[Show all top banners]

shiva_linga
Replies to this thread:

More by shiva_linga
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  बिदेशी ज्वाईंको सन्तानलाई नागरिकता दिने कि नदिने ?
[VIEWED 4448 TIMES]
SAVE! for ease of future access.
Posted on 01-15-15 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeso bhayo bhane ta half up/bihar is illegible for nagarikta .what say guys?
https://www.youtube.com/watch?v=fT_wyFRrp0o
 
Posted on 01-15-15 10:07 AM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमा नेपाली भए पछि त दिनै पर्यो नि \ मैले यो साझा सवाल धेरै लामो हुने हुनाले हेरेको छैन तर , आमा नेपाली भए पछि बाउ भारतीय , अमेरिकन वा युरोपिएन जे भए पनि भेदभाव त गर्न भएन नि \ तेसै पनि इंडियामा पनि dual citizenship छैन क्यारे , त्यो छोरा/छोरि कि नेपाली हुन्छ कि भारतीय हुन्छ \

अनि thread को भन्दा अल्लि फरक कुरा क्या , भैरहवा विमानस्थल को सिलान्यास भएछ , कर्णालीमा पनि PDA भयो, थानकोट- नौबिसे सुरुङ्ग मार्ग पनि छिट्टै सुरु हुदै छ , काठमाडौँ-हेटौडा को काम त निजि क्षेत्र ले गर्दै छ \ येस्ता मेगा प्रोजेक्ट ले देश भित्र प्रसस्त आर्थिक चलायमान पैदा गर्छन \ आखिर यी सबै काम राजनीतिक संक्रमण कालमै हुन लागेका छन् |

तेसैले माघ ८ मा आकासै खस्छ होला भनेर चिन्तित हुन जरुरि छैन \ संबिधान जारी भएपछि निश्चित रुपमा राजनीतिक अस्थिरता केही कम होला तर कानुनी/प्रसासनिक स्थिरता त अहिलेनै दिन सकिन्छ \ आखिर अहिले कुरो नमिलेको प्रदेश बिभाजन र कार्यकारिणी को निर्बाचन बिधिले अहिले कायम रहेका र नया जारी हुने संबिधान अन्तर्गतका कानुनी/सम्भैधानिक प्राबधान/ब्यबस्थ्मा खासै असर गर्दैनन \

बरु अहिले गर्नु पर्ने चै , यो संबिधान सभालाइ चार वर्ष पुरै काम गर्न दिने अनि अहिले नै तत्काल स्थानीय (गाऊ, नगर , र जिल्ला ) को निर्बाचन गरि ति निकायको जिम्मा निर्बाचित प्रतिनिधिलाइ दिनु पर्छ | अहिले कर्मचारीको भरमा काम चलाउन खोज्दा विकास बजेटको २०% प्रतिसत पनि खर्च हुन सकेको छैन | अनि कसरि तल्लो तहमा आर्थिक क्रियाकलापको बढावा हुन्छ \ कमसेकम निर्बाचित प्रतिनिधि हुदा आफ्नै गाउ-समाजका जनतासंग अर्को पल्ट पनि भोट माग्नु पर्छ भनेर केहि न केहि जबाफ्देहिताको (accountable ) औजार कायम हुन्छ (विकासका काम थालनी गर्न अनि, ठिक ठाउमा कम दुरुपयोग हुने गरि ) | कमसेकम अहिले जस्तो '"अख्तियारको डर छ तेसैले केहि गर्न भन्दा केहि नगर्न नै ठिक " भन्ने चै हुन्न होला | तेसैले अहिले गर्नु पर्ने चै स्थानीय चुनाब नै हो |
 
Posted on 01-15-15 11:13 AM     [Snapshot: 60]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेशी ज्वाईंको सन्तानलाई नागरिकता दिने कि नदिने ?

प्रस्न को सैधान्तिक जबाफ

नेपाल मै बसी हुर्केको लाई दिने, आमा र बाउ को बराबर हक हुने हुदा दिन पर्छ , बाबु को नागरिकता खोज्न पर्दैन

नेपाल को आर्थिक अवस्था फरक भएको अवस्था मा दिने जबाफ

नेपाल को आर्थिक स्थिति राम्रो , प्रसस्त जमिन भएको अवस्था मा पनि आमा को नामबाट नागरिकता दिने , बाउको नागरिकता खोज्न पर्दैन


नेपाल को धरातलिए स्थिति र सामाजिक स्थिति मा दिने जबाफ

यसको जबाफ साएद बाल्क्रिसना जी ले दिन भएको छ


नेपाल मा आमा को मात्र नागरिकता बाट नागरिकता नपाउने को जान संख्या काटी छ

बिबाह को सामाजिक र कानुनी बन्धन हुन्छ , आमा ले त्यो सामाजिक र कानुनि बन्धन पुरा गर्न पर्छ कि पर्दैन ?

नेपाल मा जन्म दर्ता बि स २०३५ देखि छ , त्यो गर्न पर्छ कि पर्दैन , सन्तान जन्मयेपछी अलिकति उत्तर्दैत्त्वो पुरा गर्न पर्छ कि पर्दैन

२०४५ साल तिर जन्मे को मान्छे .बिबाह गरेर बच्चा जन्माएको मान्छे त्यो बेला बहुदलिए ब्यबस्था आइसकेको थ्यो , एफ एम रेडियो थ्यो , त्यो पनि बिचार गर्न पर्छ, हामि जनाबार त होइन भबिस्य सोच्दै नसोच्ने ?

बाल्क्रिसना जी ले एकदम ठिक जबाफ दिन भएको छ.

डि एन अ fingure प्रिन्तिंग गरेर नेपाली बाबु को पहिचान गर्न सकिन्छ कानुन को प्रयोग गरेर, यदि बाबु नेपाली हो भने , राजनीति मा लागेका महिला हरुले आफ्नो निर्बाचन छेत्र मैहिलाको अधिकार फैलाउन पर्छ कि पर्दैन ?

जुन देश मा भएपनि कानुन अनुसार नै नागरिकता पाउने हो, अमेरिका मा ग्रीन कार्ड पाउन पनि केहि नियम हरु त पालन गर्ने पर्छ भावना मा बगेर हुदैन
बिबाह दर्ता पनि नगर्ने , जन्म दर्ता पनि नगर्ने पछि एकैताल नागरिकता मागेपछि गार्हो पर्दैन.
त्यो टि भी मा एकजना सिन्धुपाल्चोक को केटा ले पाउनु भएको छ त

त्यो टि भी मा एउटा गजब को कुरा आएको छ येदि त्यो सत्य हो भने
नेपाल मा करिब ८ लाख बच्चा हरु आमा एकल महिलासंग छन् , कानुन ले बाबु लाई बाध्न नसकेको रैछ , सामाजिक बन्धन ले पनि बाध्न नसके को रैछ

कुन चाहि जाति को पहिचान ले तेसो गर्न दिन्छ, तेही करण ले पनि विशेषाधिकार सहित को पहिचान को अबस्येकता छैन नेपाल मा, समाज अर्कै ढंग ले अगाडी बढी सकेको छ.




भिडिओ मा हेर्दा केहि असली हकदार ले पनि नागरिकता पाउन नासकेको देखिन्छ तेस्को लागि दुइ चिज जिम्मेबार छ जस्तो लाग्छ

१. घुस नपाएर कर्मचारी ले अल्झाएको होला
२. केहि कर्मचारी अन्ध रास्त्रबादी पनि होलान (सबै देश मा हुन्छन )

यो कमजोरी चाहि हामीले हटाउने पर्छ

मेरो बेक्तिगत केश

येदि हाम्रो पुर्खा को बंसावली लाइ सहि मान्ने हो भने हामी १०००-११०० वर्ष देखि काठमाडौँ का बासिन्दा हौ.
आमा को नागरिक त बनाएको रैनछ, म करिब ४ वर्ष को हुदा भारत तिर्थ गर्न जादा बाउ accident मा मरेछन, लास यता लेराउन पैसा थिएन भारत मै लास जलायेछन. death certificate पनि छैन. बाबु को नागरिकता लास संगै जलायेछन किन हो कुन्नि

एस एलसी दे पछि नागरिकता लिन जिल्ला कार्यलये गए एक्लै. १५ वर्ष को थिए दुब्लो ,नागरिकता दिने कोठा को झ्याल मा गएर फाराम मागे , कर्मचारी ले ए फुच्चे तिमि लाई किन नागरिकता चाहियो भनेर सोधे
एस एल सी देको छु , पास भै हाल्छु कलेज जान नागरिकता लिन आको भने , एसो मुख हेरो

घर का भनेर सोध्यो , जबाफ दे , बाउ को नागरिकता खोइ भनेर सोध्यो , बाउ त मा ४ वर्ष को हुदा मरे नागरिकता लाश संगै जलाको भने, आमा को छ कि छैन भनेर सोध्यो, छैन भने

दाइ हरु को नागरिकता छ कि छैन भनेर सोध्यो ,घर मा छ भने, दुइ जान दाइ को नागरिकता थ्यो
दिदि को छ कि छैन भनेर सोध्यो , घर मा छ भने, दिदि को पनि नागरिकता थ्यो

तेस्पछि मलाई फारम द्यो , भरे एक हप्ता पछि लिन आउनु भन्यो , एक हप्ता पछि गको नागरिकता तयार रेछ लिएर आए,

आमाको नागरिकता धेरै पछि बनाको हाम्रो भन्दा नि पछि,





















 
Posted on 01-15-15 7:02 PM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i also feel that balkrishna jee has a valid point ,we have to be more practical than decide things with the heart.
one disturbing fact he told is that about 40 lakhs(15% of total population) fake citizens were given nationality during the last CA election .thats a disgrace and it could be a major demographic factor for leaders with regional political agenda.
The terai population has exploded in the past 100 years because of immigrants being granted with nationality for votes, guestworkers for fields and factories,during rana and mahendra period and the high fertility rate prevelant.just look at the muslim population of which the ca member was pointing to ,it has increased in the last 30 odd years since they have more than one wife and the fertility rate for each of them is higher than any ethnic group .one cannot reject the fact that in future some kashmir or hyderabadlike situation may arise in certain terai belts of nepal .even in the last ca meetings, people have been talking about a special muslim personal laww for muslims including special rules on marriage (islamic court ,4 wives allowed).and they dont do family planning as islam vorbids it..
 
Posted on 01-17-15 4:19 PM     [Snapshot: 662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like what Balkrishna said overall but may be he could have expressed them with little more care. Instead of just saying "what were you thinking'" and "you are responsible for your actions"

Most of the examples presented seem to be Administrative issues like lacking needed documents for the nagarikta.

I hate to tell you all but we kind of treat the tarai basi and Tibetan looking folks with skepticism when it comes to handing citizenship to them. This is almost similar to a Muslim applying for a Green Card here in US. He will be twice scrutinized than any other immigrant applying for a GC here. Similarly.

Why can't they just leave the law as it is and if encountered a situation like some of the guests on the show then send their application to special committee and make a decision. We certainly cannot open the citizenship floodgate just because its not working for few people. We should work towards how we can cover the exceptions and not let them fall out of the system.

Funny, how you can see the host was cutting off the lady from the tarai when she was trying to elaborate how the ethinic people from her district are no longer there and the new citizens have taken over their town.She is more Nepali than that Kamala panta. The host and the Kamala speaking for $$$, Balkrishna and Ranju kumari are speaking for Nepal and its issue.



 
Posted on 01-17-15 5:27 PM     [Snapshot: 688]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेशी भारतीय हाम्रा ज्वाई हैनन् तर एता नजन्मे पनि लिई रहेका छन् तेसैले बिदेशी ज्वाइका सन्तानलाई दिएर के नै फरक पर्ला ? कमसे कम हाम्रा चेलीका सन्तान त हुन् |
: संख्या कै हिसाबमा कति होलान ?
 
Posted on 01-17-15 8:14 PM     [Snapshot: 741]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bidesi Jwai ko chhora chhori lai nagarikta dida, nepali ketiharu jati bideshi sanga poila jalan ni!!

I dont care though!!
 
Posted on 01-17-15 9:34 PM     [Snapshot: 775]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think, The topic is wrong so we are going the wrong way. Let's say it " Nepali Chhori ko chhora Chhori le Nepali nagarikta paune ki napaune ? " why this discrimination, I have watched whole video and this adhibakta's mind is from 19th century , so is the people here supporting him. He said that now parents have to think about the prospective Jwai if he can give citizenship of nepal to his children, wtf ! In this age do you guys see all this. Isn't it the right of children to be a citizen of at least one country ?what about some strong independent women who raises her children without the need of irresponsible husband or boy friend and could not give citizenship to her children,do she has to be dehumanized and harassed by this public servant all her life for the sake of her children ? Why do so many women and children has to suffer for the political agenda of these politicians.If some corrupt officials gave citizenship to the wrong people, why right people has to suffer and why the people in Sajha agree with him even though he clearly says that man and woman cannot be equal ?
 
Posted on 01-17-15 11:02 PM     [Snapshot: 808]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

If someone is Nepali, sooner or later they will get their citizenship. They might have to do some extra work if they never bothered to get a birth certificate or register themselves at Ward or something but eventually they will get their Papers.

If you change the law for any mother to give citizenship, tarai will get another 40 lakhs of indian citizens in another 5 years. Google little bit on Citizenship hardship countries and you will see Nepal is not listed as a worse country to get one.

Biologically men and women are not equal and are indeed different but we can work towards making the rights equal between the two.
 
Posted on 01-18-15 9:26 AM     [Snapshot: 868]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मध्ये युगिन नेपाल होइन. बिबाह गरेको भए बिबाह दर्ता हुन पर्छ, बच्चा  को जन्म दर्ता हुन पर्छ, यो कुनै नगर्ने, समएमा आमाले नागरिकता पनि नबनाउने आनी बच्चा  ठुलो भएपछि नागरिकता चाहियो भनेर मागेपछी  केहि त प्रमाण चाहियो ? कुनै प्रमाण नभई अमेरिका मा पनि कसैले पत्त्यौछ ?
माओबादी आन्दोलन पछि २०५० साल देखि राजनीतिक चेतना खुब बढेको छ , अधिकार मागी रहेछन , त्यो राम्रो कुरा हो तर आफ्नो कर्तब्य छै बिर्सने ?

हड्ताल, काटमार झगडा सबै गर्न सक्ने तर कानुनी प्राबधान पुर्यौन चाही किन अल्छी मान्ने ? एफ एम रेडियो हरु मा तेत्रो प्रचार गरि रहेको हुन्छ, खाली कान्छा ले कान्छी भगायो भन्ने गीत मात्र सुनेर बस्ने ?

जसले कानुनी प्रक्रिया पुर्ययेकोछ तेस्ले  दुखः गरेर पनि नागरिकता पाएको छ ,tehi interview मा एक जना भाई ले आफुले नागरिकता बनाउदा पाएको दुखः भनेर यो भने का छन्

मैले माथि भने जस्तै कति ले त कर्मचारी ले घुस खान को लागि दुखः दिएको जस्तो देखिन्छ , र एक दुइ घटना मा कर्मचारी अन्ध रास्त्रबादी भएको देखिन्छ.
बलात्कार बाट बच्चा जन्मे को रहेछ भने पुलिस को रिपोर्ट चाहिन्छ, वोड़ा समितिको सिफारिस चाहिन्छ,
आमा को नभये आमा को दाई को , आमा को बाउ को नागरिकता होला नि, आमा  को बैनी को होला , तेस्लाई आधार मानेर वोड़ा बाट आमाको नागरिकता को लागि सिफारिस लेरौना सकिन्छ, हो आली समय लाग्छ, दुखः पाइन्छ

अब बच्चा जन्माएपछी त्यो संगै आउने जिम्मेबारी सुरु मै पुरा नगरेपछि दुखः त पाइन्छ.
कानुनी बाटो  हरु प्रसस्त छन् नागरिकता पाउन को लागि,तर आफु लै दुखः पर्यो भनेर कानुन नै परिबर्तन गरि पछि देश लाई नराम्रो हुने किन गर्ने. खुल्ला सिमाना भएको कारण ले तेसरी नागरिकता दिदा कसरि देश लाई आर्थिक भार  बढ्न सक्छ भन्ने म उदाहरण दिन्छु.

भारत मा बिबाह गरेका छोरी का छोरा छोरी ले नागरिकता पाए भने तिनले पहि गएर बुदेश काल भत्ता माग्छन , अहिले त्यो १००० रुपिया प्रति महिना छ , भनौ ३० वर्ष पछि गएर त्यो ५००० रुपिया हुन्छ.

जम्मा १०,००० तेस्ता नेपाली भारतीय संग बिबाह गरेर गएका छोरी का बच्चा हरुले नागरिकता लिएका छन् . ति सबै लाई बुदेस्काल भत्ता बाड्दा प्रति महिना पाच करोड हुन जान्छ , वर्ष को साठी करोड , त्यो पैसा नेपाली ले तिरे को कर बाट दिने हो कि होइन, तेस्तै नेपाली नागरिक भएबापत पाउने सुबिधा दिने कि नदिने जस्तै नेपाली पासपोर्ट आदि, पासपोर्ट दिएपछि उसले नेपाली को नाम मा रोजगारी पाउछ , हाम्रो देश मा ४५% बेरोजगार छन् ( world fact बुक का अनुसार )

त्यो अन्तरबार्ता मा जस जसले नागरिकता पाउन भएको छैन प्रक्रिया पुर्याएमा पाउने जस्तो देखिन्छ, कतिपय आमा को लापरबाही ले नपाएको देखिन्छ. आफ्नो लापरबाही ले गर्दा सन्तान ले पाएको दुखः को लागि देश लाई नै घात हुने गरि कानुन बनौन त भएन नि. आफु समयेमै ध्यान नपुर्याउने अनि तेस्को जिम्मा देशले लिन पर्नी? अमेरिका मा पनि डि भी परेपछि पाएका बच्चा जसको फारम भर्ने बेलामा नाम भरेको हुदैन को लागि भिसा पाउन कति प्रक्रिया पुर्यौन पर्छ, अलिकति मिलेन भने बच्चा ले भिसा पाउदैन.

गल्ति भयो, बच्चा हरुले नागरिकता पाउन पर्छ, सकेनन तेस्को लागि छुट्टै प्रक्रिया गर्ने कि सोजै सबै छोरी का सन्तान ले नागरिकता पाउने कानुन बनाउन दबाब दिने. तेस्सै ले तेस्को पछाडी को लागेको छ भनेर भन्न सकिन्च्छ

हो नेपाल मा जनसंख्या कम अथवा जनसक्ति को कम भएको भए त्यो कानुन बनाए पनि केहि फरक पर्दैन.
दिल्ली मा भन्दा काठमान्डू मा जनघनत्वो ( population density) भएको स्थिति मा सबैलाई नागरिकता दिए के हुन्छ /


फेरी उनीहरु लाई नागरिकता नै नदिने भनेको तो होइन नि ? प्रमाण छैन , प्रक्रिया पुगेन भनेको हो / तेस्को को लाग सबै बिदेशी सँग  बिबाह गरेका नेपाली छोरी का सन्तान ले सिधै नागरिकता पाउन पर्छ भन्ने कानुन बनौन सट्टा

बिदेसी संग सम्बन्ध बिच्छेद भएको, तेस्को अद्लाती प्रमाण सहित.
बलात्कार बाट जन्मेका भए , तेस्को पुलिस रिपोर्ट सहित,
नेपाली बाबु ले छोडेर गएका भए, बाबु पट्टिका नातेदार को वोड़ा प्रमाण सहित. तिनले नमाने मा अदालती आदेश बाट डी एन ए परिक्छ्येण को प्रतिबेदन सहित नागरिकता दिने नियम बनाए हुदैन ?

पहिला को जमाना मा जस्तो सुटुक्क बच्चा पाउने जमाना होइन यो अब आफुले जवानी मा मोज मस्ती गरेर हिड्ने , बच्चा पाए पनि कुनै जिम्मेबारी पुरा नगर्ने भएपछि अहिले छोरा छोरी ले अलिकति दुखः पाउछन. आफ्नो गल्ति को समाधान को लागि देश लाई नै आर्थिक भार पर्ने गरेर कानुन बनाउन खोज्ने.

त्यो समस्या को अर्को समाधान पनि छ,
निजि स्कूल , निजि यूनिभर्सिटी मा पढ्न नेपाली नागरिकता नचाहिने बनाए हुदैन ? आखिर पैसा तिरेर पढ्ने न हो
येसो गर्दा नागरिकता सम्बन्धि फाइल पनि अघि बध्है जान्छ , पढाई पनि पुरा हुन्छ , र उ नेपाल को नागरिक रहेछ भने जागीर खान पाई हाल्छ

अरुपनि उपाए हुन सक्छन तर त्यो विचार नगरिकन एकिताल नागरिकता देउ भनेर मात्र हुन्छ ? तेसो गर्दा उदेस्य ठिक भएपनि मान्छे ले संका गर्छन

१९८५ तिर नेपाली हरु लाई जर्मन मा ९ महिना सम्म बस्न भिसा नचाहिने रेछ , तर तेस्को दुरुपयोग भारती हरुले गर्दा पछि त्यो खारिज भो. कुनै एउटा समस्या को समधान धेरै तरिका बाट गर्न सकिन्छ, खाली एउटा समाधान को लागि मात्र जोड दिदा किन तेस्तो गरेको होला भनेर सोच्ने कि नसोच्ने ?

फेरी भारत मा अबैध बंगलादेशी हरु छन् २० लाख जाति तिनीहरु नेपाल आए हामीले बंगदेशी हुन् बा भारतीय हुन् कसरि छुत्त्यौने ? हिन्दि बोल्ने जति सबै भारतीय हुन सक्दैनां, येदि बिदेशी केटि नेपाली केटा ले बिबाह गरे सजिलै नागरिकता पाउने जस्तै नेपाली केटि ले बिबाह गरेको बिदेशी लाई पनि सजिलै नेपाली नागरिकता दिने भए ति बंगलादेशी ले नेपाली केटि बिबाह गरेर सजिलै नेपाली नागरिकता लिंछान , नेपाली पासपोर्ट बनाउछन र विदेश मा नेपाली ले पाउने सेकुरिटी गार्ड को जागिर खान्छन , घाटा कसलाई हुन्छ, 
अहिले नै कती बाङ्लादेसी  ले नक्कली नेपाली पस्पोर्ट बाट बिदेश मा  रोज्गार गएको थाहा छ कि छैन ,सजिलैइ नागरिकता पाउने प्राब्धान  राखे त्यो  बैधानिक हुन्छ 

तेस्तै उर्दु भाषा बोल्ने सरनार्थी हरु भारत मा छन् तिनी हरुलाई न बंगलादेश ले लिन्छ न पाकिस्तान ले,खुल्ला सिमाना ले गर्दा तिनीहरु सजिलै नेपाल आउन सक्छन , हामीले कसरि छुट्याउने तिनीहरु भारतीय होइनन भनेर ? तिनीहरुले नेपाली केटि बिबाह गरेर , नागरिकता लिएर पासपोर्ट बनाएर नेपाली को रोजगारी छिञ्छन कि छिन्दैनन?
फेरी तिनीहरु अल्कैदा, इसिस मा लागे भने , नेपाली भनेर नेपाल को बद्नाम हुन्छ कि हुदैन ? घाटा कसलाई हुन्छ ?
तेसकारण नेपाली केटा ले बिदेशी केटि संग बिबाह गरेर सजिलै संग पाउने नागरिकता जस्तै नेपालि केटि ले बिदेसी केटा बिबाह गरेर नागरिकता पाउने गर्न हुन्न.

हो नागरिकता नपाएर केहि ले दुखः पाएका छन्, आमा ले बेलै मा बुध्ही पुराएका भए पाउने थियेनन. तर तेस्को समाधान धेरै तरिका ले गर्न सकिन्छ तर एउटा समूह खाली एउटा मात्र समाधान मा किन जोड दीन्छ किन ?



Last edited: 18-Jan-15 12:34 PM

 
Posted on 01-18-15 1:19 PM     [Snapshot: 968]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I partially agree with above points by mister dash ( sorry there is no name in it ) . I still support giving citizenship in the name of mother because it is the right thing to do.Mother is the one who give you birth and make you of capable of everything you are, I am not asking to give mother more rights than father, I am just asking why can't mother can have same rights as father.
One story of my distant aunt and I know of many others. She and her whole family Nepali for many generations, got married , her husband left her when she was 7 months pregnant , can't find his where about, raise her son on her own. Went to wada for making birth certificate for many years, got harassed all the time, asked bribes and all and finally gave up . for eighth grade of the son, she need birth certificate, tried again and same thing. She cried for her son's education , took her old mother, brother everyone but nobody listened and want her husband's name and so on. Now she don't want to give that husband's name, she wants to giver her name, last name to her son. Finally she gave up, give some money and finally made birth certificate and in the certificate they wrote in father's section as " bau patta nalageko" . why do they have to mention this, can't a single mother raise her children without mentioning the person who f....d her? The kid can go to school now but will he be citizen now. The wada karyala person even said that if she can give 60 thousand to him, he will make duplicate husband, what is this. If you can give money anybody can be citizen of this country, if you don't want to bribe them, right person will be denied of citizenship. Right now the law says child can get citizenship in the name of mother and still people are denied of this rights, what will happen if you make the law more tighter ? You guys can say its the mothers fault and so on but pointing fingers to the already fragile women wouldn't make this right.
I am not asking to give citizenship for bideshi jwai, I am asking to make law easy for single women so that they can give rights of citizenship to her children without the need of her husband .
 
Posted on 01-18-15 2:42 PM     [Snapshot: 997]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aalu,

I agree that there should be exceptions made to hand out citizenship in the situation like what you have mentioned but we should not open the flood gate with Changing the current law. Like i said sooner or later a valid nepali citizen will get a citizenship in Nepal but there are some unnecessary hurdles in cases like yours and others in Sajha Sawal. Nepal administration needs to recognized those who fall in the cracks of constitution and address their issues in exception basis.
 
Posted on 01-18-15 3:25 PM     [Snapshot: 1009]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sidster,

I don't know what kind of exception you are talking about. In the video, there are seemingly two cases, one: that khaire looking (not intended an insult hai) guy from pokhara who had a foreign dad, two: all other boys/girls and mom whose father was a nepali but has died or left home. And, alukojhol bro/sis didn't mention whether his aunt's child falls into first or second category.

you can easily made an exception for the cases in second category, which Balkrishna Neupane also agreed as those will be matter of administrative exceptions. For the cases in first category there will be a need to legal/or even constitutional exception, which will be extremely difficult to enact.

Anyone whose dad is from UP or Bihar and mom is from Nepal can come forward and apply for a citizenship claiming his dad died or left him/her and mom in Nepal. It will not be that difficult to make this case if his/her intention is to get nepali citizenship. So, they all can get a citizenship under 'exception' category.

But, my belief is that you don't need to do all that. You don't need to be scared of 'fizi karan'. India is a big market for everything, it is a land of immense potentials. How many UPanins or Bihari's are there who want to come to Nepal to marry a nepali girl so that their kids in future will get Nepali citizenship? And, giving naturalized citizenship to a foreign jwain should not be a problem after they renounce their native country citizen and reside in Nepal for a specific numbers of year (they can increase the number of years for all incoming jwais).

If there is some much concern on the criminal profile/history of new jwain as ----------suggested, the immigration clearance can be made stricter. And, the eligibility to getting a government jobs or to run a government office can be made stricter (for eg. only after residing in Nepal for 10 continuous years).
 
Posted on 01-18-15 5:25 PM     [Snapshot: 1056]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laure,

i was not saying that " exceptions" were to be given citizenship right away too. Exceptions means that the cases are sent to special administration and the administrator makes a best judgement to provide them citizenship. They can look for the ties with Nepal like ( heredity evidence either from mother side or Father's side), how long have they been living in Nepal, language skill etc. Just need some due diligence from administration for their application.

People should be more responsible for their actions too. If the moms without husbands think they are going to need the papers for passport or jobs as soon as their kids turn 18, may be they need to start early enough to engage the government for what they need for their children. Remember, 3 karod Nepali are getting their citizenship just fine. It seems few thousands are runnning into hurdles due to their fault, governments fault or by both. Nepal should not change their constitution on citizenship. Heredity must be followed before granting citizenship by birth. Naturalization must be done is a strict way for foreigners, for eg: how many years lived in Nepal and such....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters