[Show all top banners]

aaitey
Replies to this thread:

More by aaitey
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रङ्गोली नेपालको आफ्नै सँस्कृती हो कि आयतित हो?

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 17229 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-23-14 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले धेरै याद गर्न खोजे, न हजुरआमाले रङ्गोली बनाएको याद आयो, न आमाले बनाएको नै याद आयो, बिगत केहि बर्ष देखि, जता ततै रङ्गोली बनाएको देख्न थाले, मेरो सम्झनाशक्ती नाश भएको हो कि साँच्चैमा रङ्गोली आयातित सँस्कृती हो?

यदी रङ्गोली आयतित सँस्कृती हो भने, त्यो भन्दा पहिले पहाडे बाहुन क्षेत्री समुदायले लक्ष्मी पुजा कसरी गर्थे, याद भएकाले लेखेर जवाफ दिएमा म धन्य हुने थिए।

र अन्त्यमा देश बिदेशमा रहेका सम्पुर्ण ज्ञात अज्ञात नेपालीहरुमा तिहारको मङ्गलमय शुभकामना दिन चाहन्छु :)
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-23-14 8:33 AM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मगोर्खे मूजी तेरो मात्र काम भाको जस्तो नगर लोल
 
Posted on 10-23-14 9:04 AM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आयो आर्को तुरिलाउरे : जित्नै पर्ने : सत्य कुरा किन पच्थ्यो त : भारतीयको नक्कल भयो ? साह्रा नेपालि डलरमा बेचेर पादरी हुदा अनि पशुपति छेत्र वा सरकारी जग्गा मा चिहान घारी बनाउन माग गर्दा तेरो टाउको दुखेन  | Gu**le तलाई जित्न लाज गलौज बाहेक के नै छ तेरो मस्तिस्कमा ? 

यो साझाको अस्लिल शब्दमा मुजी नपर्ने तर गु**ले  चाहि पर्ने रहेछ ?

जित बहादुरका जिताई यस्तै पाराका हुन्छन | | यो साझामा तै मात्र रहिछास कन्याएर बस्ने | लौ गरि खाएस | मुजी अनि लोल ? केको लोल ?


Last edited: 23-Oct-14 09:10 AM

 
Posted on 10-23-14 9:15 AM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Correct me if I am wrong but I thought Dipawali was a formal name for Tihar. Also sounds more native since Indians use the word Diwali more than Deepawali.
 
Posted on 10-23-14 9:20 AM     [Snapshot: 189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तैले खुब जान्या छस साला खाते !

तराईबासीहरु भारतसंग नजिक छ र उनीहरुले मनाउने छठ अरु नेपालीले मनाउदै छ भन्ने कुरा गर्छस भने त पैले त्यो छठ सबै भारतीय हरुले मनाउन पर्ने हो नी !

साला धोतीको सन्तान तेरो छठ उत्तरी भारतीय बाहेक अरु धेरैले मान्दैनन !

र फेरी तेरै तर्क समाउनेहो भने North - East Indian हरुले Christianity मान्छ र उनीहरु संग नेपाल को बोर्देर जोडेको हुदा नेपालीहरु पनी Christian बन्न थाले भन्ने भनेर कुरा गरे भै हाल्यो नी

मादरचोद धोती बीहान उठेर सधै Prachanda को गु खाने गर अनी तेरो बुद्दि पलाउछ

साला सधै जान्ने बन्छ
 
Posted on 10-23-14 9:27 AM     [Snapshot: 196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rangoli??? Fk these wanna be dhotis and dhotinis. Except for priyanka honey bunny isn't she a cutie.





 
Posted on 10-23-14 9:38 AM     [Snapshot: 209]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ashishme : : "मादरचोद धोती बीहान उठेर सधै Prachanda को गु खाने गर अनी तेरो बुद्दि पलाउछ "

लोल ashishme लोल : तिम्रो बुद्धि कसरि पलायो भनेको त तेसरी नै हो ?? अनि prachanda को बुद्दि चै कसरि पलाको रैछ ? हरियाणा र पन्जाब तिरका बस्ति हरुमा लुकेर बस्दा बिहान बिहान इन्डियन को तेस्तै खाएर हो कि ? (छि छि - पूर्व प्र म लाइ तेस्तो भन्न नहुने हो , तर के गर्ने येस्ता हनुमान देखेर मुख छोड्न मन लाग्छ )

नेपाल दिपावली , भारत दिवाली :: धेरै वर्ष देखि येस्तै सुनिन्छ } तेस्तै भन्ने हो भने तिहार सब्द हिन्दिको त्योहार रुपन्तर्ण भएर भनेको होला जस्तो लाग्छ | कसै संग नेपाली बृहद सब्दकोश छ भने हेरम त |


 
Posted on 10-23-14 9:54 AM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले नेपाल बसी बसी डलर कमा उने बद्रि दाहालका आसे पासे भरौटे हरु छन् | इसाइहरुलाइ निम्त्याउने यिनै हुन् | लाज भाड लेखेर जित्न खोज्ने २ पैसे हरु के साझा छिरी रास्त्रप्रेमी देखाउछ | : मदेशिलाई सौताको छोरा छोरी ब्यबहार अझै गरि राखेका छन् : देश तुक्य्र्याउने यिनै हुन् | यी मुजिहरुले सुरु नगरेको भए मधेश माग काहा बात आउथ्यो ?
Last edited: 23-Oct-14 09:55 AM

 
Posted on 10-23-14 10:03 AM     [Snapshot: 252]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को धोतीको सन्तान nepalilaure आयो तेस्को पुर्खेउलीको बचाऊ गर्न

British: colour
US: color

बुझीस ?

दुबै सब्दले एउतै कुरा जनाउछ र एउटा word बाहेक अरु सबै उस्तै छ ( दीपावली र दिवाली जस्तै ) !

तर एउटा British English हो र अर्को American English !

तैले बुझ्न सक्ने छमता अनुसार उदाहरण देको !

त मुजी त ऋषि धमलाको गु खाए पनी बुद्दि आऊथीयो
 
Posted on 10-23-14 10:07 AM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aashishme bandhu, buddhi nabhakaa manchheharu sanga reasonable kura garera bujhauna sakinna

astu
 
Posted on 10-23-14 10:18 AM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ ashishme , मैले तलाई 'तिमि' भनेर सम्बोधन गरेको थिए , त चै 'त ' मा झरिस हैन | आफ्नो औकात देखाई छाडिस |

अनि मेरो मुख्य प्रस्नको उत्तर दीनस नि : तेरो बुद्धि कसरि पलाको , अनि प्रचण्डको कसरि पलाको ?

हेरन बुद्धि एसको : मैले नेपाली बृहद सब्दकोश हेर्नुस त कसै संग छ भने भनेको थिए | कहाको उदाहरन दिएको | नेपाली सब्द कोषमा सब्दको अर्थ र उत्पति पनि लेखेको हुन्छ के | तिहार सब्द संस्कृत बाट सिधै नेपाली मा आएको रैछ कि हिन्दि हुदै नेपाली भएको रैछ जान्न खोजेको | तेरो बुद्दि ले के भ्यौन्थ्यो | आगन्तुक, ब्युत्पन्न ..आदि सब्द पढ़िनस ?

के गर्नु आफु साझामा सबै भन्दा कम झगडा गर्ने मान्छे हु जस्तो लाग्थ्यो \ तेसै पनि ब्राम्हण हुने लक्ष्य राखेको, बिहान बिहान एसले मेरो दिमाग खाएर बेकारमा बोलेछु जस्तो बनायो |
 
Posted on 10-23-14 10:33 AM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau Kha !!! Yo ASS-IS-ME ley Bihana Bihana Tyesko Supreme Leader Prachandey ko Achii Khayera Ayeko ley Khali Achi ko matrai kura garcha..lol!!  Ayy gadha Tero Supreme Leader Haru Chahi Tyehi Dhoti Haru Ko Hanuman Kattu ma Gupta Baass Basyaa Bela Birsis Ki Kya Ho !! Ke Bhanney yesto Murkha lai... Chuk chuk chuk chuk Bicharaa. Prachandey Ley Bolayo Talai Jaa Tero Comrade Ko SUV Dhunu paryo rey ... 

On the other end, if people want to make Rangoli, Mandala or have a Christmas Tree or throw color during holi. IT IS THEIR CHOICE. Who the hell are you to judge them ? There is no law that says you cannot. So Shut The Fudge UP !!

 
Posted on 10-23-14 10:59 AM     [Snapshot: 320]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

We can express our opinion without using abusive language. There will always be difference of opinions in a group of people. We should be able to listen to different ideas as well as voice our own opinions without being hostile to each other in a more civilized manner. There are some ppl who cannot participate without using demeaning language towards others. The best idea to deal with such posts would be to totally ignore them.
 
Posted on 10-23-14 12:51 PM     [Snapshot: 398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Ashisme

हुनत म मान्छे को स्तर हेरेर मात्र बहस गर्छू तर तिमीलाई एउटा कुरा सोध्न मन लाग्यो, नेपालमा भएका सबै हिन्दु संस्कृति हरु आयातित हुन भने नेपाल को आफ्नै संस्कृति चै कुन हो ? करिब १५००-२००० वर्ष अघि सम्म फिलिपिन्स, इन्डोनेसिया, कम्बोडिया, थाइलेन्द, जावा, अझ तिब्बेत मा पनि हिन्दु धर्म को प्रभाव थियो भने नेपाल मा थिएन होला र? अब बुद्धिस्ट भन्लाउ फेरी, त्यो झन् भारतबाट नव-आयातित हो | बाई द वे,पशुपतिनाथ को मन्दिर कहिले र कसले बनायो तिमीलाई थाहा छ ?

I can now guess you are a so called Janajati. What is the proof janajatis inhabited Nepal before Chhetri-bahun? Which route of migration is easier, from Southeast asia (Magar, tharu, dhimal, meche....) or tibbet-china (Gurung, rai, limbu...considering a high himalayan barrier) or from India?? For the information of people like you who also rant about only themselves being Aadibasi and janajati, Nepal was the "Himwatkhand" part of ancient India, a.k.a Bharatbarsa. Suck it up.

I do not see anything bad about making Rangoli or saying deepawali. Tihar also comes from Tyohar (Nepalilaure is right), what's the big deal? It's been fashionable to despise/criticize evertything Bahuns and Chhetris do. Last weak I saw few janajati people ranting about "Female suppression" posting a picture in FB that depicted a 'Goda-dhog' from a wife to her husband. What is your problem? At least they don't sell their own daughters and sisters in brothels.

Sorry fellow Sajhaites, I became little off-topic but I could not hold my anger back.





 
Posted on 10-23-14 1:05 PM     [Snapshot: 441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँहि हजुरआमा आमाहरुले, कपासको बत्ति कातेर, दिनभरी तोरीको तेलमा भिजाएर, बेलुकी केराको थम्बा लाई दियो झै कातेर यमपञ्चकमा दिपावली गरेको चाँहि याद छ, तर यो रङ्गोली छाएको देख्दा अचम्म लागेर सोध्या मात्र हो।

म सानो हुदाँ भैली र देउसी निश्चित दिनमा मात्र खेल्दथे, यदी घरमा देउसी खेल्न आएनन भने आफैलाई अपमानित महसुस हुन्थे, देउसी खेल्नेहरु आशीस दिन आएनन भनेर दु:ख लाग्थ्यो, देउसी खेल्न आउनेलाई ढोकैमा पैसा फ्याँकेर नखेल भन्या पनि याद छैन।

सँस्कृतीको सम्बर्दन गर्नु पर्छ, आफ्नै राम्रो सँस्कृतीलाई बचाउन नसक्ने, देउसी खेल्न आउनेले पैसा लिन आए भनेर आँखा तरेर हेर्ने तर रङ्गोली बनाएर लक्ष्मी भित्राउन खोज्ने प्रवृती मात्रै मलाई पचाउन गाह्रो भएको हो।

हजुरहरु सबैलाई यमपञ्चकको शुभकामना दिन्छु, आफ्नो त निधार खाली भएको ७ बर्ष भयो :)

सानोमा मेरी बहिनी नजन्मेको बेला, आफ्नै बहिनी चाहिन्छ भनेर फुपुको हातबाट टिका लगाउन नमान्ने म, आजभोली बहिनी उता म यता निधार खालि भएको छ, मन धुरुरु रुन्छ हेर्नुस।

अनि यहाँ दिदी बहिनी बनाएर टिका लगाउन पनि मन लाग्दैन कम्ता दु:ख लाग्छ हेर्नुस।
 
Posted on 10-23-14 1:41 PM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते ब्रो,
रुदै छु भन्दै किन हासेको ? :) | अनि ब्रो को 'हेर्नुस' भन्ने थेगो छ जस्तो लाग्यो | ठट्टा गरेको मात्रै है |

अनि देउसी भैलो को नाममा जबर्जस्ति गरे पछि त ढोकाबाट पैसा फाल्न परेन त ? एस्तो कुरालाई तपैले भन्न खोजेको मूल बिसयेलाई नाजोद्नुस न | लक्ष्मीको पाइला बनाएको पनि याद होला नि , सायद त्यो पाइला बनाउने क्रम बढ्दै बढ्दै गएर रंगोली बनौन थालेका हुन् कि , लक्ष्मीलाई अझै बढी खुसि पार्न |

छोटो समयलाई हेर्दा कतै bolloywood फिलिम ले नेपाली संस्कृति ढाके जस्तो देखिएपनि culture भन्ने कुरो सबै ठाउँमा changing भै राखेको छ | भारतमै पनि फिलिम टेली-फिलिम जस्तै सबै ले गर्दैनन् , अनि नक्कल गर्नेले त्यहाँ पनि गर्छन यहाँ पनि गर्छन | हाम्रै हजुरबा , हजुर आमा सानो हुदा कसरि तिहार मनाउथे, वा तिनका बा-आमा ले कसरि मनाउथे भनेर खोज्दै गयो भने अनौठो ठाउमा पुगिन्छ | मास्टा पुजा गर्ने हरुले त पक्कै पनि भाईटिका गर्थेनन होला | आफ्नो मौलिक अस्तिव खोज्न तेती टाडा जानु कुनै ठुलो कुरा होइन , गारो पनि छैन | तर कसैले गर्ने वाला छैन त्यो किनकि सबैले सजिलो बाटो रोज्छ |

मैले भन्ने खोजेको मौलिकताको नाममा अहिलेको सबै त्यागेर पुरानैमा फर्कन पर्छ भनेको होइन है | तर हामी एस्तो एस्तो थियोउ , एस्तो एस्तो भयो अनि अहिले एस्तो छौ भनेर युवा पुस्तालाई बुझाउनु पर्छ , आफ्नो जरो नबिर्सने तेसरिनै हो | तर यहाँ त 'म खाट्टी ...., म खाट्टी ....., हाम्रो चै कसै संग पनि cross breed भएकै थिएन ' भनेर मक्ख पर्ने मान्छे धेरै छन् |
Last edited: 23-Oct-14 01:59 PM

 
Posted on 10-23-14 1:58 PM     [Snapshot: 509]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस लाउरे ब्रो, आजभोली सँस्कृती भन्दा बिकृती भए झै भान भएर मात्रै बोल्या हुँ, नत्र म नाथेले समाज र सँस्कृतीको बारेमा टिकाटिप्पणी गर्ने गर्ने कुरै हुन्थेन नि :)
 
Posted on 10-23-14 1:58 PM     [Snapshot: 501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 23-Oct-14 01:59 PM

 
Posted on 10-23-14 7:21 PM     [Snapshot: 686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now a days every country is scared of losing their indigenous identity.
 
Posted on 10-25-14 7:00 AM     [Snapshot: 1065]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is Cultural Invasion?


Cultural invasion is the invasion of the enemy on any nation with various means and methods in order to destroy its internal strength and its morals. The difference between cultural invasion and military invasion is that military invasion takes place in order to conquer and defeat [the people and the country] and achieve military objectives against the will of the people, whereas the purpose of cultural invasion is to brainwash the people ( read: magorkhe1, nepalilaure, BathroomCoffee, GHORLEKABO, ) so that they would become followers of the invader.

 
Posted on 10-25-14 7:36 AM     [Snapshot: 1078]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These things also bother me. I am not against any culture. If I were in Saudi Arab I would have definitely celebrate Eid.
Since I live in US I do celebrate my way (Nepali style) Christmas and Thanks Giving.
Since last decade Nepalese culture has changed dramatically in Nepal. Nepalese especially ‘Pahadis’ have adopted ‘Madhesi’ and Indian cultures. But I don’t see other way around.
I am from Terai. My Teraian friends ‘Madhesis’ don’t celebrate Nepal’s biggest festival ‘Dashain’, they do, but as ‘Dasahara’. They don’t put Ratotika, no Khasi ko masu……etc.
Madhesi group also don’t do ‘Bhai Tika’ but our ‘Pahadi’ groups do ‘Rakhi’ Now it spread from Terai to Kathmandu.
Now Kathmanduties celebrate ‘Chaat’. ‘Chaat’ was not known in Ktm little more than a decade ago, same thing to ‘Bole Bom’.
The point is why we changing our own (distinct) culture to Indian culture. Can’t we celebrate ‘Mah’ puja (Newari) and other ethnic groups Rai, Limbu, Gurung’s culture and festivals instead?

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters