-18-14 7:51 AM     [Snapshot: 1982]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is a complete violation of someone's business privacy. Would you want the govt to come to your business and make all of your business secrets open for all ? Would sajha.com want the govt to come and publish how much it is charging each and every client ? Its like asking Apple to publish all the intricate details of the cost of Iphone vs the actual price in the market.
Regardless of how much they paid for those goods it is their right to sell it for whatever the price they want. Whether people will buy them is another question. After watching about 3 mins of this episode, I found nothing but self serving & rating points for this so called investigative TV reporter. Good Headline though ... lol !!
 
Posted on 09-18-14 8:15 AM     [Snapshot: 2204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कानुनअनुसार नाफा २० प्रतिशतभन्दा बढी लिन नपाइने

काठमाडौं, ९ मंसिर- वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले कपडा र जुत्तामा बढी नाफा राखेर उपभोक्तालाई बिक्री गरेको भन्दै कडाइका साथ अनुगमन गर्ने भएको छ । कानुनभन्दा बाहिर गएर पसलले नाफा बढी राख्दै उपभोक्तालाई बिक्री गरेको गुनासो आएकाले विभागले अनुगमन गर्न लागेको हो ।  

‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ विपरित नाफा २० प्रतिशतभन्दा बढी राखेर पसलले उपभोक्तालाई बिक्री गर्ने गरेकाले अनुगमन गर्ने तयारी गरेको विभागका निर्देशक हरिनारायण वेल्वासेले जानकारी दिए । “खाद्यान्नतर्फ बढी जोड दिएर अनुगमन गरिरहेका थियौं, अब कपडा पनि अनुगमन गर्न सरोकारवाला निकायसँग छलफल सुरु गरेका छौं” उनले भने । खाद्यान्नका साथै कपडा र जुत्तामा पनि उपभोक्ता  ठगिएको पाएकाले त्यसलाई रोक्न अनुगमन गर्न लागिएको उनले बताए ।

आयातकर्ताले भन्सार कार्यालयमा देखाएको कपडा र जुत्ताको भन्सार मूल्यको तथ्यांक लिने काम भइरहेको विभागले जनाएको छ ।  “कपडा र जुत्ताको भन्सारमा वास्ताविक मूल्य कति रहेछ भनेर पत्ता लगाउँछौं,” विभागका निर्देशक वेलवासेले भने । भन्सार मूल्यका आधारमा आयातकर्ताको ‘ट्रयाकिङ’ गर्दै टेलरसम्म पुगेर अनुगमन गरिने उनले बताए । व्यापारीले बढी नाफा राखेको पाए कारबाही गर्ने दाबी उनले गरे । करिब ८ महिनाअघि सरकारले सुन÷चाँदी पसलमा अनुगमन गरि उपभोक्ता ठगि गर्ने व्यापारीविरुद्ध मुद्धा दायर गरेको थियो ।

कपडा तथा जुता पसलेले नाफा ३÷४ सय प्रतिशतसम्म लिने गरेका छन् । २ सयको कपडालाई १ हजार रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । “उपभोक्तासँग लागत मूल्यभन्दा २० प्रतिशतभन्दा बढी असुल गर्नु सरासर ठगि हो,” वेलवासेले भने । बजारमा सबैभन्दा बढी ठगि कपडा पसलमा भएको उनको भनाइ छ ।

व्यापारीले छुटको नाममा पनि उपभोक्ता ठग्ने गरेका छन् । कानुनअनुसार नाफा २० प्रतिशतभन्दा बढी लिन नपाइने भए पनि छुट मात्रै ५० प्रतिशतसम्म भनेर उपभोक्तालाई बिक्री गर्छन् । ‘बार्गेनिङ’ गर्न नसक्ने उपभोक्ता व्यापारीलाई बढी मूल्य तिर्न बाध्य छन् । व्यपारीले ५ सय रुपैयाँको जुत्ता वा कपडाको मुल्य २ हजारसम्म अंकित गर्ने गरेको उपभोक्ताको गुनासो छ । व्यापारीबाट भइरहेको मनोमानी रोक्न बजारमा व्यापक अनुगमन गर्न लागेको विभागले बताएको छ ।

सुन–चाँदी पसलको अनुगमनबाट धेरै सुधार भएको भन्दै वाणिज्यले कपडा तथा जुत्ता पसलमा पनि त्यस्तै सुधार गर्ने दाबी गरेको छ । सुन–चाँदी व्यवसाय अनुगमनकै कारण धेरै सुध्रिएको विभागको भनाइ छ ।

http://www.karobardaily.com/nepali/news/2013/11/1385352611
Last edited: 18-Sep-14 08:15 AM

 
Posted on 09-18-14 8:48 AM     [Snapshot: 2343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is ridiculous why the 'VAT Department' is not involved in this case, and only the 'Department of Commerce and Supply Management' is involved. The retailers are openly saying they paid more than Rs.2000 but the wholesaler gave them the receipt of only Rs.500, reason of which is clear - to evade the sales/VA Tax.


If what retailers are saying (that they paid more to wholesalers than indicated in the receipt) is not true, then it is clearly a violation of 'Kalobajari Aain' - "Black-marketing and Some other Social Offenses and Punishment Act, 2032 (1975)".


To those who are saying businesses can freely set their sales prices, all i can say is: it seems they are talking about Perfectly Competitive Market, but they don't care if the market we are talking has fulfilled basic assumptions of perfectly competitive market. Provision of regulating bodies (नियमक निकाय ) arises when those assumptions are not fulfilled. Someone can oppose the 1975 Act, but the act was/is totally necessary given the very spirit of all modern time constitutions in Nepal, the preamble of which starts with "लोक कल्याणकारी राज्य कायम गर्न ......" |



 
Posted on 09-18-14 9:05 AM     [Snapshot: 2550]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was of the impression that the anugaman was from the counterpart of the IRS in Nepal. If IRS investigates your business then you have to give all the information.

If the wholesalers were putting low sale price but selling to the businessmen at a much higher price then that is a clear case of tax evasion since they show very low revenue to the Revenue Department.

As far as maximum 20% profit law, that is utterly unheard of and it is not something they should be going after. Even a peg of whiskey costs 300-400 Rs so a bar makes over 100% profit on alcohol (in Nepal). Nepali laws need to have same standards for all business.

From consumer point of view, I suppose it's a good move so that the consumers are not screwed too much by businessmen. But from businessmen's point of view it definitely restricts their growth.
 
Posted on 09-18-14 9:25 AM     [Snapshot: 2656]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

when you open the bottle of whiskey in a bar or restaurant that will be under service industry. Value added is everywhere high in service sector. The case is clearly different in wholesale/retail business. There can be debate on 'isn't 20% too low?". But some form of government intervention/regulations on profit is desirable, especially in 'markets' like ours unless you are philosophically opposed to the role of government in everyday life.
 
Posted on 09-18-14 12:49 PM     [Snapshot: 4059]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agree with __________, ne0 and cybernepali.

The bigger issue is that the businessmen and even the chief rep of the association was not allowing government official to conduct their business. This should be completely unacceptable if we want law and order in the country. If you have a problem with a law, threatening a government official and/or using force is not the way to fix the problem. What worries me is if they don't get the way they want, they just stop everything and start a fresh protest.
 
Posted on 09-18-14 2:51 PM     [Snapshot: 4234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

20% profit????lol.
 
Posted on 09-18-14 3:05 PM     [Snapshot: 4234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kiddo, but is it OK for government officials to intervene their regular business during business hours? There are other ways to investigate too like investigate in non-business hours. I support law and order in the country but not by shutting down businesses. Of course I will get offended if someone comes to my business and disturb my business during peak hours.

Can't they come during after business hour and ask for daily receipts? They are not fixing any problem but aggravating the problem.

Again I believe in open market. Government should not dictate how much a business can make a profit. It's consumer's job not the government.
 
Posted on 09-18-14 6:07 PM     [Snapshot: 4390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajhamitra ji, when you say 'open market' i presume you mean 'perfectly competitive market'. I don't think it is that hard to see that businesses in Nepal are not functioning in that type of 'market', at least at द moment. So, some form of government intervention is perfectly normal.

ani who is shutting down the businesses? govt officials or Byapari themselves who want to hide the paperworks? it is clearly a case of sales/VA tax evasion and black मार्केटिंग, so perfectly normal to raid during business hours. यो त १०-१२ वर्ष पहिले सुर्यनाथले घर घर मा गएर राती raid गर्दा "कस्तो अमानबिय व्यवहार गरेको , आफ्नो परिवार संग बसेको बेलामा रेड गर्यो " भनेर मान्छेहरुले गुनासो गरे जस्तै भयो नि होइन ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters