हैन तिम्लाई मोईले के गरे ह ? अर्को गुल्लाडेलाई ADHD भएको छ तेस्को थ्रेड मा ३० ओटा लाइक पुर्याइदिए ठिक हुन्त्यो कि भनेर साझामा डाक्टर बनि देउ भनेको हो |
काम छैन दिन भरि साझा छिरेर कति अरुको लेखेको मात्रै हेर्नु , तिम्ले भन्नठानेका हौला porn हेरेको झैँ गर एक पछि एर्को धागो क्लिक गर्दै जा ? पाना पल्टाइ त माया पाएकी केटी जस्ता कथा मा मात्र हुन्छ | साझामा दिन बिताई गर्नु पर्दा केहि न कोरेर रासलिला (Porn) हेरे झैँ गरियो भने तिम्ले भने झैँ बहुलाईञ्च |
अरुले कमेन्ट गर्यो भनेर टाउको दुखेको मात्र हैन माइग्रेन ले नै च्याप्यो जस्तो छ | यी धागा हरुमा कमेन्ट नगरिदिए अनि लाइक न हाने तिनलाइ पनि माईग्रेनले समात्ला भनेर नै एक पछि अर्को कमेन्ट हान्देको बुझेनौ बैरागी ब्रो | तिम्लाई त मैले एक लाइक पनि हान्देकै हो किन बोउलायौ भन्छौ , पारा तेती ततायौ कहिँ तिमि नै बहुलाएर मलाइ बोउलायौ भन्न पुगेको त हैन ?
बिहान भए पछि साझा छिर मेरा कमेन्ट पनि देखिदैनन सिर दर्द जान्छ | काममा जादा स्वच्छ र स्फुर्ती सहित् जाउला |
म पछी अर्कोले थप्दैन , कोर्दैन र पूर्णबिराम नै लागे जस्तो हुन्छ भने म के गरु ?
http://sajha.com/sajha/html/index.cfm?threadid=119063&noofposts=10
बैरागी ब्रो : तिम्रै लागि आज मैले कहिँ कमेन्ट गरिन खालि लाईक मात्र क्लिक गरे है | 9/13/2016 5 pm:
9/25/16 2:58 PM :
I will help this guy to make him happy and full fill his Ego or Pride seeing 20 likes and will scream WOW : what a great post I wrote in Sajha and about 9000 vies and 20 likes ?
What a great great and sensible story ever written in sajha?
Today @ 10/02/2016 :
जाठालाइ like दीएर २०सौ लाईक पाए पछि आफुले लेखेको Delete गर्यो अनि थपेर के के न नया कुरा आए झैँ पार्न छोड्छ कि ?
It is an disease or Just Attention seeker?
Last edited: 12-Sep-16 06:53 PM
Last edited: 13-Sep-16 03:01 PM
Last edited: 25-Sep-16 01:03 PM
Last edited: 02-Oct-16 02:54 PM