[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Join DC Rally. May 15. Part 2

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 14553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-18-05 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Starting part 2 of the thread "JOIN DC RALLY..MAY 15..NEPE "

( - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21328 )


-यालीबाट फर्कदा एकजना तन्नेरी युवकले कुराकानीको सिलसिलामा सोधे- किन केही शिक्षित युवकहरु नेपालको राजतन्त्रलाई समर्थन गर्न पुगेका ? मैले भनें ? तिनीहरुको मनभित्र पसेर हेर्नु, वास्तवमा त्यो राजतन्त्रप्रतिको सकारात्मक समर्थन नभएर अक्षम र भ्रष्ट नेताहरु प्रतिको नकारात्मक विद्रोह हो, त्यसैले मौलिक रुपमै खराब कुरो होईन त्यो ।

त्यस कुराकानीको भोलिपल्ट मैले अर्कै सिलसिलामा साझामा पोष्ट गरेको निम्न शब्दहरु त्यही कुराकानीको विस्तार भने हुन्छ ।

" डेढ दशक सम्म आफ्नो अक्षमता, दिशाविहिनता र भ्रष्टतालाई प्रदर्शन गरेका नेतामाथिको प्रहारलाई राजाको समर्थन वा प्रजातन्त्रको विरोध ठान्नु दैत्याकार अज्ञानता र मूर्खता बाहेक के होला ?

हो कतिपय मान्छेहरु अहिले राजालाई तह लगाउने कामलाई नम्बर एकको प्राथमिकता र अन्य कामलाई दोश्रा-तेश्रा चरण/ प्राथमिकता को काम ठान्दछन् । मेरो यसमा विशाल असहमति छ । मेरो विचारमा, माओवादी, राजा र भ्रष्ट राजनैतिक पिंढी- नेपाली प्रजातन्त्रका तीन महान शत्रुहरु- शक्ति र पुष्टिकरणको हिसाबले अन्नोन्याश्रित छन् , त्यसैले यीनलाई चरण चरण गरेर खतम पार्ने योजना अज्ञानताले भरिएको मात्रै हैन, नैतिक रुपले कमजोर र रणनैतिक र व्यावहारिक रुपमा विफलतामुखी छ । प्रजातन्त्रका यी तीन महान शत्रुहरुमध्ये कुनै दूईलाई काखी च्यापेर वा भविष्यको जिम्मामा सुम्पेर तेश्रोलाई प्रहार गरी खतम गर्ने योजना कुनै तिक्ष्ण वुद्धिको "वुद्धिजीवी" लाई त राम्रै लाग्ला तर त्यस्तो काममा ज्यान फाल्न अवुद्धिजीवी साधारण जनता अघि सर्ने छैनन् । र यो पछिल्लो वर्गको समर्थन/सहभगिता बिना नै प्रजातन्त्र ल्याउने सपना कसैले नदेखे हुन्छ ।

प्रजातन्त्रका तीन महान शत्रुहरु- माओवादी, राजा र भ्रष्ट राजनैतिक पिंढी- को त्रिलिङ्गीय समागम र गर्भाधानबाट जन्मिने प्रजातन्त्रको कुरो चाही बेग्लै हो । तर त्यस्तो प्रजातन्त्रले विगत डेढ दशकलाई ईतिहासको रंगमंचमा पुन: दोह-याउने काम मात्र गर्नेछ ।

अब प्रजातन्त्र जन्माउने काम यसको प्राकृतिक जननी, जनता, लाई नै दिनुपर्छ । किनभने अन्यथा सब भ्रम हो । सब नक्कली हो । र यसैले मूर्खता हो ।"

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-18-05 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What I really fail to comprehend with BHUSYA kukhur_bahun like above is noone was protesting against him. Noone asked him to join in hands with others. So, why does it bother him and few other hyenas, if others are doing something that doesn't bother THEM AT ALL. If you want to remain bystander, your choice. if you want to support maoists, gyane, political parties, yor free will. If you wanna live high on your ideals, and preach about democracy your life. If you are not concerned at all, then why criticize others that are concerned (even if the concern is fake). its the same nauseating lines that keep coming back "yo bhayena tyo bhayena, go to nepal" If it really angers him, why doesn't he get a group and do a rally himself.

Indi, great insight!
 
Posted on 05-18-05 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

snurp - son, first of all learn to read the words correctly. Secondly, you are saying not to criticize others but you yourself are criticizing me. You are controversial and complecated.

Hence son, stay back if you don't have an ability to give opinions.

Your dad.
 
Posted on 05-18-05 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Indi.

You might find the following answer of mine to a question whether there is a party I support interesting as well.

" धेरै लामो समयसम्म- ठ्याक्क भन्ने हो भने - असोजतन्त्रको आरम्भसम्म, सबै प्रमुख दलहरु जीवन, धुकधुकी, आदर्श र जिज्ञासा गुमाईसकेर सडिरहेका निर्जिव लाशहरुको दङदङी गन्हाउने थुप्रो जस्तो लाग्थ्यो मलाई । हजारौं हजार रातहरु मैले तिनीहरुको शोकमा बिताएँ । र अक्सर म कुनै एउटा नयाँ, जीवन, आदर्श र रचनात्मक जिज्ञासाको ताजा रगत बगिरहेको एउटा नयाँ क्रान्तिकारी लोकतान्त्रिक दलको fantasy मा हराउँथें ।

दलहरु आज पनि त्यति बदलिईसकेका छैनन्; खास गरेर ज्येष्ठ नेतृत्व त यथावत कुहिईरहेको छ ।

तर असोजतन्त्रपछि, कनिष्ट नेतृत्व, कार्यकर्ता र समर्थक वर्गमा विस्तारै केही चेतनाको संचार भईरहेको छ ।

मलाई के आशा (केवल आशा, भरोसा होईन) हुन थालेको छ भने, शायद कुनै नितान्त नयाँ दलको आवश्यकता छैन । शायद यो अतिविलम्बित नै सही तर जागृत हुँदै गएको चेतनालाई यथोचित हौसला दिईयो भने, दलहरुको यो भग्नावशेषबाटै गर्न सकिन्छ, समयको हाँकलाई आँक्न र आँट्न सक्ने दल वा दलहरुको निर्माण ।

तर पनि म कहिलेकाही के fantasize गर्छु भने सबै दलहरुका दूई चार दूई चार स्वच्छ र प्रगतिशिल नेताहरु र नागरिक समाजका प्रगतिशिल मान्छेहरु मिलेर एउटा नयाँ क्रान्तिकारी गणतान्त्रिक दलको निर्माण भएको ।

जे सुकै र जसरी सुकै होस् अनि जोसुकैले गरोस्, जुन शक्ति, गठबन्धन वा आविष्कारले अहिलेको सामन्तवाद-आतङ्कवाद-भ्रष्टाचारको त्रिकोणात्मक Quagmire लाई तोडेर परिवर्तनको ढोका खोल्न सक्छ- त्यो राजा, माओवादी वा कुनै भ्रष्ट दल नै किन नहोस् -समय त्यसैको हो । र म पनि त्यसैको हुँ ।"

 
Posted on 05-18-05 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जे सुकै र जसरी सुकै होस् अनि जोसुकैले गरोस्, जुन शक्ति, गठबन्धन वा आविष्कारले अहिलेको सामन्तवाद-आतङ्कवाद-भ्रष्टाचारको त्रिकोणात्मक Quagmire लाई तोडेर परिवर्तनको ढोका खोल्न सक्छ- त्यो राजा, माओवादी वा कुनै भ्रष्ट दल नै किन नहोस् -समय त्यसैको हो । र म पनि त्यसैको हुँ ।"

--> Nepe ji, The above mentioned phrases are tempting and I would almost, yes almost, fall for those in this desparate times. However, the linegring questions that jerks me is,
What kind of परिवर्तन ?

A change brought by terrorists, however grand it might be will only welcome another september 11th. And we know Nepal can not afford to have one.

Raja and Neta haru? Khai ke bhanne ke nabhanne.

Ani, yes, Republicism is an option, and circumstances permitting, I think it might be they way to head. But, my leaning is at the very minimum and AT BEST, monarchy as a symbolic value. Nothing more. And also under the law and not penny from our hard earned money. Let me just say, even though i want Gyane, his croonies and political leaders to be held absolutely accountable and punished, but being on a logical side, I would settle for, making certain that they no longer can suck on us and make merry on our sweat.

Maoist, i detest them. However valiant their goals WERE, their path have made them NOTHING more than a TERRORIST. But, for the sake and betterment of Nepal, they could be adjusted within the mainstream, ONLY to protect the lives that would be lost and destruction that is apparent.

Tara pani Nepe ji, kata kata lagcha, सामन्तवाद-आतङ्कवाद-भ्रष्टाचारको त्रिकोणात्मक Quagmire लाई jasle todcha ma pani tyaskai.
La ta bida pau. I apolozige if my statements preceding this one are rather shaky, yaha ekchin double edge cha. Pachi bartalaab hola ni.

IndisGuise:)
 
Posted on 05-18-05 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Snurp, aja surya purba bata udayecha. :)
Ta ke care mate.

 
Posted on 05-18-05 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May 15 ta gaisakyo haina ra..... ki aauna aajhai baki chha.. 2006 ko ho ? kya tayari yaaar...

 
Posted on 05-18-05 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ २००६ नै होला। पुर्मिलन समारोह जस्तै हो, परिणाम ननिस्किने रयालीहरु।
 
Posted on 05-18-05 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


cd]l/sfdf ;'hftfsf] efufefu

jflz?6g 8L=;L=?cd]l/sf . df3 !( sf] zfxL 3f]if0ffkl5 s]6fsf] e]ifdf /ftf/ft h+unsf] af6f] x'?b} g]kfnaf6 efu]/ ef/t k'u]sL / Toxf?af6 clxn] cd]l/sf k'u]sL e|i6 ;'hftf sf]O/fnf / s]xL sf+u|]; Pdfn]x?sf] cfof]hgfdf cd]l/sfsf] jflz?6g 8L;Ldf zfxL 3f]if0ffsf] lj/f]wdf elg cfof]hgf ul/Psf] Ps sfo{qmddf cfof]hs ;'hftf / cGo Pdfn] sf+u|];x?g} efufefu / n'sfn's ug'{k/]sf] s'/f Toxf? a:g] g]kfnLx?n] lxhf] ;f?em kmf]g u/L lgikIfnfO{ hfgsf/L lbPsf 5g\ . jf]:6g, Go"of]s{ nufotsf ljleGg 7fp?af6 8n/ eQf lbg]ul/ NofOPsf g]kfnLx?nfO{ cfof]hsx?n] zflGtsf] kIfdf ul/g] ?ofnLdf hfp? elg NofPsf lyP t/ sfo{qmddf :yndf cfp?bf dfq pgLx?nfO{ yfxf eof] Tof] ?ofnL /fhf / zfxL 3f]if0ffsf] ljkIfdf cfof]lht lyof] . To;kl5 pkl:ylt g]kfnLx?n] pN6} /fhfsf] ;dy{gdf / lul/hf, dfwjx?sf] lj?4df, cft+sjfbsf lj?4df gf/f h'n'z u/]sf lyP . sfo{qmddf af]Ng] ljleGg jQmfx?n] zfxL sbd afWotf ePsf] hgfp?b} cfof]hsx?;?u k|ltjfb ug{ yfn]kl5 cfof]hs ;'hftf P08 sDkgL Toxf?af6 efu]sf] g]kfnLx?n] kmf]gaf6 hfgsf/L lbPsf 5g\ .

:d/0f/xf];\ cd]l/sfsf ljleGg zx/x?df zfxL 3f]if0ffsf] kIfdf ?ofnL, h'n'z / ;ef ePkl5 lj/f]wLx?n] lj/f]w sfo{qmd ug{ vf]h]tf klg g/fd|/L c;kmn ePsf 5g\ .

 
Posted on 05-19-05 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kudos to all those who participated in the rally! My thoughts were with you.
 
Posted on 05-19-05 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुदोस् रे ?

-यालीको शुरुमा अलिकति कुदेको त हो, पार्क वरिपरि घुमिरहेको आशा गरे जत्तिकै लामो जुलुसको फोटो भ्याईनभ्याई खिच्नलाई । झन् गणतन्त्रवादी नारा लगाउने जत्था पनि भेटेपछि त मलाई के चाहियो ? मच्ची मच्ची नारा लगाउँदै कुद्धै । त्यो पिक ट्याममा मलाई झण्डै १००० मान्छे होलान् जस्तो लाग्या थियो । फ्रिनेपालले मान्छेहरु खटाएरै गन्न लगाउँदा पनि सरदर ७०० को उपस्थिति पाए । १-२ भाषण पछि मान्छे अलिक पातलिए । सितारा झुल्किन्छिन् कि भनेर आँखा घुमाएको त हो । खास गरेर दूई लामाहरुले शान्तिप्रार्थना गर्दा सितारालाई सम्झ्या थिएँ । बाडुली लाग्यो कि ?

 
Posted on 05-19-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

USOFA,

Thanks for pasting the hilarious news report. Gorkhapatra and Nispaxa are doing wonderful jobs of entertaining the rallygoers with priceless reports.

 
Posted on 05-19-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe hajur, baduli khoob lagay thiyo ani ichhya pani, tara ke ke le saath diyena. :)
 
Posted on 05-19-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोरखापत्रको समाचारको अन्तिम लाईन छुटेको रहेछ।

--अमेरिकामा समाचार संकलन गर्न गोरखापत्रका प्रधान सम्पादक श्री ज्ञानेन्द्र शाह स्वयम् उपस्थित हुनु हुन्थ्यो।
 
Posted on 05-19-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अकविज्यू, माथिको समाचार निष्पक्ष साप्ताहिकबाट उधृत हो । यहाँ छ लिङ्क

- http://www.nepalnews.com.np/contents/nepaliweekly/nispakshya/2005/may/may17/mainnews.php

अनि गोरखापत्रको चाँही यहाँ,



 
Posted on 05-19-05 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाराहरु:


 
Posted on 05-20-05 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाल गोरखापत्रको प्रधान सम्पादक (परम-प्रधान सम्पादक !) राजा स्वयं भएकोमा व्यंग्य गर्न खोजेको, मिलेन जस्तो छ।
 
Posted on 05-20-05 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe, why you so full of shit dude????
 
Posted on 05-20-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When will KING Gyanendra learn, will it be before he will be sacked from the post of His Majesty, The King of Nepal. I think all Royal Highness should be extinct from the face of this earth for the world to be a better place.
 
Posted on 05-20-05 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रजातन्त्रको समर्थनमा गरिएको डी. सी. ?यालीको सफलताको प्रमाण प्रकाशित तस्वीरहरु नै पर्याप्त छन्। र जुन नकरात्मक समाचारहरु प्रचारमा आएका छन, ति केवल कमजोर मनस्थितिका द्योतक हुन। यस्ता क्रियाकलापको समर्थन सही सोच हुने कसैले गर्न सक्दैन। यस्तै खालका मनगढन्ते हल्ला र स्तरहीन लेख राजाको समर्थनमा निस्केको जुलुसका विरुद्ध पनि गरिएका थिए। फरक मतको कदर गर्न नसक्ने र आफ्नो कुरा माथि पार्न अर्कालाई हरतरहले नीच साबित गर्न खोज्ने परिपाटि अत्यन्तै निन्दनीय छन्।

हामी सधै अर्काको चरित्र दोष देखाउन तल्लीन हुन्छौ तर आफुलाई कहिल्यै सुधार्दैनौ। हामी जस्ता ब्यक्तिहरुको बाहुल्यता हाम्रो समाज र देशमा छ। र हामीले चुनेका नेतामा पनि त्यही चरित्र छ। अनि हाम्रा नेताहरुको असक्षमताको विरोध पनि हामी नै गर्छौ। कुनै पनि कुराको समर्थन या विरोध स्तरीय भाषाबाट गर्न सकिदैन भने हामी कसैले आफुलाई बढी योग्य ठानेर विवाद गर्नु बेकार छ।

हामी सांच्चै नेपालप्रति चासो राख्छौ भने नेपालको यथार्थलाई नियालेर हेरौ। नेपालको साक्षरता प्रतिशत ४० छ। ६० प्रतिशत नेपाली नागरिकले लेख्ने र पढ्ने अवसर पाएका छैनन्। त्यो ४० प्रतिशत साक्षर मध्ये कति त स्कूलको शिक्षामै सीमित छन भने कलेजको शिक्षा लिने समूह त सानो नै छ। त्यो सानो समूहबाट अति सानो हिस्सा विदेशमा छिरेको छ। सही प्रजातन्त्र र आधुनिक भौतिक सुविधाको उपभोग गर्न पाएका हामीले आफुलाई भाग्यमानी ठान्नु पर्छ। यो शुखलाई आफुमा सीमित नराखि देशको लागि र जनताको लागि कस्तो टेवा पुर्याउन सकिन्छ भन्ने विवाद हामीले गर्नु पर्ने हो। हामीले आफुलाई फर्किएर हेरौ ? हामीले के लेखिरहेका छौ, के बोलिरहेका छौ? हामीले परिवर्तन गर्न सक्ने भनेको केवल आफुलाई हो। पहिले आफुलाई परिवर्तन गरौ त्यसपछि आफ से आफ समाज, देश, हाम्रा नेता परिवर्तन हुन्छन् र देशले सही दिशा पाउंछ।

चरित्रकै कुरा गर्दा मेरो मनमा खुड्कीएको एउटा कुरा पनि गरिहालौ। माओवादीका अध्यक्ष प्रचण्ड (पुष्प कमल दाहाल) ले प्रकाशित गरेका विग्यप्तिहरुमा राजालाई ज्ञानेन्द्र शाह लेख्नुको सट्टा ज्ञानेन्द्र शाही लेख्छन्। जातपातको कुरा हट्नु पर्छ भनेर सर्वहारा वर्गको नेतृत्व गर्ने ब्यक्तिले अर्काको जातलाई उपहास गर्नु पर्ने किन? त्यसमाथि पनि आफु बाहुन भएको नाताले उनी जातपातको मुद्दामा अलिक सम्वेदनशील हुनु पर्ने हो भन्ने मेरो सुझाव।
 
Posted on 05-21-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोधारेज्यू, तपाई शाही कदमको समर्थक भएर पनि शाही कदम विरोधी -यालीको सफलताको पुष्टी जुन शालिनताकासाथ गर्नुभयो त्यसको लागि साधुवाद ।

प्रतिद्वन्दीहरुबीच गालीगलौज हुनु अवाञ्छनिय हो तापनि आश्चर्यजनक भने होईन । That's the way real world is. र यस्तो गालीगलौज बिचमै यो संसार अघि बढिरहन्छ ।

अरु कुरा त्यस्तै हुन्, तपाईलाई एउटा कुरा सोधिहालौं । शाही शासनको तीन महिना नाघिसक्यो, धेरै कुराहरु देखिए, के समिक्षा छ तपाईको ? शाही शासन प्रति तपाईको आस्था, समर्थनमा कुनै परिवर्तन आएको छ कि त्यो जस्ताको तस्तै छ ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters