[Show all top banners]

usofa
Replies to this thread:

More by usofa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Jau ki kya ho ma pani jhyal khana
[VIEWED 2617 TIMES]
SAVE! for ease of future access.
Posted on 02-20-05 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहारमा उनकै हातबाट टीका लगाएकी चेलीस?गको सम्बन्ध कस्तो हुन्छ - नेपाली परम्पराअनुसार सबैभन्दा आत्मीय र पवित्र मानिन्छ, दाजुबहिनीको यो सम्बन्ध । अनुमान त के, कल्पना गर्न पनि गाह्रो पर्छ । यसै पवित्र सम्बन्धलाई भजाएर आफै?ले बहिनी बनाएकी किशोरीस?ग शारीरिक सम्बन्ध राखेर त्यसैलाई छायाङ्कन गरी अश्लील चलचित्र बनाउने प्रयास गरे भन्दा । तर, सुन्दा पनि कान थुन्नुपर्ने यस्तै घटना भएको छ । दर्ुइ साताअघि यसै अभियोगमा काठमाडौ?मा समातिएका चर्चित गायक तथा रङ्गकर्मी प्रकाश ओझाले आफ्नो दुष्कर्म स्वीकारी सकेका छन् ।

पछिल्लोपटक ए बाउ भात खान आऊ बोलको चर्चित गीत गाएका प्रकाशका यसअघि जाऊ? कि क्या हो म पनि जिमखाना, बाउले बिहे गर्दैनन् पोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि जस्ता गीतहरू चर्चाको शिखरमा पुगेका थिए । अहिले सुनसरी जिल्ला प्रहरीको नियन्त्रणमा छन् प्रकाश । चार जना किशोरीलाई यौन दर्ुर्व्यवहार गरेको आरोपमा गत माघ २४ गते काठमाडौ?को अनामनगरबाट पक्राउ गरी उनलाई सुनसरीको इनरुवा लगिएको थियो । इटहरीकै एक पीडित किशोरी र अर्की पीडितकी आमाले गरेको उजुरीका आधारमा प्रकाश पक्राउ परेका हुन् ।

के हो आरोप -

अहिले १७ वर्षपुगेकी एक किशोरीलाई विभिन्न आसनमा यौनसर्म्पर्क गरी त्यसलाई क्यामराले खिचेको आरोप प्रकाशमाथि लागेको छ । सुनसरीका जिल्ला न्यायाधिवक्ता जनकबहादुर अधिकारीले नेपाल लाई बताएअनुसार, उनले सो अपराध स्वीकारेका छन् । बयानमा प्रकाशले भनेका छन्, "कस्तो आउ?दो रै'छ भनेर हर्ेनलाई मात्र खिचेको हु? ।"

१६-१७ वर्षी एउटी किशोरीस?ग विभिन्न आसनमा गरेको रतिक्रीडाको छायाङ्कन डिजिटल क्यामराको 'मेमोरी स्टिक' मा भेटिएको छ । ती युवतीको निर्वस्त्र तस्बिर त खिचेका छन् नै, उनले कोठा र 'बाथरुम' मा सम्भोग र मुखमैथुन गरेको दृश्य पनि सो 'मेमोरी स्टिक' मा कैद गरेका छन् । त्यसमा केही नाङ्गा स्टिल फोटो र छोटाछोटा भिडियो 'फुटेज' पनि छन् । साथै, १२ र १३ वर्षा अन्य दर्ुइ किशोरीलाई पनि यौनक्रियामा आमन्त्रण गर्ने प्रयास भैरहेको अर्धनग्न तस्बिर पनि सो 'मेमोरी स्टिक' मा भेटिएको छ । तीमध्ये एउटी बालिका उनै युवतीकी बहिनी हुन् भने अर्की प्रकाशका अत्यन्त हितैषीकी छोरी हुन् । प्रकाशलाई 'अङ्कल' भन्ने उनी प्रकाशकी छोरीकी साथी पनि हुन् ।

प्रकाशले ती दर्ुइ बालिकामध्ये १३ वर्षो बालिकाको माथिको कपडा खोलेर खिचेका छन् भने अर्कीको एक हातले कपडा तान्दै अर्को हातले क्यामरा समातेर फोटो खिचेको देखिन्छ । भयभीत अनुहारकी ती बालिकाले प्रकाशको हात हटाउने प्रयत्न गरिरहेको दृश्य पनि सो 'मेमोरी स्टिक' मा फेला परेको छ । टेलिशृङ्खलाहरूमा खेलाउन शरीरका भित्री अङ्गहरूको फोटो देखाउनर्ुपर्छ भन्दै खिच्ने र त्यही फोटो पत्रिकामा छापिदिन्छु भनेर धम्क्याउ?दै यौनशोषण गर्ने गरेको जाहेरीमा उल्लेख छ ।

क्यामरालाई स्ट्यान्डमा राखी पछाडिबाट खिचिएको दृश्यमा प्रकाशको अनुहार देखिएको छैन । तर, यौनक्रीडामा संलग्न युवतीको अनुहारलगायत गुप्ताङ्ग देखाइएको छ । "दृश्यमा केटाले केटीको टाउको समातेर क्यामरातिर फर्काएको प्रस्ट देखिन्छ," अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक -डीएसपी) गीता उप्रेती भन्छिन् ।

kantipur ...
 
Posted on 02-20-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघको पहिलो साता प्रकाशको 'मेमोरी स्टिक' हरायो । मदानी समूह को इटहरीस्थित कार्यालयबाट फोन गर्न गएको बेला क्यामराबाट निकालेर ज्याकेटमा राखेको निकोन डिजिटल क्यामेराको १२८ एमबीको 'मेमोरी कार्ड' उनले कतै खसालेका थिए । हराउनेबित्तिकै अत्तालिएका प्रकाशले कोकोहोलो मच्चाए, मेरो पा?च लाख रुपिया?को गीत भएको 'कार्ड' हरायो भनेर । 'कस्तो रहेछ त पा?च लाखको गीत -' भन्दै कौतुहलताले उक्त 'स्टिक' भेट्ने महिलाले एकपल्ट सो हर्ेन चाहिन् । ती महिला त्यतिबेला छा?गाबाट खसेजस्तो भइन्, जब उनले त्यसमा आफ्नै छोरीको दृश्य देखिन् । अर्की युवती र उनकी बहिनीको दृश्य त छ?दैथियो ।

यो कुरो महिला आयोगकी पर्ूवअध्यक्ष दर्ुगा पोख्रेलसम्म आइपुग्यो । र, उनीमार्फ नै यो नेपाल प्रहरीको 'महिला तथा बालबालिका शाखा' मा पुग्यो । यतिबेलासम्म कानुनी सहायताका लागि गैरसरकारी संस्था कानुनी अनुसन्धान तथा स्रोत विकास केन्द्र -सर्ेलर्ड) र बाल मजदुर सरोकार केन्द्र 'सिविन' यसमा सामेल भैसकेका थिए । "स्थापित गायकलाई त्यत्तिकै समातिहाल्नु हुन्न भनेर अनुसन्धान गर्?यौ? । अपराध हो भन्ने निष्कर्षा पुगेपछि मात्र उसलाई पक्रेका हौ?," डीएसपी गीता भन्छिन्, "यसैबीच ऊ कतार गएकाले समात्न ढिला भएको हो ।"

'मेमोरी कार्ड' मा भेटिएको सो दृश्य गत भदौ र असोज महिनामा खिचेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउ?छन् । प्रकाशले १७ वषर्ीया युवतीस?गको दृश्य तीन ठाउ?मा खिचेको पाइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत आमा मलाई त्यही केटी चाहिन्छ गीतका गायक प्रकाश पौडेलकोे क्वार्टर रहेको घोपाक्याम्पस्थित प्रतिष्ठानको जी-८ भवनको तेस्रो तला, प्रकाश पौडेलको डेरा, मदानी समूहको इटहरीस्थित कार्यालय र युवतीकै घरमा ती दृश्य खिचिएको पाइएको छ । कोठा र 'बाथरुम' मा खिचिएका छन् ती दृश्य ।

फागुन ५ गते प्रहरीले प्रकाश पौडेलको कोठामा छापा मारी सो भिडिओमा देखिएका सामानहरू तन्ना, तकिया, तौलिया र भित्तामा टा?सिएका तस्बिर बरामद गरेको छ । तर, प्रकाश पौडेल यस्ता कुरामा संलग्न नभएको ओझाले बताएका छन् । ओझाले आफ्नो बयानमा भनेका छन्, "ऊ अफिसमा हुने भएकाले मैले नुहाउन र आराम गर्न भनेर कोठाको सा?चो माग्थे? । अफिसमै गएर सा?चो बुझाएर र्फकन्थे? ।"


 
Posted on 02-20-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रकाश ओझाले आफ्नो बयानमा भनेका छन्, "यौनसर्म्पर्क र मुखमैथुन सहमतिमा भएको हो । नाबालकको तस्बिर खिच्नुचाहि? गल्ती हो ।" तर, युवतीले भने राम्रो कलाकार बन्न शारीरिक सर्म्पर्कमा अभ्यस्त भएमा असजिलो महसुस नहुने भनेर यौनक्रियामा संलग्न गराएको दाबी गरेकी छन् । यौनसर्म्पर्क गरेको दृश्य खिचेको थाहा नभएको दाबी पनि उनले गरेकी छन् ।

सुरुमा नग्न स्टिल फोटो खिचेर त्यसैका आधारमा 'बार्गेनिङ्' गरेको युवतीले बताएकी छन् । "तेरी बहिनीलाई ले, नत्र पत्रिकामा फोटो छापिदिन्छु भन्दै धम्क्यायो," युवतीको दाबी छ । उनले राम्रो 'सिरियल' मा खेल्न योग्य भए/नभएको परीक्षण गर्न भनेर सो दृश्य खिचेको भनी फकाएको दाबी पीडित पक्षको छ । सुरुमा फोटो मात्र खिचाउ?छु भनेर बहिनी बोलाउन लगाउने प्रकाशले फोटो खिचिसकेपछि बहिनीसमेत आफूस?ग यौनकार्यमा संलग्न गराउन दिदीलाई दबाब दिए । "बहिनीलाई पनि सर्म्पर्क राखे? भने पो त घरमा भन्दिन?," युवतीको भनाइ उद्धृत गर्दै एक अधिकारी भन्छन् । आफू फसे पनि बहिनीलाई ब्रि्रन दिन्न भन्ने दिदीको अडानले प्रकाशस?ग खटपट भएको युवतीको भनाइ छ । "यस्तो गरेपछि पो लाज मर्छ, सच्चा कलाकार बन्नसकिन्छ" भनेर दिदीलाई 'कन्भिन्स' गर्ने प्रकाशले अरू बालिकालाई पनि त्यही सूत्र प्रयोग गरेको दाबी छ ।
कतिसम्म भनेे आपनै छोरीको नाङ्गो दृश्य खिचेको उजुरी श्रीमतीले दर्ता गराइसक्दा पनि उनकै पतिले थाहा नपाएर 'प्रकाशलाई कसैले फसायो' भन्दै सहायता गर्न पैसा खोजिरहेका थिए । त्यसपछि मात्र श्रीमतीले वास्तविकता बताइन् । यसले प्रकाशको सक्कली रूप र आवरणको अन्तर थाहा हुन्छ । प्रकाश पक्राउ परेपछि अरू दर्ुइ जना किशोरीले पनि आफूहरूलाई कलाकार बनाइदिने आश्वासन दिएर बोलाउने गरेको उजुरी प्रहरीमा दर्ता गराएका छन् ।

 
Posted on 02-20-05 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jau ki kya ho ma pani jhyal khana......??????
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters