[Show all top banners]

ugeslimbu

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Immigration Refresh page to view new replies
 teej in jackson heights
[VIEWED 1404 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-15 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज साँझ न्यू योर्क शहरमा हुने तीज कार्यक्रममा कम्मर मर्काउन जान छुट्ला है। पोहर साल हजार जना दिदीबहिनी भेला भएका थिए, यसपालीकोमा कति आउलान्?

तीजको निम्तो ! तीज दर खाने निम्तो !!
तीजको रहर आयो बरीलै...

सबै दिदिबहिनीहरुलाई निम्तो छ है । यो नि:स्वार्थ भावनाले स्वतन्त्र, सार्बजनिक र नि:शुल्क तीज पर्ब हो । 2007 सालदेखि न्यू योर्कको सत्यनारायण मन्दिर, ७५-१५ उडसाईड एभेन्यूमा न्यू योर्क र न्यू जर्सीका दिदिबहिनीहरु मिलेर तीज दर कार्यक्रम मनाउँदै आएका छौं । यो कुनै संघ संस्थामा सम्मिलित छैन । महिला शशक्तिकरण र सामाजिक न्यायकोलागि लागि पर्ने महिलाइहरुलाइ सम्मान गरिंदै आएका छौं । यसपाली पनि सेप्टेम्बर 13, 2015, आइतबार, साँझ 6 बजेदेखि १२ बजेसम्म मनाउने छौं । सबैले आ-आफ्नो तारिखमा चिनो लगाउनु होला । कसैलाई यो कार्यक्रममा सौजन्य गर्न इच्छा छ भने खबर गर्नु होला । पोहर साल एक हजार दिदीबहिनीहरु सहभागी भएका थियौं । १००० बोतल पानीको सौजन्य भैसकेको छ ।

Date: Sunday, September 13, 2015
Time: 6-pm 12 mid-night
Venue: Satya Narayan Mandir
75-15, Woodside Ave, Elmhurst, NY 11373

न्यू योर्क / न्यू जर्सी नेपाली महिला समूह
NY / NJ Nepali Women Group


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters