राम्रो कम्पनीको चस्माको परिचय
रे-वन
अल्ट्राभ्वाइलेट किरणबाट पर्याप्त सुरक्षा प्रदान गर्ने,
बलियो प|mेम,
यसको रंग खुइलिंदैन -'एफडीए' अमेरिकाद्वारा प्रमाणित)
आँखामा नकारात्मक असर नगर्ने र विभिन्न डिजाइनमा उपलब्ध ।
स्याफिलो
'आप्टल' प्लास्टिकबाट निर्माण गरिएको,
धेरै बलियो प|mेम -कम्पनीका अनुसार प|mेमको आकार खराब नहुने र फोल्ड गरेर राख्न सकिने),
अल्फा क्लन, सायरोजिन, डा- आटोमानी तथा क्यारिटी आदि डिजाइनमा उपलब्ध,
ब्रान्ड ः गुक्की, डिजेल, बर्बरिज, क्यारेरा आदि ।
अकली
आरामदायक,
हलुका/अल्ट्राभ्वाइलेट'ए' र 'बी' प्रुफ ।
प्लुटोनाइट लेन्स
इरिडियम कोटिङ गरिएको जसले कडा घाममा आँखाको नानीलाई शीतलता प्रदान गर्छ ।
ब्रान्ड ः पेनी, स्कार, वायरटप, विजडम, व्हाय, जुलियट आदि ।
--------------------------------------------------------------------------------