[Show all top banners]

taremam_bhai
Replies to this thread:

More by taremam_bhai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सानो काम गर्दा सानो huincha?
[VIEWED 2335 TIMES]
SAVE! for ease of future access.
Posted on 09-06-16 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एक बिहानै देखि आफ्नो आखा खुल्यो माथि भित्ता र तल मेरो खात | एकदम राम्रो मौसम थियो बाहिर झम झम पानी परि राखेको थियो| आज छुट्टि पनि थियो येसो सोचे अलि धेरै सुतौ भनेर तर मन ले मानेन तेही बेला पुरानो याद र यार को स्मरण आयो. समय थियो २००८ साल जब मा भर्खर बर्खर सबै को सपना साकार हुने देश अम्रिका प्रवेश गरे| तेती बेला जीवन अलि कस्टकर थियो कोइ चिनिया थिएन सबै दै हरु मात्रै र आफ्नु आएको बिद्यार्थी VISA मा कस्ताखर त हुने नै थियो| एकछिन आखा चिम्लिए जस्तो वायो तर जीवनको पिडा ले फेरी जगैदियो| कस्तो होला अमेरिका भन्ने सोच्थे देखियो पनि १ -२ दिन त ठिकै लग्यो तर बिस्तारै बिस्तारै खुलासा हुन थाल्यो| २००८ को फल मा आएको १-२ दिन त जेट लग ले गर्नु गर्यॊ| उलू जस्तै रत भर निदौदिना थे र दिन भर फुश फुश| बिद्यालय अलि सानो थियो गाउ मा तेसैले राम्रो कम पौदैना थियो कम को होध बाझी मा मा पनि सिकार बन्न पुगे|

भनसुन गरेर कम पनि पाए र एकदम अस्चाया भए भनसुन यहाँ नि चल्दो रहेछ भनेर मा दङ्ग थिए. तेस्कै साथ काम के होला कस्तो होला वनेर नया ठाउँ मा भनेर सोच्थे| काम को पहिलो दिन मन मा कयौ दुबिदा र अस्चार्य मान्दै गए. मेरो काम थियो भाडा माझ्ने, हो साथी हरु सहि सुन्न भयो| अमेरिका मा एस्तो कम को नि पहिचान हुँदा रैछ तर जस्तो सुकै BMW मै हाक्ने व्यक्ति ले पनि तल्लो कम त गरेकै हुँदा रहेछ| म पैले देखि झुठ नबोल्ने कोइ नेपाली ले के मा कम गर्छु भन्दा मा STUDENT UNION मा भाडा माज्ने कम भनेर भन्थेय्य्य र सोच्थे काम किन लुकाउनु हैन? कोइ मेरो मित्र हरु मलाई जिस्काएर "धात एस्तो कम नि गर्छ?" भनेर वन्नु हुन्थ्यॊओ तर कम नगरी कसरि हुन्छ र बच्न यहा तपाई हरु नै वन्नु न ?

एकदिन मैले यो बारेमा धेरै सोचे, काम भनेको नि ठुलो सानो हुन्छ ? मैले सोचे ठुलो ठुलो व्यक्ति जस्तै अम्बानी, बिल gatess , हरु ले पनि एस्तो सानो काम नगरेका होला त? तल्लो कम बाट पो माथिल्लो तह मा पुग्छ तर माथिल्लो तह बाट त तेस्तो सोचाई ले तल्लो तहमा पुग्छ| जव मनिष जति नै धनि भए पनि तल्लो सोच्छ भने उसको प्रगति हैन दुर्गति हो| काम वनेको सबै एउतै हो छाए त्यो IT को होस् या bathroom सफा गर्ने फरक मात्र क हो भने मान्छे को सोचाई.

मेहेनत र कडा परिक्ष्यम ले मानिश लाइ ठुलो तह मा पुराउच| यो सम्झेर मलाई ऐले मेरो गएको दिन को याद आयो, ऐले मा कडा परिक्ष्यम गर्दै छु र पैले वन्द इस्थिती नि राम्रै छ मेरो कडा मेहेनत ले तर मैले कैले पनि कम सानो ठुलो भन्नि सोचिन| येसो घडी हेरेको त १० पो बाजी सकेछ अब यो कलम लै येही बन्द गर्नु पर्ने बिल भएछ

धन्यबाद
 
Posted on 09-06-16 4:08 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो बिचार/ यो संसारमा बाँच्नको लागि लोक-सेवा नगरी सुक्खै छैन/ कर्म-भुमि पृथ्वीमा भाँडा माझ्नु पनि लोक-सेवा हो र डाक्टरको जागिर खानु पनि लोक-सेवा नै हो/ काम सानो ठुलो हुदैन, तर मान्छेको मानसिक्ता सानो ठुलो हुन सक्छ/ नेपाल बिग्रेको कारण पनि येही सानो ठुलो मानसिक्ताले नै हो/
 
Posted on 09-06-16 5:54 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलो काम चै के के हो खुलासा गरौ न त ?
 
Posted on 09-06-16 6:44 PM     [Snapshot: 194]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IT ko kaam Thulof hOla ni..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters