मंगले ब्रो ले ठिक कुरा गर्यौ :
Plan International ले थानकोट र त्यो संग टासिएको गाउँका बाल बालिकालाई स्वास्थ्य र पढाइ का लागि गरेको सहयोग नगद बाड्दा फिल्ड अफिसरले ५०% खाए पछि बैंकमा जम्मा गर्न थाले | स्थानीय बैंक भएकोले पैसा जम्मा गर्न चेक पठाएको थाहा पाए पछि एउटा ट्याक्सी रोकेर पैसा लिन बसेको थियो |
बैंकमा बाल बालिकाको नाममा खाता खोल्न नमिल्ने , guardian को नाममा खाता खोलिएको थियो | Plan International ले भने आधा जति बाल बालिकाको अनि आधा जति guardian को नामको लिस्ट पठाउने गर्दो रहेछ र अनि बैंक कर्मचारी को काम चै मिले जतिको बचत खातामा नमिलेको Outstanding मा पठाउदा रहेछन | अनि लाखौ रुपैया बसी रहेको थियो |
हाकिम भनाउदो चै जम्मा गरिदिउ बाकिको पत्राचार गरौला भन्दै थियो अनि त्यो लाखौ Outstanding बसेको को पत्राचार भएको छ छैन भनि सोद्दा जे गर्दा ठिक हुञ्छ तेसै गर भन्ने मा पुगे | तेस्ले पैसा पाई हाल्छु कि भनेर २ घण्टा भन्दा बढी ट्याक्सी मा मिटर चढाएर बसेको थियो |
तपाइनै सोच्नुस बाल बालिकाको हित कसरि गर्छन बाउ हरुले ( धेरै जस्तो पुरुसकै नाममा खाता खोलिएको थियो ) |
बाउ बाजे देखि आफैले कमाएको त रक्सि धोकेर सिद्याउछन सित्तैमा पाएको को के कुरा ?
Last edited: 25-Aug-16 01:47 PM