[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, January 6, 2023
[VIEWED 1061 TIMES]
SAVE! for ease of future access.
Posted on 01-06-23 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepalgunj begins vaccination drive against measles


  • Around 10,116 children aged between six months and 15 years, in the affected areas, are being vaccinated against measles from Friday.

  • A Spanish, six Nepalis make rare winter ascent of Mount Manaslu


  • The first winter summit was on January 12, 1983, by Polish Maciej Berbeka and Ryszard Gajewski.

  • ICC team arrives in Nepal amid fixing, non-payment controversies surrounding Nepal T20 league


  • The two-member team led by Andrew Ephgrave, a senior member of the ICC Integrity Unit, has so far held a meeting with Tanka Lal Ghising, member secretary at the National Sports Council.

  • Month-long Madhav Narayan festival begins


  • Devotees on Friday thronged the banks of Sali River in Sankhu to observe the rituals of the festival.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मधेसमा सरकार बनाउन पुस २८ को समय
  • मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

  • राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउँदै
  • विद्युतीय राहदानीको सर्बरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट आइडिमीयाको प्राविधिक टोली नेपाल आउने भएको छ । राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार फ्रान्सबाट आडिमीयाको एक प्राविधिक टोली सोमबार काठमाडौं आइपुग्ने छ ।

  • 'रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन्'
  • गृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीले उनको अयोग्यतासम्बन्धमा उठेका प्रश्नहरूलाई अदालतले पूर्ण सुनुवाइमा टुंग्याउनुपर्ने तर अन्तरिम आदेशमार्फत कामकारबाहीमा रोक लगाउन नमिल्ने तर्क गरेका छन् ।

  • सभामुखको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव
  • सभामुख चयनका लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration
    What are your first memories of when Nepal Television Began?
    निगुरो थाहा छ ??
    ChatSansar.com Naya Nepal Chat
    Basnet or Basnyat ??
    Sajha has turned into MAGATs nest
    NRN card pros and cons?
    is Rato Bangala school cheating?
    Do nepalese really need TPS?
    कता जादै छ नेपाली समाज ??
    susta manasthiti lai ke bhanchan english ma?
    Nas and The Bokas: Coming to a Night Club near you
    Will MAGA really start shooting people?
    Democrats are so sure Trump will win
    मन भित्र को पत्रै पत्र!
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    TPS Work Permit/How long your took?
    Breathe in. Breathe out.
    Nas and The Bokas: Coming to a Night Club near you
    Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
    Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
    TPS Update : Jajarkot earthquake
    is Rato Bangala school cheating?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters