[VIEWED 6553
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
underwear
Please log in to subscribe to underwear's postings.
Posted on 09-29-15 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म मुजी आफुलाई खतरा लिबरल सम्झिन्छु, अर्को चुनाउ अघि अमेरिकी नागरिकता र पासपोर्ट हाताँ फेला परे बर्नी स्याण्डर्स लाइ भोट खसाल्ने इच्छा छ. म गन बिरोधि, येशु बिरोधि, ट्रम्प बिरोधि, मिशेल बाख्म्यान बिरोधि, मुजी जाँठो टेड न्युजेंट बिरोधि, रस लिम्बा बिरोधि, किम डेविस बिरोधि खालि छाडा मात्र बोल्ने घनघोर लिबरल हुँ. फेरी अफिसाँ तीन तीन जना कलिग समलिंगी मेरा अभिन्न मित्र. तर म जाँठो अस्ति वीकेंड मा पिट्ट्स्बर्ग जाँदा, एउटा पार्टी मा नेपालि गे केटो लाइ भेट्न पुगेँ. घर कालिमाटी, यहाँ आको ७ वर्ष भा रैछ अमेरिकी ब्य्वाइफ़्रेण्ड रैछ बास्सै, हात समातेर मज्जाले गफ गरिरा सोफा मा, अझ तिघ्रा पो मुसार्दो रैछ पापी आत्मा. देखेर अटस पटस भयो राजै, भनेछी नेपालि गे मन ले स्वीकार्य हुँदो रैनछ, आफैं सित रिस उठ्यो. नेपालि गे नि हुँदा रैछन अमेरिकाँ, अरु कसैले फर्स्ट ह्याण्ड देख्या छन् मैले जस्तै? लौन जानकारी पाम.
Last edited: 29-Sep-15 10:27 AM
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 09-29-15 11:53
AM [Snapshot: 90]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली सबै बहादुर हुने भएर शरीरमा उत्पन्न हुने बिर्यले यौन संपर्कनै खोज्छ भन्न्ठान्या हो ? त्यो बिर्यमा भएको जिन मा म्युटेसन भएको हुनु पर्छ | भात राष्ट्रिय खाने कुरा भए पनि कसिलाई रोट्टा नै मन पर्ला ? भन्छन नि एउटा कान्ले सुन्यो अर्को कान्ले ऊडायो | यो उखानलाई पारीमार्जित गर्नु पर्यो दाइने आँखाले देख्यो देब्रे आँखाले बिर्सियो एउटा आँखाले हेरेर आर्को आँखाले बिर्सौनु पर्छ | जाबो तेती कुरालाई पनी टाउको दु:खाइ रेहेको ? हिजो भाईले सोह्र श्राद्द भोली रहेछ है भनी सम्झाउन फोन गरेको बेला घर परिवार को सोध पुछ् गरेको "का दाई कस्ले के के गर्यो भनेर के को टाउको दु:खाइ ", टाउको दु:खाइ गरेर केही ठीक हुने भए ठीक हुन्थ्यो आफ्नो आफ्नो कर्म र बानी बेहोरा हो | आफ्नै घरको कुरामा एस्ता जबाफ आए अब तिमी चाँही नेपाली एसो भयो भनेर माथा पच्चिस गरी राखेको :एसैमा ऊ रमाएको छ टाउको दुखाइ तिम्लाई ! तराइमा धेरै बिताइेएको अनी नपुङ्सक हरु देखी राखेको हुनाले होला गे वा लेस्बियन बारेमा खास फरक पर्दैन | We should learn to overlook. कही त्यो सेतोकेतो त हैन ?
Last edited: 29-Sep-15 12:23 PM
|
|
|
underwear
Please log in to subscribe to underwear's postings.
Posted on 09-29-15 12:04
PM [Snapshot: 116]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन गोर्खेदाजु, उसको गल्ति हैन भन्या, काँ हजुर पनि अर्ति उपदेश दिन लाग्या भन्या, आफ्नै कनजर्भेटिव सोचाइ लाइ धिकार्या हो नि. नेपालि गे देख्ने बानि छैन आफ्नो, त्यसैले माथा पच्चीस, फेरी प्रबल गुरुङ नि गे रैछ, भर्खर थाहा पाएँ.
|
|
|
funtush
Please log in to subscribe to funtush's postings.
Posted on 09-29-15 12:15
PM [Snapshot: 149]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपालीहरु गे भनेर बिश्वोमै famous छ |
|
|
|
bairaghi
Please log in to subscribe to bairaghi's postings.
Posted on 09-29-15 1:20
PM [Snapshot: 244]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Khai kaha ho padeko, 99% homophobe haru aafai nai closeted chakka hunchan re.
|
|
|
underwear
Please log in to subscribe to underwear's postings.
Posted on 09-29-15 1:28
PM [Snapshot: 259]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Afnai baauko autobiography padhya hola.
|
|
|
underwear
Please log in to subscribe to underwear's postings.
Posted on 09-29-15 9:15
PM [Snapshot: 484]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नास दाजु जदौ, खास भन्ने हो भने त्यो भाइ को ब्य्वाइफ़्रेण्ड मेरो कलिग को कजन रैछ, त्यस्कां पार्टी हुँदा त्यो भाइ लाइ पनि देखें. आस्चर्य को कुरो त्यो भाइ एकदमै नर्मल थियो, बेहोरा पनि र लैंगिक रुपमा पनि, बरु त्यसको ब्वाइफ़्रेण्ड लाइ लिपिस्टिक लाइ दिने हो भने साक्छ्यात प्यारिस हिल्टन. व्हाट आइ कुड नट डाइजेस्ट वाज, भाइ मुजी को व्यवहार हेर्दा जन्मिंदै देखि बीच रत्न पार्कां भुस्तिग्रे नेपालि हरु लाइ म्वाइं खाँदै आएको जस्तो. हि वाज सो कूल यु नो? अब आफ्नो पापी मन लाइ धिक्कारें, येस्तै हो चलन भनेर सम्झाएँ, तर आफु मुजी गोर्खे परियो सानै देखि लाग्या बानि कहाँ जान्थ्यो र? बेलुकी पख वापिस ओहायो ड्राइव गर्दा येसो सोचें हर्कमान गुरुङ ले सुशील सिजापति लाइ बन्दीपुर बीच बजाराँ चूमा चाटि गर्यो भने कस्तो देखिने होला कुन्नि?
|
|
|
underwear
Please log in to subscribe to underwear's postings.
Posted on 09-30-15 12:10
PM [Snapshot: 749]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नास दाजु, हिजो भर्खर फोनाँ एउटा अति कामुक मित्र, जसले कुनी के के जाति tube.com केहि बाँकी राख्दैन, लाइ प्रबल सोम को गेपना को बारे मा भनेको झन्नै आश्चर्यचकित भएर गाडि ठोक्काएछ. अलि अलि खुसि को साथ् मा त्यसलाई निकै पीडा भा जस्तो अनुमान लगाएँ, खुसि चाहिं त्यसले नपाको मुजी प्रबले ले नि पाउँदैन, पीडा चाहिं "व्हाट अ वेस्ट" भन्ठानेर होला.
|
|
|