[VIEWED 3427
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ritu
Please log in to subscribe to ritu's postings.
Posted on 02-27-05 11:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथी हो, नेपाली मा लेखने गरूँ न। पढ्दा अर्कै रमाइलो हुन्छ। मलाइ 'दादागिरि' ले लेखेको मन पर्छ किनभने उहाँ प्राय नेपालीमा लेखनुहुन्छ।अंग्रेजी पढ्दा पट्यार लाग्ने भैसक्यो। पैले पैले नेपाली लेख्न अलि गाह्रो लाग्न सक्छ तर बानि परे पछि यो पनि सजिलै लाग्ने रैछ। कोशिस गरौं न है?
|
|
|
|
ritu
Please log in to subscribe to ritu's postings.
Posted on 03-30-05 5:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशिको कुरा हो कि, साझामा नेपाली का पोस्टिङहरु बढ्दै छन्। यसले नेपाली भाषाको कम्युटर को प्रयोगमा र विकासमा निश्चय नै योगदान दिने छ। नेपाली भाषामा 'अपरेटिङ सिस्टम' (नेपालीमा के भन्छ, थाहै भएन) कहिले आउदैछ? कसैलाई थाहा भए यसो सुचित गर्दै गरौं न है। मैले सुन्या चाहिं, आऊने बैशाखमा निस्कदै छ रे। कहाँ सम्म सत्य हो थाहा छैन।
|
|
|
John_Galt
Please log in to subscribe to John_Galt's postings.
Posted on 03-30-05 6:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dear Miss Ritu, Kudos for writing in Nepalese. I want to do the same to, tell me how to download the nepalese script and I might mess up with the keys too.
|
|
|
ritu
Please log in to subscribe to ritu's postings.
Posted on 03-30-05 6:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो त्यति गाह्रो छैन। मदन पुरस्कार पुस्तकालयको वेबसाइटमा जानुस र नेपाली 'युनिकोड रोमनाइज्ड' डाउनलोड गरेर इन्स्टल गर्नुस। यो इन्स्टल गर्दा अपरेटिङ सिस्टम को शि० डी० चाहिन सक्छ। इन्स्टल गरि सकेपछि नेपालीमा टाइप गर्दा चाहिं आफ्नो कम्युटरको 'भाषा बार' लाई EN बाट SA मा परिवर्तन गर्नुस, अनि लेख्नुस नेपालीमा मज्जा संग। यो लेख्न नेपाली रोमन लेखे जस्तै हो। अधिकांश मिल्छ, अलिअलि फरक हो। त्यसको लागि नेपाली रोमनाइज्ड कि बोर्ड हेर्नुस। डाउनलोड साइट: http://www.mpp.org.np/download_details.php#U_roman कि बोर्डको लागि: http://www.mpp.org.np/detail_guide/images/new_keylayout.gif
|
|
|
manab
Please log in to subscribe to manab's postings.
Posted on 03-30-05 6:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I went to the website but then what? How do you then download it??? Really can you put it in bullets??? thank you so much in advance
|
|
|
oys_chill
Please log in to subscribe to oys_chill's postings.
Posted on 03-30-05 6:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रीतु जी, मलाई पनि दादागिरीको नेपाली झकस नै लाग्छ। हुन त म पानि एस एल सी सम्म त राम्रै लेख्थें। हेर्नुस् न, हिज्जे पनि राम्रो आउँछ तर के भने दादगिरी जस्तो शब्दहरू र मीठो शैलीमा मिलाएर पटक्कै लेख्न आउँदैन
|
|
|
ritu
Please log in to subscribe to ritu's postings.
Posted on 03-30-05 7:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मानवजी तलको लिंक मा जानुस। त्यहाँ कसरी नेपाली लेख्ने भन्ने बारेमा विस्तृत रुपमा दिएको छ। http://www.mpp.org.np/detail_guide/howto.htm
|
|
|
ritu
Please log in to subscribe to ritu's postings.
Posted on 03-30-05 8:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मानव जी तपाइँको अपरेटिङ सिस्टम के प-यो नाइ? यदि एक्स पी हो भने यस्मा हेरम:http://www.mpp.org.np/detail_guide/winxp.htm यदि २००० हो भने यस्मा हेरम:http://www.mpp.org.np/detail_guide/win2k.htm यदि म्याक हो भने चाही मलाइ थाहा भएन है। यदि कसैलाई थाहा छ भने लेख्ने कष्ट गर्दिम्ला।
|
|
|
himaliketo
Please log in to subscribe to himaliketo's postings.
Posted on 03-31-05 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रीत ुहरुमा तीमी हरीयाली बसनत हौ, नदीहरुमा तीमी पबीतर गगा हौ फूलहरु मा तीमी सुनदर गुलाब हौ।।।।।।।।।।। ।।।। नेपालीमा लेखने परयास जारी छ! नमसते
|
|