[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for 5/29/21
[VIEWED 1142 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-21 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Everest climbing season extended to June 3, in a rare event, as scores wait for weather to clear


  • Nepal’s spring mountaineering season ends in May as the summer heat melts ice on the mountain and makes climbing dangerous. But with the snow over the last few days there is no risk, officials say.



    ()
  • Nepalis facing rising edible oil prices amid pandemic


  • The price of essential items like cooking oil has almost doubled in recent weeks, consumer rights activists say.



    ()
  • Nepal to raise loss and damage and mountain issues at UN climate summit


  • In the run-up to COP26 scheduled for 1-12 November, the government has been consulting stakeholders on how Nepal’s participation in the summit could be made effective.



    ()
  • The show must go on


  • Based on French philosopher and playwright Jean-Paul Sartre’s ‘No Exit,’ ‘Anupastit Teen’ by Shilpee Theatre is one of the first plays in Nepal to go virtual.



    ()

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट
  • सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने भएको छ ।



    ()
  • साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध
  • सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा साउन १ गतेदेखि पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताएका हुन् ।



    ()
  • ग्राहस्थ उपभोक्तालाई मासिक २० हजार लिटर पानीको महसुल छुट
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै लागु हुनेगरी खानेपानीका ग्राहस्थ उपभोक्तालाई २० हजार लिटर खानेपानी छुट दिइने बताएका छन् ।



    ()
  • भियतनाममा भेटियो कोरोना भाइरसको इन्डियन र यूके भेरियन्टको मिश्रित स्वरूप
  • भियतनाममा कोरोना भाइरसको नयाँ स्वरूप फेला परेको छ । भियतनामका स्वास्थ्यमन्त्री भीएन टान लाँगले शनिबार कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको जानकारी दिएका हुन् ।



    ()
  • ठाकुर र यादवद्वारा एकअर्कालाई पार्टीबाट निष्कासनको चेतावनीसहित पुन: स्पष्टीकरण
  • जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुग्दै गएको छ । पार्टीभित्र अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई स्पष्टीकरण सोधिरहेका छन् ।



    ()

    News of Nepal

  • सरकारी कर्मचारीको तलब २ हजार बढ्यो
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बृद्धि भएको घोषणा गरेका हुन्।



    ()
  • सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशत बढ्यो
  • न्युज अफ नेपाल, काठमाडौं। सरकारले सुरक्षाकर्मीको रासन भत्ता१५ प्रतिशत बढाएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको जानकारी दिए ।



    ()
  • संसद् विकास कोष खारेज, कर्मचारीको तलब २ हजारले बढ्यो
  • काठमाडौँ । सरकारले संसद् विकास कोष खारेज गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको तलब २००० ले बढेको जानकारी दिए् । त्यस्तै, पे कमिसन गठन हुने भएको छ ।



    ()
  • पत्रकारलाई ७ लाख दुर्घटना बिमा, सरकारी अस्पतालमा उपचार छुट
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले पत्रकारहरुको ७ लाख दुघर्टना बिमा र सरकारी अस्पतालमा उपचार छुट दिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिए ।



    ()

     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    शीर्षक जे पनि हुन सक्छ।
    NRN card pros and cons?
    What are your first memories of when Nepal Television Began?
    TPS Re-registration case still pending ..
    Basnet or Basnyat ??
    nrn citizenship
    Sajha has turned into MAGATs nest
    Nas and The Bokas: Coming to a Night Club near you
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    3 most corrupt politicians in the world
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    if you are in USA illegally and ask for asylum it is legal
    Travelling to Nepal - TPS AP- PASSPORT
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    emergency donation needed
    निगुरो थाहा छ ??
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Poonam pandey - death or suicide?
    Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters