प्रकाशित मिति: आइतबार, आश्विन ०२, २०७३ समय: २१:३९:४४
ताजाखबर। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छन् ।
केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गरेको उजुरीमा छ ।
भिडियो:
- See more at: http://etajakhabar.com/09/18/31692#sthash.woChkUoM.dpuf