[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

tragicomic

Tyo Din

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गायिकालाई सेक्स टोय मोह
[VIEWED 1755 TIMES]
SAVE! for ease of future access.
Posted on 10-05-15 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गायिका सुमी चाम्लिङ राई अविवाहित भए पनि कुमारी भने होइनन् । तर, उनको ब्वायफ्रेन्डसमेत छैन । लभर ब्वाय कोही नभएको जवान गायिका कुमारी होइन भन्दा कतिलाई अनौठो लाग्ने पनि गरेको छ । गायिका राई पनि यसलाई स्वाभाविक भन्न चुक्दिनन् । प्रेमी नभए पनि कुमारी नहुनुको रहस्यमा सेक्स टोय नै प्रमुख कारण देखिएको छ । सेक्स टोयको पारखी गायिका राईले केही वर्षयता सेक्स टोय प्रयोग गर्दै आएको खुलासा गरेकी छन् ।

सेक्स टोयले नै आफ्नो कुमारित्व भंग भएको उनले स्वीकार गरेकी छन्। सेक्स टोयको प्रयोगबाहेक हालसम्म कुनै पुरुषसँग रात नबिताएको जिकिर गरेकी छन् । कयौं केटाहरुसँग असुरक्षित सेक्स सम्बन्ध राख्नुभन्दा सेक्स टोय प्रयोग गर्नु राम्रो हो । तर, यहाँ धेरै युवती सेक्स टोयको नाम लिनसमेत लजाउँछन् । यस्ता युवतीहरु पुरुषसँग सेक्स गरेर पछुताउने गर्छन् भनेर उनले भनेकी छन् । प्रारम्भमा सेक्स टोय लण्डनबाट खरिद गरेर ल्याएकी उनले उक्त सेक्स टोय हराएपछि काठमाडौंमा सेक्स टोय शपमा गएर नै किनेकी हुन् ।

लण्डनमा किनेको सेक्स टोय कुनै केटी साथीले नै चोरेर लगेको हुनुपर्ने उनका अनुमान छ । विवाह नगरेसम्म कुनै पुरुषसँग पनि सहवास नगर्ने प्रतिबद्धतामा रहेकी उनलाई हाल सेक्स टोय नै काफी बनेको छ । खोजेजस्तो र चाहेजस्तो पुरुष नपाएकोले हालसम्म बिहे नगरेको पनि उनले खुलासा गरेकी छन् । पछिल्लो समय नेपाली बजारमा पनि हरेक खालका सेक्स टोय पाइन्छ । तर, सस्तोभन्दा महँगो सेक्स टोय राम्रो हुने उनकोे भनाइ छ । 
दिक्तेल बजार गीतमार्फत चर्चामा आएकी उनले ‘जबसम्म’ नामक एल्बम बजारमा ल्याएकी छन् । उक्त एल्बमको गीतबाट उनले इमेज अवार्डसमेत पाइसकेकी छन् ।

http://vishwanews.com/MenuPages/content/details.aspx?cat=11&news_id=7935


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters