यहि डिसेम्बर २१ शनिवार धरान सभागृहमा ..
१० औं मिस पूर्वाञ्चल को फाइनल प्रतियोगिता आयोजना भएको थियो।
मिस पुर्वान्चल २०१८ पूजा श्रेष्ठले नयाँ मिस पुर्वान्चल २०१९ लाइ क्राउन लगाइदिइन
मिस पुर्वान्चल बिजेता ले मिस नेपाल प्रतियोगितामा सिधै प्रवेश पाउने छिन ।
यि नयाँ मिस पूर्वाञ्चल हुन रिजु भट्टराई ।
रिजु भट्टराई ले सो प्रतियोगितामा सहभागि २० प्रतियोगिलाइ पछि पार्दै बिजेता बनेकि हुन।
उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् ।
https://www.youtube.com/watch?v=AxRTAePsCLc