ओली र मोदी को भाग्य जोडियेको जस्तो लाग्यो मलाई | 2015 मा Indian blockade मा पनि ओली र मोदी नै प्रधानमन्त्री थिए | त्यस पछि नेपालमा चुनाव भयो 2018 मा र ओली फेरि प्रधानमन्त्री भए | अनि उता India मा पनि 2019 मा चुनाव भयो र फेरि मोदी नै प्रधानमन्त्री भए | अनि नेपाल ले नयाँ नक्शा पास गर्यो | सन्योग दुबै जना यो एतिहासिक छेडमा पनि प्रधानमन्त्री छन |
तर दुबै को जिवनि चाइ एक्दम फरक छ | मोदी श्रिमति, परिवार छोडेर देशको लागी केही गर्छु भनेर घर छोडे | उता ओलीले चाहिँ यो समाज परिबर्तन गर्छु भनेर आन्दोलन मा लागे | उनले यो बेबाहर पनि ऊतारेको देखिन्छ | उनले नेवार महिला सँग अन्तर जातिये बिहे गरेँ | त्यसैले ओलीलाई सामाजिक fabric को बारे मा अनुभव छ | India को समाज पनि नेपाल को जस्तै छ | आँट देखाए | 👍