[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

ramromanchey

mno
:: Subscribe
Back to: Investment Refresh page to view new replies
 कति नेपाली छन् ?
[VIEWED 2908 TIMES]
SAVE! for ease of future access.
Posted on 10-09-14 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरु सुरु का बेला आम्दानि भन्दा खर्च बढी थियो : आम्दानि बढाउने क्रममाH&R Block को आकर्षक बिज्ञापनमा परि $९९ तिरेर कर को कक्षा पनि लीइयो |
सबै भन्दा बढी फाईल त मैले नै गरेको हो : नौ सिखिया हल्का खाले काम मात्रै दिने भएकाले ( कायस्थ पाराको हिसाब किताबले)  बोनस नदिने हिसाब किताब रहेछ | अर्को बर्स २५ सेन्ट प्रति घण्टा बढाइ दिएको थियो |
त्यहा बात लिबर्टी सारियो : कालेको एक पल्ट बिहारीकोमा पनि काम गरियो |
यस्तै बेला कसैले सोध्यो कति नेपाली छन् ? होलान १०-२० हजार ? ति मद्धे ५० जनाको मात्रै काम गर्यौ भने त घरमा बसी बसी काम गरे ३ गुणा बढी कमाउछौ | कुरा त मनासिब गरेको हो यो अमेरिकनले | मैले सोधे कति जना भारतीय ग्राहक छन् ? ४-५ जना त्यो पनि अलिक जटिल कुरा हरु भएका मात्रै छन् | कति नेपालि आए ? उसको जबाफ थियो तै मात्र एक होस् |
मैले भने : हामि एसियन बढो स्मार्ट छौ : आफ्नो काम आफै गर्छौ; तिमि हरु जस्तो जोड घटाउ गर्न न आएर तिमीकहा आउने हुन् र ? पुलुक्क मेरो मुख हेर्दै टोहोलिञ्छ : उ एडिंगमेसिङ बिना केहि गर सक्दैन |

भित्रि कुरा त भन्नु भएन : का काम गर्छौ र कति कमाछौ , नेपालमा पनि सोद्दैनन , विदेशको कुरै छोडौ | मेरो ठुल्दाइ बिए पास गरेर जागिर खान सुरु गरेका थिए : ठुला खाल भनाउदाले चाहिदा नचाहिदा कुरा सोधेर हैरान : तिन घर लहरै थिए अनि तिनै घरको कुरा उस्तै | मेरा गुरु बडो रसिक हुनु हुन्थ्यो | मेरो अचुक बिधि छ त्यो एक चोटी प्रयोग गरे पछि कहिले तेसरी सोद्धैनन | " तिन घरको बिचमा बसेर ठुलो ठुलो आवाजले बोल्न थाल्नु ": के भयो भनि सबै हेरन थाल्छन अनि सरर बखान गर्नु : म शालिकराम , मेरो खास नाम गजेन्द्र , बाउको नाम प्रेम बहादुर ,  यो ठाउमा काम गर्छु मासिक एति कमाउछु | दाइलाई अर्को डर : ए मेरो छोराको मासिक बोर्डिङ स्कूलको जती पनि रहेनछ भन्ने सुन्नु पर्ला? That happen many times. 

सित्तैमा गरिदिन्छु भन्दा त आउदैन पैसा तिरी तिरी को के कुरा ? अरुको के कुरा मेरै साख्य दाइको एक पल्ट गरिदिएको थिए , त्यो पनि पहिलो बर्स होला तेस पछि त फलानोको फलानो ठाउमा लागेको एति हजार आयो रे भनि उतै कुदे | 


I approached to a Latino lady, she has to bring her old clients and I will do the tax work. Share the profit 50/50 expecting 30-50 clients in first year working only on week-ends? 

Should I invest $500 for $1000 income or not? 



Last edited: 15-Oct-14 01:38 PM

 
Posted on 10-10-14 9:15 AM     [Snapshot: 300]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे बोरो,
कनी कनी पढ्न पर्यो क्या | बरु औरेजीमै लेख्या भए हुन्थ्यो |
अनि कुरो चै छेउ न टुप्पो को हुन्छ | कति खेर प्रसङ्ग change भा' हो पत्ता लगाउन दात बाट पसिना निकाल्न पर्ने| सामाग्री राम्रै भए नि प्रस्तुति मा धेरै सुधार्न परो' |
नत्र अर्को पटक देखि downvote गर्दिन्छु 

 
Posted on 10-10-14 9:20 AM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ब्रो : tax season आयो : जो हात सो साथ गरु कि नगरौ ?  Should I target Nepalese customer? Like someone in Texas was trying to opening an authentic Newari ( Nepali ) restaurant?  
 
नेपालीमा लेख्दा   ब्रो ko दात बाट पसिना आयो : अङ्रेजिमा लेखे झाडा लाग्ला भन्ने डर !!!!!!! अनी IP address बाट मेरो address पत्ता लगएर आउँलान भन्ने डर लाग्छ है !
 
I was trying to add humor with true story regarding refund. Deleted. 
 

 
Last edited: 23-Nov-14 08:02 AM

 
Posted on 11-23-14 8:07 AM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is oneExambple : I stretch my hand, I can visit to my old tax and finish it. : Not ready to grab it ( without exposing identity : can be provided the figures of FED and State)

http://sajha.com/sajha/html/index.cfm?threadid=110811&noofposts=6

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters