खाते खुते को कुरा गरि हाल्यौ | गोरा रा काला छाला भएका हरुको नंग्न चित्र को ठाउमा खैरो छालाको माग अनुसारको पूर्ति गर्दै छन् |प्रजातन्त्र प्राप्ति पछि धेरै कुराको माग बढ्यो | भित्र भित्रै लाखौ लाख पादरी हुन् पुगे अनि एसुले यो गर्नु हुछ र त्यो गर्नु हुन्छ संगै जता ततै चर्च देखिए | लाल्टिन बजार को सृजना भएको छ , मेरा ससुरा बाजेको उठ्न छोडेको बिसौ बर्स भयो होला " राड्ले ए बाजे इन्जिन सफा गर्ने हैन " भनेरे !
पैसै कमाउनलाई दशौ बर्स बिहे गरेर छोरा छोरी घरमा राखेर श्रीमतीलाई बम्बै बेचेर आउने हाम्रै माचा नेपालि हुन् | ट्रंपले भने जस्तै आईमाइलाइ कडा सजाय गर्नु पर्छ किनकि उनीहरुको लिङ्ग छैन योनि मात्र छ | योनि हुना साथ् सबै गल्ति उसैको ?
कि नेपालमा भएर चै गलतबिदेशमा हुने भए गरेका चै ठीक ?
सिता परियार बिन्दु चै अमेरिकी एक्टर ?
देश बेच्ने ठिक यौबन बेच्ने गलत |
माग गर्ने ठिक सप्प्लाई गरिने बेठिक ?
एक तर्फी कुरा मात्रै नगर साथि हो |
Last edited: 28-Sep-16 06:27 AM