भातमा पनि नसा हुन्छ यो साझा पनि नसालु चिज मा पर्दछ | कही कतै पढे थे, बुडिलाई के था साझा लागेको छ् भनेर ?
फेस्बूक भन्दा बढी साझा चिहाउनु
चिया पिउनु अघी साझा खोल्नु
कती लाईक भए भनी सन्ख्या हेर्नु
आँफैले आफ्नो धागो १ -२ लाइन लेखदै टप मा पुर्याउनु
आफुचै कपी पेस्ट गर्ने तर अरुलाई निबन्ध बारे ज्ञान दिने
नजानेको, नसुनेको र थाहा नपाएको कुनै बिषय बस्तु नै छैन झै गर्नु
अरुलाई होच्याएर ठुलो बाबुसाब बन्नु
तपाईं बोली घरमा प्रयोगनै नहुने र नसुनेकोले त र तिमी अतिनै प्रिय शब्द हुनु
आफ्नो बिचार बिपरित कुरालेखिए मेटी दिने
दोश्रो तेस्रो चोटि मेटाएर कमेन्ट नै गर्न न दिने
Worst case:
If you start sending IM with a sick mind and revengeful.
Last edited: 23-Oct-19 10:54 AM