[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Saturday, June 5, 2021
[VIEWED 1382 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Black carbon speeding up melting of glaciers, posing water scarcity threat to millions, report finds


  • Himalayan glaciers provide water to hundreds of millions of people, but they’re melting faster because of climate change and threatening level of pollution, which is likely to get only worse if actions are not taken in time.

  • Music legend Shambujeet Baskota picks his 12 memorable songs


  • The artist behind some of the most iconic Nepali songs shares his memorable creations and why they are dear to him.

  • Discrimination cases got worse during pandemic, Dalit rights advocates say


  • Incidents of discrimination haven’t decreased due to lax implementation of law, according to national rights body.

  • Health workers at Bheri Hospital call probe committee’s report unfair


  • Medical fraternity in Banke says the committee failed to provide a fair investigation into all aspects of the incident since it has not addressed the issue of violence against women.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कम्प्रेसर मेसिन पड्किँदा एकजनाको मृत्यु
  • नेपालगन्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।

  • मुगुमा फेरि थपियो निषेधाज्ञा
  • जिल्ला कोरोना संक्रमितको संख्या दिनहुँ बढेपछि फेरि १० दिनका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिट–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुले जेठ २२ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

  • सिद्धबाबाको डाँडै काट्ने प्रस्ताव
  • कच्चा पदार्थ निकासी गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले रूपन्देही र पाल्पाको सिमानामा रहेको सिद्धबाबा क्षेत्रको पहाड काट्ने प्रस्ताव संघीय सरकारलाई पेस गरेको छ । नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलको ढुंगा, गिट्टी निकासी गर्ने योजनासँगै प्रदेश सरकारको प्रस्ताव पनि स्वीकृत हुने देखिएको छ ।

    News of Nepal

  • काठमाडौंमा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ७३ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा आज ९३७ जनामा संक्रमण देखिएको हो । आज नेपालमा थप ५०४२ जनामा

  • २४ घण्टामा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ को मृत्य
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर कूल १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप ८२४३ जना संक्रमणमुक्त भएका छन्।

  • राजेन्द्र महतोले फेरि दोहोर्‍याए नेपाल बहुल राज्य हुनुपर्ने माग
  • न्युज अफ नेपाल, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग फेरि दोहोर्याएका छन् । शनिबार जनता समाजवादी पार्टी नेपाल ९जसपा० कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    जाडो, बा र म……
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters