फ्याफुल्ला! नमस्कार ,
सायद तपाईहरु धेरैले यो दुखद खबर थाहा पाइसक्नु भो होला । रामेछाप, कुवापानी पुर्ख्यौली घर भै गत January 2019 देखि Texas State University, San Marcos पढ्दै गरेकी बैनी /छोरी बिनुज़ा घिसिंग(Binuza Ghising) गयको आइतबार साथीको अपर्त्मेंट मा एक दर्दानाक दुर्घटना, पौडी पोखरी मा डुबेर ज्यान गुमाउनु भयको छ । हामीलाई उहाको आफन्त मार्फत जानकारी भयसि हामीले बैनीको साथि संग कुराकानी गर्यम , कुराकानी मार्फत बैनी को शव ऐले अनुसन्धान को लागि POLICE प्रशासन संग रहेको जानकारी भयको छ । उक्त साथीको अनुसार ऐले COLLEGE ले नै POLICE संग समन्वय गरिरहेको र बैनीको सब लाइ नेपाल सम्म पुराउन INSURANCE कम्पनी ले नै गरिदिने कुरा भयको जानकारी भयो तर सबै कुराहरु थाहा हुन अझै केहि दिन लाग्ने जनाकारी दिनु भो । हामि बैनी को साथि संग कुरा गरि रहने छौ अनि हामीले गर्न सकिने सहयोग हरुको बारेमा पनि छल फल गर्ने छौ । हामि सबै जना यो दुखद घटना बाट मर्महात भयका छौ । उहाको परिवार र आफन्त जनलाई यो दुखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस हाम्रो प्रार्थना !
गर्मि बढ्दै छ गर्मि को बेला SWIMMING POOL, LAKE हरु जादा आफु सुरछित रहनु होला
🙏🙏🙏
Executive Team,
Tamang Society of America Dallas.
local news coverage on this incident.
https://cbsaustin.com/news/local/texas-state-student-drowns-at-san-marcos-apartment-complex?fbclid=IwAR0_Kukwlq4pcYA_beco_wDbGA4HWLjSDs_HJLmaH6XRMVCX9CvfUZutcLc