नखाउ भने दिनभरि को शिकार
खाउ भने कान्छ्बौ को अनुहार
प्रजातन्त्र , गनतन्त्र ,कुन्नि खै के तन्त्र् ?
आयो आयो हाम्रो नेपालमा
भित्रिनिको लसपसमा खाओबादि ले माओबादि जन्माए
ल्याइतेहरु प्रशस्त छन् तरबार बोकेर गर्जेका
ब्याइतेहरु जति हानाथाप मै ब्यस्त छन
आयो आयो गरम गरम चनाचट्पट् हाम्रो नेपालमा
तल्लाघरे माइला रफ़्फ़ु कान्ग्रेसि भएछ
जग्गाको कुरो नमिल्दा कान्छा माउबादि मा भर्ना भो
भुटिभुटि खरो पारेको
ताजाताजा झुर्या बदाम आयो नेपालमा
खाइहाल है केटा हो..................