सुन्न मा आएको छ , गणतन्त्र नेपाल देश का प्रथम प्रेसिडेन्ट लाई कैन्सर लागेको छ । निकै दुखित समाचार । अनि त्यो भन्दा नि पचाउन गाह्रो समाचार , उपचार का लागि अमेरिका ल्याउनु पर्ने भो रे । अब के कति अनुमानित खर्च लाग्ने हो, थाहा भएन । कसैलाई रोग लाग्नु निश्चित रूप मा दु:ख को कुरा हो । तर उपचार का नाममा मन्त्रि देखि उच्च पदका ले एक गरिब राष्ट्र को धन लुट्नु कति सम्म जायज़ हो त् । हिजै एउटा समाचार पढ़ें , "देश गरिब छ, म बृद भत्ता लिदिंन" भनि हाम्रै देशका एक बृद ले भनेको कुरा अख़बार मा छापेको छ । उनी बाट देशका पोलिटिकल लिडर ले केहि सिक्ने कि !!!!
अमेरिका मै बसेर "ईन्सुरेन्स नै नभएर र भएर पनि" उपचार का लागी चर्को बिल तिरेका, नतिरेका र तिर्न बाक़ी हामी जस्ता को कहानी यो प्रेसिडेन्ट लाई के थाहा !!!