[Show all top banners]

Java
Replies to this thread:

More by Java
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Prachanda created by King G
[VIEWED 3784 TIMES]
SAVE! for ease of future access.
Posted on 05-25-05 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-25-05 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबुरामद्वारा प्रचण्डको आरोपको कडा प्रतिवाद


डाक्टर भट्टराईले प्रचण्डको कडा प्रतिवाद गर्नुभएको छ
माओवादी विद्रोहीहरुका एकजना वरिष्ठ नेता बाबुराम भट्टराईले आफूलाई भारत परस्त भनि आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले लगाउनुभएको आरोपको कडा प्रतिवाद गर्नुभएको छ।
उहाँले भारतीय गुप्तचर संस्थाहरुको सहयोगमा आफूले भारतीय वामपन्थी नेताहरुसंग भेट गरेको भन्ने समाचारको पनि खण्डन गर्नुभएको छ।

गम्भीर सैद्धान्तिक मतभेदका कारण पार्टी भित्र कारवाहीमा पर्नु भएका भनिएका वरिष्ठ माओवादी नेता ड बाबुराम भट्टराईले पार्टीमा अहिले आफ्नो पद र अवस्था बारे केहि खुलाउनु भएको छैन।

मलाई कसैले भारत परस्त भन्छ भने उ स्वयं राजापरस्त हुने स्वत:सिद्ध छ


डाक्टर भट्टराई

वुधवार जारी गर्नु भएको एक वक्तव्यमा श्री भट्टराईले आफूलाई भारत परस्त भन्ने पार्टीको नेतृत्व नैं राजा परस्त भएको आरोप लगाउनुभएको छ।

निराधार र भ्रामक

भट्टराईले आफ्नो वक्तव्यमा भन्नुभएको छ, 'सो टेपमा मलाई भारतपरस्त भन्दै भारतीय सत्तापक्षले मेरो पार्टीमा पुनर्वहालीको प्रश्न र भारतीय जेलमा रहनुभएका हाम्रा वरिष्ठ नेताहरु क. किरण र क. गौरवको रिहाइलाई शर्तवन्दी गर्न खोजेको भन्ने विल्कुल निराधार, कपोलकल्पित, भ्रामक र चरित्र हत्या गर्ने खालको गंभीर आरोप लगाइएको छ... मलाई कसैले भारत परस्त भन्छ भने उ स्वयं राजापरस्त हुने स्वत:सिद्ध छ।'

गत हप्ता शाही नेपाली सेनाले एक पत्रकार सम्मेलनमा सार्वजनिक गरेको माओवादी अध्यक्ष प्रचण्डको स्वर रहेको भनिएको एउटा अडियो क्यासेटमा डा. भट्टराई भारत परस्त भएको आरोप लगाउँदै उहाँ माथीको कारवाही फिर्ता लिए भारत सरकारले अहिले भारतमै थुनामा रहेका दुईजना वरिष्ठ माओवादी नेताहरु मोहन वैद्य र सिपी गजुरेललाई छाड्न तयार रहेको सन्देश पठाएको बताइएको थियो।

काठमाण्डौस्थित भारतीय दूतावासले पनि ति आरोपहरु निराधार भएको बताएको थियो।

त्यसको एकदिन पछि जारी गरिएको वक्तव्यमा प्रचण्डले सो टेप र त्यसमा व्यक्त बिचारको खण्डन त गर्नु भएन तर ति असान्दर्भिक भैसकेको बताउनुभएको थियो।

डाक्टर भट्टराईले आफूले भारतीय गुप्तचर संस्थाका अधिकारीहरुको सहयोगमा दिल्लीमा केहि वरिष्ठ भारतीय वामपन्थि नेताहरुसंग नेताहरुसंग भेटघाट गरेको भन्ने एउटा प्रमूख भारतीय अखबार टाइम्स अफ इन्डियामा वुधवार प्रकाशित समाचारको पनि खण्डन गर्नुभएको छ।

उहाँले उहाँकै शव्दमा दरवारिया तत्वले आफ्नो चरित्र हत्या गर्न त्यस्तो समाचार प्रकाशित गर्न लगाएको आरोप पनि लगाउनुभयो।

आफ्नो कूटनीति निर्माणका लागि भारतले माओवादीहरुसंग सम्पर्क राख्?न जरुरी छ


जनरल अशोक मेहता

'गुप्तचर संपर्क छ'

तर नेपाल मामिलाबारेका एकजना भारतीय विज्ञ भूतपूर्व जनरल अशोक मेहताले बीबीसी नेपाली सेवासंगको एक अन्तर्वार्तामा भारत सरकारको विचार उसको गुप्तचर संस्थाबाट प्रकट हुन्छ भन्नभयो।

उहाँले नेपालका माओवादीहरुसंग विगत दुई/तीन वर्ष देखि भारतीय गुप्तचर एजेण्टसंग सम्पर्क भैरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, 'आफ्नो कूटनीति निर्माणका लागि भारतले माओवादीहरुसंग सम्पर्क राख्?न जरुरी छ र प्रजातान्त्रिक गठवन्धनका लागी नेपालका आन्दोलनरत सात पार्टी र माओवादीहरु बीच सम्पर्क हुनसक्ने/नसक्ने कुरा भारतले थाह पाउनुपर्छ।'

काठमाण्डौ स्थित बीबीसी नेपाली सेवाका एकजना सम्वाददाता भन्छन्- विश्लेषकहरुका अनुसार भूमिगत माओवादी नेतृत्वमा चर्किएको विवाद छिट्टै समाधान हुने संकेत त देखिएको छैन नै यसले माओवादी विद्रोहमा नेपालको संस्थापन पक्ष र भारतको भूमिकाको वारेमा पनि थप प्रश्नहरु खडा गरिदिएको छ।
 
Posted on 05-25-05 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


NEW DELHI:
Take this. Two agencies accountable to the same ministry are working at cross purposes. While a wing of the Home Ministry, the Sashastra Seema Bal (SSB) guarding the Indo-Nepal border, was busy in purging out and nabbing Maoist rebels who tried to surreptitiously enter this side, another wing of the same ministry arranges a meeting between top Nepalese Maoist leader Baburam Bhattarai and CPM general secretary Prakash Karat.


"This is a case of proverbial left hand not knowing what the right hand does in the government," termed a security expert.

In an exclusive front page report on Wednesday, The Times of India gave details about the meeting between Karat and Bhattarai and how the Indian intelligence agencies had quietly chaperoned him in New Delhi.

A section in the government is keen to use Left's influence over the Maoists for restoring democracy, while another section doubts the Maoists' commitment to democracy as it feels they could be even more dangerous for India due to their ideological proximity to Left-wing extremists like Naxalites and other insurgent groups.

In the past three months alone, the SSB has nabbed as many as 18 Maoist rebels of Nepal who had tried to stealthily enter India and take shelter here. "When the Royal Nepal Army mounts pressure on them, the Maoists cross over to the Indian side and take shelter with their numerous relatives living here," said an SSB official.

On Tuesday also, SSB nabbed Tekkai Passi, a company commander of the Maoists in Kapilvastu. Based on intelligence reports, SSB sleuths tracked down the Maoist rebel who was hiding in his sister's house in Sidharth Nagar district of Uttar Pradesh. His sister is married to an Indian. There are many such cases and this helps Maoists find shelter with relatives on this side.


During his interrogation, Passi disclosed that before entering India, he had hidden his arms and ammunition in Nepal.

Meanwhile, the BJP on Wednesday called the intelligence agency-arranged meeting between Bhattarai and Karat as a serious matter. Party spokesman Prakash Jhavrekar said the government owed an explanation as to how the intelligence agencies could do this in view of the "historic ties" India has with Nepal.

The matter, he said, assumes greater importance since India is providing arms to the Nepalese government to deal with the Maoists. Yet the government facilitates such meetings in contravention of its own policy. He also demanded an explanation from Karat on what transpired between him and the Maoist leader.



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Morning dharahara
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters