यहा रहेछ एउटा विडियो |
प गो = पा ले आकार हराएर पछि प मात्र बाकि रहेको होला तेसैले पाखुराको गोलाई भन्न मिल्ला ?
सोलर = अबसय सोलडर एउटा कुम देखि अर्को कुम सम्मको नाप् भनेको हो ?
अ. पा. = पा ले पाखुरा जनायो भन्न मिल्ला तर अ. ले अगाडि संग पाखुराको कुनै सम्बन्ध मिलाउन खोज्दा मिल्दैन |
आर्म र आर्मोर्ल को नङ्ग र मासु झैँ को झैँ गहिरो सम्बन्ध हुनु पर्छ,देशमा गणतन्त्र आए पछि सामाजिक सस्कार र बोलीचाली मा पनि निकै परिबर्तन आएकोले बिदेशिएका हरुले जान्न नपाएको हो |
अ गो = गो बाट गोलाई मिल्छ भने अ = अगाडी भनौ भने दौरामा अगाडिको गोलाई सरिरको कुन चै भाग को नाप् हो त ?
सेन्टर सुरुवालमा भएको भए खुट्टाको भित्रि भाग देखि तल मो ता सम्म हो कि भन्नु ? यो कहिँ छातीको सेन्टर भन्न खोजेको त होईन ( भित्रि र बाहिरि तुना मिलाउन ?)
मो ता - मो टा भए झैँ सित को सि ट भएको हो कि भनौ भने सरिरको कुन चै भागको नाप हो त ? माथा पच्चीस गराई उत्तर नपाउञ्जेल न जाला जस्तो छ | लौ न नेपाल बासि साझा सदस्य हरु एसो बाहिर निस्किएको बेला यी नाप का सही जानकारी गराउनु भए यसलाई अंग्रेजी वा सरल नेपालि मा राखेर आनन्द जी ले एउटा योउट्युब तयार पारेर राखी दिनु भए कसो होला ? आनन्द जीले मेरो कुरा चोरे भन्ने भद्र पुरुस गोरा महिलाको सहबासले साझा छिर्न बन्द भएको हो कि कोरोनाको चपेडमा पर्नु भएको हो ? आशा गरुम कोहि न कोहि भद्र पुरुस / महिला निस्किएर यी छोटकरी का नाप सब्दको सरल नेपालीमा जानकारी गराई चट्ट मिलेका लबेदा सुरुवाल बनाएर लागाऊँन पावौ र भबिस्यमा अरुलाई पनि सहयोग मिलोस भनि वर्तमान र भबिस्यमा लबेदा सरुवाल लगाउन चाहनेलाइ सहयोग पुर्याउनु हुनेछ !
https://www.youtube.com/watch?v=CRisnFHH8rs