[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Butwal, Ujir Singh Thapa & Mani Mukundasen (History)
[VIEWED 4530 TIMES]
SAVE! for ease of future access.
Posted on 04-17-20 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am learning about the history ... It's very interesting to learn about Jitpur Fort in Butwal:
उजिर खासमा प्रधानमन्त्रि भिमसेनका भतिजा थिए । त्यसबेला उनले काका भिमसेन थापालाइ (बाबज्यु जनरल) भनेर सम्बोधन गरेर लेखेको पत्र यस्तो थियो।

पृथ्वि नारायण शाहलाइ नेपाल एकिकरण अभियानमा सघाउने काजि बिरभद्र थापाका कान्छा छोरा सानुकाजि भनिने अमरसिंह थापा थिए । नेपाल-भोट युद्धमा होमिएका अमरसिंह थापाका ५ भाइ छोराहरुमा जेठा भिमसेन थापा थिए भने माहिला नयन सिंह थपाका छोरा थिए उजिर सिंह थापा । काका मात्रै नभएर उजिरका भाइ माथवरसिंह थापा पनि नेपालको मुख्तियार बनेका थिए । यसरि पुस्तौ पुस्ता देखि देशको सेवा गरेका बिभिन्न युद्धमा होमिएको परिवार थियो उजिरको । सन १८१४ मा उजिरको हजुरबुवा सानुकाजि जनरल अमरसिंहथापाको निधन हुँदा उनि पाल्पाको जनरल थिए। हजुरबुवाको निधन पश्चात सो पद उजिर सिं थापाको पोल्टामा आयो।

काठमाण्डौंमा बस्ने उजिरले पाल्पाको सर्बोच्च पद सम्हाल्न भनेर २० दिन हिँडेर पाल्पा पुगेका थिए। त्यस बेला उनि भर्खर १९ बर्षका भएका थिए। उनि पाल्पा पुगेकै बर्ष बेलायति फौजले नेपाल बिरुद्ध धावा बोलेको थियो तेसैले सन १८१४ देखि १८१६ सम्म एंग्लो नेपालि बिषण युद्ध भयो। अंग्रेजको बिशाल फौजको बिरुद्ध जम्मा १२०० फौज मात्रै भएका उजिरले मानिस, सामाग्रिको राम्रो ब्यबस्थापन गरेर खुबै प्रभावकारि युद्ध लडेका थिए।

उजिरले युद्ध शुरु हुनु अघिनै पुर्वाधारको निर्माण गर्न लगाएका थिए। उनले हतारहतार बाटो, पुल, अनि युद्ध सामाग्रिले सज्जित पल्टनको निर्माण गरेका पाल्पा क्षेत्रमा थिए। जब बेलायति फौज जितगढि किल्ला तिर अघि बढेको खवर आयो उनले पुरै तयारि गरे। बेलायति फौज ले जितगढि किल्लालाइ ताक्दै तिनाउ खोला तर्दै गर्दा उजिरको फौजले एक्कासि आक्रमण गर्यो।

https://youtu.be/4-2GMnBid9I


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters