नेपाल आमा
मेरी नेपाल आमा र म
न म नेपाल आमासँग छु, न म मेरी नेपाल आमा म सँग नै
न मलाई नेपाल आमा सम्झने समय छ, न मेरी नेपाल आमाले मलाई बिर्षने पल नै छ
कस्तो संयोग होला म समुन्द्र तर्न सक्दिन मेरी नेपाल आमा चिलगाडीमा आउदिनन
मेरो दिन हुन्छ मेरी नेपाल आमाको रात हुन्छ
म पश्चिममा छु मेरी नेपाल आमा पूर्वमा
समयको त के कुरा भो र दिनै फरक हुन्छ ।
मलाई माफ गर्दिनु मेरी नेपाल आमा म एस्तो ठुलो संकट मा हजुर संग हुन सकिन र हजुर को दुख मा साथ् दिन सकिन ,
सिर्फ रोएर बसी रहे मेरी नेपाल आमा , मलाई माफ गर्दिनु ,,,
उही हजुर को अभागी छोरा,
पुन्टर,
सम उक्त राज्य अमेरिका !!!