[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

jetho390

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रधान मन्त्रि निर्वाचनमा भारतले डेढ अरबको लगानी गरे | प्रति सभासद पचास लाख
[VIEWED 1238 TIMES]
SAVE! for ease of future access.
Posted on 10-10-15 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, २३ असोज । शनिबार राति भारतबाट झण्डै डेढ अर्ब रुपैयाँ काठमाडौं पुगेको छ । भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९५ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट भर्खरै जानकारी प्राप्त भएको छ । भोली(आइतबार) हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो । राति साढे ८ बजेको समयमा उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan)को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ । पैसा काठमाडौं आएपछि केही सभासद भारतीय दूतावास लैनचौर पुगेका छन् । दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ । प्रति सभासद पचास लाखका दरले पैसा बाँडिएको स्रोतको दाबी छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters