हामीले टृअम्पिजमका अनुयाई लाइ भगाउन खोजेका होईनौ बरु तिनका दिमागलाई सहि दिशा दिशांतर को प्रयास मात्र हो |
हामि उनीहरु जस्तो " मै खाउ मै लाउ बिलाउन सबै दुर्लभहरु " दिमाग बोकेका हौ र | वाच र बाच्न देउ , सर्बे भवन्तु शुखिना सर्बे भवन्तु निरामय मा शिद्दांत बोकेका मात्र होईन केहि हद सम्म पालना पनि गर्दै छौ |
यिनी हरु र हामीमा के फरक छ भने तर्कले नसके ढुंगा मुडा लगायत राजखानी टोक्न समेत पछि पर्दैनन् | एउटा नपुन्ग्सकाले नया खाता खोलेछ अनि नाम चै "लोगंकोबाउ" राख्न पुगेछ मानौ मैले उसको घर छिरेर तेस्काइ प्यारा परिवारलाई एक एक गरि बलात्कार नै गरे ?