[Show all top banners]

shahi baba
Replies to this thread:

More by shahi baba
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

UnsungEpic

shahi baba
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पैसा खाने ठाउँ घट्दै गएको कारण नेपाल सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोज्ने अभियानमा तिब्र गति
[VIEWED 1518 TIMES]
SAVE! for ease of future access.
Posted on 02-03-15 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२० माघ, काठमाडौं । सरकारले पूर्व राजपरिवारको नाममा रहेको भौतिक सम्पत्ति खोजबिनको क्रमलाई तीव्रता दिएको छ ।

पूर्व राजपरिवारको भौतिक सम्पत्तिलाई एकीकृत रुपमा मुलुक र जनताको हितका लागि प्रयोग गर्न सरकारले नेपाल ट्रष्टको कार्यालयमार्फत अभियानात्मक रुपमा काम अगाडि बढाएको जनाएको छ ।

ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालका अनुसार हालसम्म २२ हजार ५१८ रोपनी जग्गा ट्रष्टको स्वामित्वमा आइसकेको छ । चालु आर्थिक वर्षमा पनि जग्गा खोजबिनको काम जारी रहेका कारण थप जग्गा प्राप्त हुने विश्वास लिइएको उनले बताए ।

धादिङ र नुवाकोटमा क्रमशः १५ हजार २७३ र १३ रोपनी थप जग्गा प्राप्त भएको सहसचिव अर्यालको भनाइ छ ।
यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म विभिन्न बैंकमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको पाइएको छ । ट्रष्टको नाममा नबिल बैंक लिमिटेड, होटल डेला अन्नपूर्ण र नेपाल औद्योगिक विकास निगममा गरी हालसम्म एक लाख ८१ हजार ९४२ कित्ता सेयर रहेको छ । त्यसमध्ये नबिल बैंकको एक लाख ४४ हजार ४७२ कित्ता, निगमको छ हजार ७५० कित्ता, होटल अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर छ ।

यसैगरी ट्रष्टको मातहत ल्याइएको जग्गा उपभोगसम्बन्धी गुरुयोजना तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । सहसचिव अर्यालले हालसम्म ललितपुर, चितवन, हेटौँडामा सघन रुपमा सम्पत्ति खोजबिन अभियान नै सञ्चालन गरिएको तथा पोखरामा सार्वजनिक अन्तरक्रिया सम्पन्न भएको बताए ।

गत मङ्सिरमा ललितपुरमा सञ्चालन गरिएको सघन सम्पत्ति खोजबिन कार्यक्रममा गौदामचौर–१ मा वडामहारानी नारायणहिटी गुठीको नाममा आठ रोपनी १० आना तीन पैसा जग्गा थियो । रासस
के तपाई एनसेलबाट इन्टरनेट चलाउनुहुन्छ ? अब अनलाइनखबर खोल्दा पैसा लाग्दैन । एक्टिभेट गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/02/237174/#sthash.pgSMNsVx.dpuf
Last edited: 03-Feb-15 09:18 AM

 
Posted on 02-03-15 9:37 AM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भातमारा हरु : हालका माओबादि एमालेका कांग्रेस देखि स्थानीय पार्टी नेताले बिदेशमा राखेको पैसा तिर अखा किन जादैन ?
कि जो कम्जोर छ तेही हमला बोलिदिदा जनताको वाहि वाहि पाउने भएर हो ? कि अझै जंगली हरु संग डराएका ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters