... त्यसैले इश्वरले पशुकाे रगत वा मासु खान्छ भन्नु र बलि दिनु इश्वरकै अपमान हाे । मासु प्रयाेजनकाे लागि व्यवस्थितरूमा प्राणीकाे हत्या गर्नु र अामरूपमा इश्वरकाे नाममा पशु हत्या गर्ने कुरालार्इ एउटै हाे भन्नु तर्कका लागि गरिने कुतर्क मात्र हाे ।