[Show all top banners]

Kiddo
Replies to this thread:

More by Kiddo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 This might affect asylum holder.
[VIEWED 2704 TIMES]
SAVE! for ease of future access.
Posted on 02-11-15 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://nagariknews.com/main-story/story/32976.html

भारत भएर विदेश जाने नेपालीले 'नो अब्जेक्सन लेटर' लिनु पर्ने


काठमाडौं- नेपाल भारत सिमा सुरक्षा बैठकमा नेपालको अध्यागमन छलेर भारतको विभिन्न शहरहुँदै तेस्रो देशमा जाने नेपालीले भारतमा रहेको नेपाली दुतावासमार्फत नो अब्जेक्सन लेटर लिनुपर्नेमा दुबैपक्षविच सहमती भएको छ।

भारतीय हवाई रुट हुँदै बढेको मानवतस्करी रोक्न नेपालले राखेको प्रस्ताव भारतीयपक्षले स्विकार गर्दै नेपालको अध्यागमनबाट बाहिरिएको स्टिकर नलिई स्थलमार्गबाट भारतहुँदै तेस्रो देश जाने नेपालीका लागी सो प्रावधान कार्यान्वयन गर्न सहमती ब्यक्त गरेको हो। मानव तस्करले नेपाली नागरिकलाई जोखिमपूर्ण काममा लैजान भारतका विभिन्न विमानस्थल प्रयोग बढाएको विवरणसहित नेपाली सुरक्षा अधिकारीले संयुक्त सुरक्षा बैठकमा सो प्रस्तावगरेका थिए। 'नेपालमै भिषा लिएर नेपालको अध्यागमन पार गरेर भारत आउनेको हकमा यो नियम लागुहुन्न' नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गरेका गृह मन्त्रालय शान्ती सुरक्षा महाशाखाका प्रमुख लक्ष्मी ढकालले भने 'तर, भारतमै बसेर भिषा मगाउने र नेपालको अध्यागमनको स्विकृती नलिई तेस्रो देश जाने नेपाली नागरिकका हकमा नो अब्जेक्शन लेटर अनिवार्य हुनेछ।' नेपाली टोलीले भारतीय टोलीसमक्ष भारतीय भूमिमा आश्रय लिएका केही सशस्त्र समूहले नेपालमा आतंक मच्चाइरहेको विषय उठाउँदै नियन्त्रणका लागि भारतीय टोलीको ध्यानाकर्षण गराएको थियो। ढकालका अनुसार भारतीय सिमाभित्र आश्रय लिएर नेपालमा आपराधिक गतिविधी गराउन सक्रिय समुहको निगरानी गरी उनीहरुलाई निस्कृय बनाउन भारतीयपक्ष सहमत भएको छ। नेपालमा अपराध गरी भारतमा लुकेर बसेका अपराधीको खोजी गर्न सहकार्य गर्ने, साना हतियार र लागुऔषधको कारोवार नियन्त्रण,भारतीय सकर्समा काम गर्न नेपाली बालबालीका लैजाने गतिविधीलाई नियन्त्रण गर्ने, सिमा स्तम्भको व्यवस्थापन र धार्मिक अतिवादी समुहको गतिविधी नियन्त्रणमा समेत दुबै पक्ष सहमत भएको ढकालले जानकारी दिए। भारतीय सेनालगायत निकायमा सेवानिवृत्त नेपालीले नागरिकतामा फरक नाम भएकै आधारमा पेन्सन नपाइरहेको विषयमा नेपालको जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेको आधारमा पेन्सन खुल्ला गराउने सहमती भएको ढकालले जानकारी दिए।
 
Posted on 02-27-15 5:07 PM     [Snapshot: 605]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

*Just re-activating this thread so that others can see it and be well-informed*
 
Posted on 02-27-15 5:25 PM     [Snapshot: 633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do not think this will affect asylum holders. This is only applicable to people flying out from India for the first time. When an asylum holder flies to India and boards the plane back to their respective countries, they are essentially traveling to and from India. Technically, Nepal does not even come into picture. Besides, this article is silent about such asylum scenarios.
Last edited: 27-Feb-15 06:00 PM

 
Posted on 02-27-15 5:45 PM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Lamopuri is right. Those asylum holders have permanent residency card of different country. Why they need letter from Nepal Govt.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters