[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आज शुक्रबार भोली शनिबार
[VIEWED 4050 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-20 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जीबन भागदौड मै बित्ने रहेछ | एकान्त जीबन बिताइ सँग सम्झौता गर्दै राइइडसेयर तिर लागेर एकान्त पनलाई हटाउने प्रयास मात्रै हुँदैछ |
ग्राहक कुराइको दौरान बिगत स्वप्न झै हुन्छन अनी आनन्दकर स्कुले जीबन न भोक न सुर्ता निस्फिक्री जिबन जीबनका अर्कै पाटा अतिनै आनन्ददाइ हुन्छन | सत सङ्ती वा कामको नेचरले गर्दा बैबाहिक जिबन मा अरु सँग पनि संपर्कमा आएको कारणले श्रीमतीले छोड्ने मात्रा होईन भएको बच्चा पनि बोकेर हिंडे पछी मेरो बारे के के कथा उपकथा सुनाएकी छन ले छोरा छोरी सँग पनि टाडिएको छु | टि.भी र सिलिङ हेराइ सँग स्कचले साझ र रात बिताउनु पर्ने भएकोले स्वास्थ्य को कारणले उबर चलाऊन थालएको छु |
नेपालमा हुँदा एस्ता काम्लाई ट्याक्सी ड्राईभर भनी हेपाहा प्रब्रित्ती देखाईन्थ्यो तर आज आँफैले स्टेरिङ्ग समात्नु परेको छ | यो भ्याग्य लाई डोहोर्याउने दिमाग बेला कुबेला घास चर्न जान्छ | बिशेष त थुतुनो र मुटुनो कुन समयमा चलाऊनु पर्छ दिमाग बाट नियन्त्रित नभै impulse सोचमा भर पर्ने कुरा रहेछन | आईतबार आए पछी सोमबार नआईदिए हुन्थ्यो अनी भोली आउने शुक्रबार नगैदिए हुन्थ्यो मै दिन र सोच बित्दै छन | घरजम बसाउ भने पनि नेपालनै जानु पर्ने एता तिरकाले बाल दिएनन , माग बढी पुर्ती काम को कारनले पनि होला| नेपाल जाउ पुराना दिनका सोचाइलेनै बित्छन भने पूर्व श्रीमतीका माईती छिमेकी हुन र पूर्व सासु ससुरा सँग जम्काभेट होला भनेर त्रसित हुन्छु| डिप्रेसनको चेपारोमा दिमागले पनि गलत निर्णय तिर तान्दो रहेछ अनी एस्तो बेला पूर्व श्रीमतीलाई सम्झन्छु | खान्दानी भनेको खान्दानी नै हुदो रहेछ , आजभोलि घुस खाएर बाउबाजेले जोडीदिएको सम्पत्तिमा अर्ध अरबपती हुने हरु खान्दनी कहलाउछन | मुख बाट शब्द निक्लना साथ थाहा हुन्छ नानी को स्तर | एस्तै एस्तै गलफतीमा सप्ता बित्न लागे , आज शुक्रबार आई.टि. को काम पछी सोसलाईज गर्ने अनी कमाइ पनि हुने जिबन चर्या उबर चलाऊन जान्छु | एई आज शुक्रबार भोलि सप्ताहन्त सुरु हुन्छ |
My typical life in USA. My happiest day starts on Friday.
 
Posted on 02-28-20 11:20 AM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास ब्रो, यो लोगन ले आफ्नो कथा लेखेको होइन / येही साझामा विचरण गर्ने अर्को महोदय लाइ satire गरेर लेखेको हो \

अनि लोगन सोल्टी , के हो तिम्रो पारा | कसै संग कुनै thread मा पर्यो भन्दै मा जता ततै तेसैको पछि हात धोएर लाग्न पर्छ ?
 
Posted on 02-28-20 6:01 PM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किसुन ब्रो: मेरो कथा ट्रम्प मार्का कथा होईनन यो सत्य कथामा आधारिस हामीहरुको जीबनी हो | अहिले बिदेशमा बस्ने मात्रा होईन स्वदेशमा पनि यस्ता कुराहरु देखिनमा आएका छन | कस्ले र किन लेख्न अभिप्रेरित गर्‍यो त्यो आफ्नो ठाउमै छ |
आफ्ना दाँया बाँया, साखी संगटी , दुर्मित्र र मित्रका मित्र तिर कर्ण र चक्षु दिसान्तर गर मैले लेखेको कथाका पात्र भेटिने छन | आफ्नै सात दिने ( १३ दिने पुस्ता मा होईन ) श्रीमती सँग बिछोड छ , छोरा छोरी सँग संपर्कको कुरा छोडौ बार्ता लाप सम्म पनि हुन्न | राइडसेयर काम्लाई निचा ठानेको छुईन मौका पर्दा आँफै पनि लाग्नु पर्छ, नेपाल देखी श्रमलाई उपल्लो स्थरमा राखेर हेर्ने मनिष हुँ भने अमेरिका छिरे पछी यस्ले अाफ्नो उचाइ लिएको छ | एकान्त र एकान्की पना हटाउने अचुक साधन हो अनी सुखी देखी सुखी , सन्यासी देखी भोगी सँग क्षणिक आचार् बिचारको आदन प्रदानले दिपरेसनलाई केही हद सम्म सहयोग पुर्याउछ भने मेरो ब्यङले दुईजोब्रे ब्यक्तित्व भएकालाई पनि समेट्ने प्रयास गरेको हुँ सफल भए भईन पाठक ले नै बुझने छन |

कुरो रह्यो नाश को : ब्रो हरेक महिलालाई तुक्ष नजरले नहेर, लिङ र गुला नझुन्द्याउने हरु लाइ ताडना नै गर्नु पर्ने कुरामा म सत प्रतिसन असहमतछु |
Last edited: 29-Feb-20 10:12 AM

 
Posted on 03-03-20 9:00 AM     [Snapshot: 712]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको ब्यङ्ग पढेको थिए , दिन गन्ति गर्न छ्ड्यौ ? सोध्ने अबस्य नागा बोका हुनु पर्छ नत्र बिबाहित लाई यसरि अरुले सोध्दैनन | दिन गन्ति र वार गन्ति गरि बस्ने हरु यसै श्रेणीमा पर्छन !
नास लाइ महिला काण्ड बाट पिडित हुनु पर्छ तेसैले महिला प्रति अशिम श्रद्दा देखाउछौ अनि माया लिङ्ग वाट छछल्किञ्छ !

 
Posted on 03-03-20 5:11 PM     [Snapshot: 798]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नागाहरुको दिन गनाई आज सुक्रबार पनि आँखा सिलिङ तिर हात चै लिङमा राखेर बित्ने भो को अभिब्यक्ती हो कि ?
Last edited: 08-Mar-20 08:25 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters