[Show all top banners]

Nepalnews Sajha
Replies to this thread:

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for June 3, 2021
[VIEWED 3509 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • No ‘Nepal variant’ of the coronavirus, WHO says


  • Health Ministry and National Public Health Laboratory also refute claims after a section of the British media report of a new variant, labelling it ‘Nepal variant’.

  • Officials hope data on two snow leopards movement will help in conservation efforts


  • Fitting two males of the species in Shey Phoksundo National Park in Dolpa with GPS collars, weighing 300-400 grams, will also provide information on their habitat, behaviour and prey base.

  • Nepal expect winning results against Chinese Taipei


  • Nepal are practically out of the World Cup qualifiers race but can still progress into the next round of Asian Cup qualifiers if they don’t drop to the bottom.

  • Farmers face getting wiped out for lack of market access


  • Vegetable growers are forced to destroy their products because there is no transportation to get them to buyers.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लुम्बिनी प्रदेशको बजेट अधिवेशन : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल
  • लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा बिहीबार छलफल भएको छ ।

  • ब्ल्याक फंगस संक्रमणबाट धनगढीमा एकको मृत्यु
  • धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।

  • इजरायली सत्ताबाट बाहिरिने भए नेतान्याहु, बेनेट नयाँ प्रधानमन्त्री बन्दै
  • इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको छ । वर्तमान प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    News of Nepal

  • काठमाडौंमा मात्र १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज काठमाडौं उपत्यकामा २०५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज देशभर थप ६८२५

  • पछिल्लो २४ घण्टामा थप ७५ जनाको मृत्यु, ६,८२५ मा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज ७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने थप ५९०४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आह्वान
  • न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भए पनि आजका लागि एजेण्डा भने तोकिएको छैन ।

  • के नेपालमा नयाँ भेरियन्ट फेला परेको हो ?
  • ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ। कतिपयले ‘सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ। नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट ‘ब्रिटिशहरूको


     
    Posted on 06-04-21 7:31 AM     [Snapshot: 54]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Can you add gorkhapatra and the rising nepal
     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Travelling to Nepal - TPS AP- PASSPORT
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    TPS Work Permit/How long your took?
    मन भित्र को पत्रै पत्र!
    Morning dharahara
    Guess how many vaccines a one year old baby is given
    Does the 180 day auto extension apply for TPS?
    Another Song Playing In My Mind
    Susta Susta Degree Maile REMIXED version
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    कल्लाई मुर्ख भन्या ?
    Alert: Turbo Cancers: A Rising Global Threat
    1974 AD Pinjadako Suga Remixed
    जाडो, बा र म……
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters