एउटा दर्शन सास्त्रिले एक दिन शास्त्र बाचन गर्न नपाएर भौतारीइरहेको बेला एउटा बालक बत्ति बालेर आई रह्कोलाई देखेर सोध्छ यो धिब्री बाट उज्यालो कसरि आयो , अनि तेही सुरु गर्ने आफ्नो दर्शन ( fulfill daily dose)!
ठिटो पनि कम को थिएन , फु गरेर सोध्छ लौ भन्नुस उज्यालो गयो कहा ? कुरो तेही टुंगो लाग्यो |
तर यी मित्र का कुरा यस्ता निक्लिए |
एउटाले कुस्ता कुस्ती गर्न नपाएको एक साता भै सकेछ | भौतारिएर हिडि रहेको बेला बालिमिकी काम्प्स तिर बाट आउदै गरेको एउटा ठिटो देखे पछि मौका यही हो भनि मौका छोप्न लाइ उपाय खोज्न थाल्यो : खोजेको कुरा भेटि पनि हालेछ |
आमने सामने भए पछि एई तैले किन मलाइ गालि गरेको बाट सुरु गर्छ |
ठिटो भन्छ दाइ मैले मुख बाट एक शब्द त निकालेको छैन |
अनि झगडिया भन्छ तैले मन मनै गालिस गरिस |
कल्पनामा / उखानमा मात्र हुन्छन यस्ता मान्छे भन्ठानेको थिए !
Last edited: 24-Jul-15 12:19 PM