[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Swasthani Brata Kathaa: Part I

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE: <<  1 2 3  
[VIEWED 37590 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-28-05 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीस्वस्थानी ब्रतकथा
प्रथम अध्याय

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनी, त्यहाँ उप्रान्त चन्द्रकान्त बजार लाग्दा भए।
साइत गर्नु अगाडि आफ्ना दुई पुत्र तिर्थ र मंगललाई राम्रोसित बस्नु! घरको काम नबिताउनु! म बजार गएर आऊँछु, भनी आग्ज्ञा गर्दा भए।

बजार पुगेपछि चन्द्रकान्तले एक टुक्रा नरिवल, अष्टोत्तर सय कुड्का पान, अष्तोत्तर सय कुड्का सुपारी, अष्टोत्र सय ल्वागं किन्दा भए। त्यहाँ उप्रान्त सबै किनमेल गरेको सामानहरु एउटा रुमालमा पोको पारी फर्किन लाग्दा एक जना विध्यार्थिले बाटोमा एड्स दिवसको उपलक्षमा जनजागरण बढाउने हेतुले पर्चा बाँड्दै गरेको देखे। ती बिध्यार्थिले चन्द्रकान्तको हातमा एउटा पर्चा राखिदिए। चन्द्रकान्तले त्यो पर्चा हात परेपछि, यो के होला? यी युवकले के दिएका होलान् भनेर जिज्ञासा राख्दै पोल्टोबाट आफ्नो चस्मा झिकी चस्मा लागाउँदा भए। चस्मा पुरानो थियो, चस्माको एउटा खुट्टा भाँचिएको थियो। जसको सट्टामा धागोले काम चालाइएको थियो। त्यो धागो लगेर कानमा बाँधेर मात्र चस्मा लगाउन मिल्थ्यो।
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-16-05 2:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला पहिला स्वस्थानीको कत्रो महत्व थियो! (हाम्रा हजुरबाको ब्या' गर्ने बेलाँ 'केटाले स्वस्थानी खर्रै पढ्छ।' भने पछि केटी दिनेको ओइरो लागेको थियो रे क्या !)
केटाकेटीमा अगेनाको वरिपरी बसेर स्वस्थानी सुन्नुको मजै आर्कै थियो। त्यो शुरुको "यं ब्रह्मा बरुणेन्द्र रुद्र.........." र अन्तिमको " उपनयतु मंगलं बत सकल जगत......." घोक्ने होडबाजीनै
चल्थ्यो हाम्रो।
स्वस्थानीका कथाले दिने शन्देशहरु केहि त असाध्यै प्रतिकृयावादी छन् र सामन्ती भाग्यवादी समाजको वकालत गर्ने खालका छन्। तर स्वस्थानी वाचन र श्रवणका दुई अत्यन्त महत्वपूर्ण उपलब्धि (कम्तिमा मेरा लागि) देखेको छु मैले। पहिलो, पारिवारिक एकतालाई दह्रो बनाउन सघाउछन् स्वस्थानीका नियमित जमघटले; दोश्रो बच्चाहरुको कल्पनाशीलता बढ्छ यस्ता कथा सुन्नाले। मेरो विचारमा स्वस्थानी वाचनको परम्परागत शैलीजति प्रभावकारी माध्यम अरु
शायदै होला बच्चाको कल्पनाशीलता बढाउन।
तर दु:खको कुरो, नेपालमा जहाँ जहाँ टि. भि. को ठाँडो पुगेको छ, त्यहाँ स्वस्थानी मान्छेहरुको मानसपटलबाट द्रुत गतिमा हराऊँदैछ। आजभोलिका केटाकेटीहरुलाई शायदै थाहा होला स्वस्थानीको बारेमा। विदेशीहरु बच्चालाई कथा सुनाऊँदै सुताउँछन्, हामी नेपालीले भने आफ्नो भएको चलन पनि छोडिसक्यौँ। कथा वाचन र श्रवणको चलनचैँ कायमै राख्नुपर्छ, स्वस्थानीनै हुनुपर्छ भन्ने छैन।
***********************************************************************
दादाको यो धागोको कुरो, पहिलोचोटि आजै देखेँ। आफू साझामा अलि ढिलो छिरिएछ। रमाइलो लाग्यो पढ्दा। अरु पनि जाओस्, कुदोस्।
 
Posted on 12-16-05 5:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त धेरै पछि स्वस्थानीको कथा सुन्‌न पाइयो भनेर छिरेको त दादाको आफ्नै भर्जन रहेछ।
हाहा रमाइलो छ माया पिरतीको खेला।
साँच्चैको स्वस्थानी कथा कहिल्यै नसुनेकाहरुले यहि हो त्यो कथा भनेर ब्रत बसे भने दादालाइ पापको भकारीले थिच्ला है।
;-)
 
Posted on 12-16-05 5:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehe*choke* can't ... breathe! :D :D
 
Posted on 12-16-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै हन के बिधि धागाहरु रेचन कथाहरुको! दादा माने तपाइँलाइ।
बरु अरु पनि छन भने कोट्टयामदै गरुम न है।
लौ त अहिलेलाई यहिँ बिट मारे
इती श्रि स्कन्दपुराणे केदारखन्डे.................
 
Posted on 12-16-05 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानीमा स्वर्ग, मर्त्य, र पाताल गरी तीन लोकका कथा छन्। दादाको यो कहानी चाहिं मर्त्यलोकको बिसौं शताब्दिको रहेछ। यो स्कन्दपुराण त हैन, कुन पुराण परेछ हँ?
मायाप्रेमको नाममा उन्नइसौं पुराण रचेछन् कि के हो दादाले?
 
Posted on 12-16-05 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल दादा, मैले त देखेकै जो रईन्चु। खतरा छ, अरु पनि जावोस् है । हुन त नमेले हो क्यार, दादाले लसुनका
साप्राँ चिर्छन् भन्थे, कथा हेरेपछि पो थाहा भओ त क्यार्न तेसो भनेको हईच भनेर त ;)

Keep rolling...
 
Posted on 12-16-05 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमार जी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनी! स्वस्थानिको पुस्तक बिना नै यसको ब्रत लिन पनि सम्भव छ। यसका लागि शाली नदिको किनारमा गएर त्यहाँका योगीहरुको संगत गर्नुहोस्। योगीहरुले तपाईँलाई यो पवित्र कार्यमा समाबेश गर्ने छन्।

"यती सुनी IndisGuise योगी शाली नदीको तटमा पुग्दा भए। कलकल गर्दै बगेकी शाली नदीको तटमा ऋषिमुनिहरुका संगिनीहरुले IndisGuiseको स्वागत गर्दा भए। बेलपत्र, तरुल, सक्करखण्ड आदि पुजा सामाग्रीहरु सगिंनीहरुबाट पाएपछि लालायित हुँदै IndisGuise योगी मन्दिरको भित्र पुगे।

हे अगत्स्यमुनी! त्यहाँ त यस्तो अनौठो दृश्य उनले देखे कि, ऋषिमुनिहरुका नाइके गुरु भन्दा रहेछन्, ती गुरु त दाँया हातमा त्रिशुल, मुखमा शंख, बायाँ हातमा पुष्प गुच्छा लिएर कथा वाचन गरिरहेका, तर उनको काखमा भने भर्खर १६ वर्षकी कन्या नग्न अबस्थामा मस्त निद्रामा समर्पित थिइन्।
यो दृश्य देखेर IndisGuiseयोगिळे मन थाम्न सकेनन् र ऋषिआशनमा हाम्फाल्दा भए। त्यतीबेलै कथा सुनेपछि ग्रहण गर्ने भनेर राखिएको प्रसाद पोखियो र शाली नदीमा बग्यो। शाली नदीमा एउटा बच्चा पैदा भयो। कन्याको नाम सलीना राखियो। यो बच्चा प्सादबाट पैदा भएको। (ऋषिले के के गर्यो, गर्ने बेलामा अहिले प्रसादबाट भन्छ।)
आकाशबाट मेघ गर्जन भयो, र वाणी भयो!

IndisGuiseयोगी कन्याले तिम्रो तपस्या भगं गर्न सक्छन्।
यो मानबजातीको गुण हो। यसलाई कसैले त्याग्न सक्दैन न त तिमीले न त तिम्रा गुरुले।

यति सुनेपछि IndisGuiseयोगीले भने ! तिमी को हौ आकाशबाटबाणी गर्ने मेरा आँखा खुलाइदियेऊ त्यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ ।"

Hahahaha feri swathani ko sachai katha bhanera chireko. Ek saal pahila ko Salina ko janam kahani raicha. 'Saloni' bhaidya bhaye thyakkai ni feri.

Chautari bahek aru ta follow up deko chu praye. Tyo ni ramro hudo ho tara word ma hernu namilne ani lamo feri. Tyasaile 95% nai chuteko cha.

Dada buroo "Bhinaju" ra sali ko jastai katha kornu paryo yeuta arko ;). Yespali merai bhagye chamkaideni ma kehi bhandina ;). Hahaha.

Yesta guff ko khani Dada giri mathi yo tucha IndisGuiseयोगी ko कोटी कोटी नमस्कार छ । :)

La prasad kurdai base ma pani. Chalako peti seti ni fukale. Haat saat dhunu paryo. Swasthani mata alik kada hunu huncha re feri.

IndisGuise;)
 
Posted on 12-16-05 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ROFL... Dada Giri "dai" you are so funny.... Atti hasayo... Ma ta fyan bhayen... LOL Still laughing...
 
Posted on 12-16-05 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

story of deception and trickery:

- http://www.spinybabbler.org/programs/swasthani/media_files/nepali.mp3

Dada_Giri's adaptation is probably better :-)
 
Posted on 12-16-05 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes pali ta maile Swasthani bhanne bha chu ...aati bhakhar nepal bata kitab magayeko thiye .....baru swasthani bhanna suru garne din kahile ho ..............
 
Posted on 12-16-05 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hare bhagawan ma ta sachchi kai swasthani katha sunere mukti paine bho kuhire ko desh ma basera bhane ko ta ha..ha..ha..ha..ha..ha..ha..updated swasthani katha 2005 po rahechha anyway, its really funny though .
 
Posted on 12-16-05 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No wonder why a very good friend of mine tossed his "Janai" (the holy thread) in the Atlantic Ocean that day.....!!!!!
 
Posted on 12-16-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-17-05 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can you buy printed स्वस्थानीका कथा ? Where?
 
Posted on 12-17-05 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I used to be avid listener of this great epic with innumerable twisted tales of disbelief. Dada_Giri, It would have been twice as good, if you broke down each of your stories to different threads. Know what i mean?

On a slightly different note, I wonder if these tales were made into movies, they'd put harry putter and LOTR into shame. Of course, we'd need to convince some hollywood pundits first.
 
Posted on 12-18-05 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दौँतरीहुर!


>Birkhe_Maila
>बरु अरु पनि छन भने कोट्टयामदै गरुम न है।

आबो 300 पोस्टिगं पुगेर थान्को लागेकोलाई त कसरी तान्नु र। एउटा भने जिम्मालले भनी हालेसी कोट्याइदिएँ। हेरिसकेको साथीहुर माफ गरम् है।

target=_blank>http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=20073&show=all"> लु!

wateva , snurp,
U R Welcome! And Thanks !

झुक्केर धागोमा हाम्फालेर रमाइदिनु भेकोमा जम्मैलाई धन्यबाद!
 
Posted on 12-19-05 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यावाद् छ दादा! तर खै त्यो तपाइचले देको लिन्क त मरिकाटे खुल्दैन मेरो कम्फुटाराट। के जाति 'यो पाना देखाउन मिलेन' भनेर सन्देश को आम्च गाँठे!
 
Posted on 01-05-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथीहुर सोस्थानीका कथा हालुम्।
ऊ जमानाँ हामी नि भिजिलान्ते थेम्। हाल्थेम् सोस्तानीका कथा।
 
Posted on 01-05-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Swasthani katha ta padhnai parcha, sunnai parchha!
 
Posted on 01-05-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I recorded the story and is readily available at

http://thedoctorbee.blogspot.com

Check it out if you want!
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters